भद्रपुर । झापामा देखिएको रगत अभावप्रति लक्षित गर्दै विलिभर्स इष्टर्न चर्च झापाले आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले रगत दान गरेका छन् । मेची नगर १३ स्थित चारआलीमा सम्पन्न रक्तदान कार्यक्रममा २२ जना महिला सहिद ७० जनाले रक्तदान गरेका हुन् । मेची नगरपालिका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्य तथा विलिभर्स इष्टर्न चर्च भद्रपुरका फादर जगत […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति प्रतिवद्ध रहेको दोहोर्याएका छन् । नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्य समितिलाई आज बधाई दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । लोकतन्त्र कै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीका कयौं नेता, कार्यकर्ता शहीद भएकाले वर्तमान सरकार र […]
विर्तामोड । हडियाँ रेगुलेटर सिँचाई जल उपभोक्ता संस्थाको आयोजनामा हिउँदे बाली व्यवस्थापन सम्बन्धी सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ । आयोजनाले आइतबार १ दिने अन्तरक्रिया गरेको हो । संस्थाका अध्यक्ष शंकरप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सिँचाई कार्यालय झापाका प्रमुख इश्वरी प्रसाद तिवारीको प्रमुख आतिथ्यता तथा कृषि सेवा केन्द्र चारआलीका प्रास कविता पौडेलको विशेष आतिथ्यतामा सम्पन्न […]
मेचीनगर । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४‐ख) मा गाउँपालिकाका उपाध्यक्ष वा नगरपालिकाका उपप्रमुखको आठवटा काम, कर्तव्य र अधिकार उल्लेख छ । सोही व्यवस्था अनुसार पुस २६ देखि २७ गते सम्म सम्पन्न मेचीनगर नगरसभाले कानुनले व्यवस्था गरे अनुसार न्यायिक समिति गठन गर्यो । तर, इजलास व्यवस्थापन नहुँदा विवादको सुनुवाइमा समस्या […]
अर्जुनधारा । केही समयता झापाको अर्जुनधारामा श्रृङ्खलाबद्धरुपमा विभिन्न स्थानमा यौन हिंसाका घटनाहरु बढेपछि अर्जुनधारा ११ का विभिन्न सामाजिक संघ–संस्थाहरुले अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीको माग गरेका छन् । समाजमा बिकृति र बिसंगति फैलाउने प्रयास भइरहेको भन्ने कुराप्रति उनीहरुले संयुक्तरुपमा कार्यक्रम गर्दै विरोध जनाएका हुन् । अर्जुनधारा ११ स्थित सालबारीमा आयोजित कार्यक्रममा उनीहरुले संयुक्त विरोधसभा गरेका […]
जकार्ता । इन्डोनेसियाको पहाडी इलाकामा आइतवार बिहान एउटा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । शनिबारबाट बेपत्ता भएको यो विमान दुर्घटनामा परेको पुष्टि त्यहाँका अधिकारीहरुले गरेका छन् । यो जहाज दुर्घटजनामा कम्तिमा पनि ८ जना मारिएका छन् । जहाज दुर्घटनामा केबल १ जना १२ वर्षीय बालकको ज्यान बचेको छ। समाचार अनुसार यो जहाज उडान भरेको ४० मिनेटपछि […]
हामी किन तन्दुरुस्त, निरोगी छैनौं ? किन हामीलाई चाढै बुढ्यौलीले छोप्छ ? यसमा हाम्रो खानपान शैली पनि जिम्मेवार होला भन्ने लाग्छ । म बर्षौंदेखि हस्पिटालिटी खासरी रेष्टुरेन्ट व्यवसायमा छु । सामान्य श्रमिकदेखि सेफ हुँदै विभिन्न जिम्मेवारीमा रहेर मैले यस व्यवसायको अन्तरकुन्तर अनुभव गरें । नेपालीहरु कस्तो खानामा रुची राख्छन् ? कसरी खान्छन् ? यी कुरा […]
नासाले ‘टच द सन’ उद्देश्यका लागि अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । पार्कर सोलार प्रोब नाम दिइएको त्यो यान अमेरिकाको फ्लोरिडाको केप क्यानाभेरलबाट छुटेको बीबीसीले जनाएको छ । त्यो प्रोब इतिहासकै सबैभन्दा छिटो कुद्ने बस्तु भएको जनाइएको छ । त्यो यानको नाम अन्तरिक्ष भौतिकशास्त्री युजेने पार्करको नामबाट राखिएको हो । उहाँ अहिले ९१ वर्षको हुनुभएको […]
भारतमा ट्राफिक नियमको उल्लंघन धेरै नै हुनेगर्छ । धेरैजसो सडक दुर्घटनाको कारण ट्राफिक नियमको उल्लंघन पनि हो । ट्राफिक नियम पालना नगर्नेमाथि आम रुपमा जरिवाना गरिने चलन हुन्छ । तर तेलंगनाको जोगुलंबा गडवाल जिल्लामा यसरी नियम उल्लंघन गर्नेलाई अनौठो सजाय दिइन्छ । एसपी रीमा राजेश्वरीले जिल्लामा अभियान नै चलाइन् जसअनुसार ट्राफिक नियम उल्लंघन गर्नेलाई वृक्षारोपण […]
गोरखा । धार्चे गाउँपालिका ६ स्थित काशीगाउँका भीम गुरुङको शवलाई काट्ने र महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने रोशन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। मीनकुमारी गुरुङको जाहेरीको आधारमा प्रहरीले रोशनलाई पक्राउ गरेर मुद्दा चलाएको छ। शनिबार पक्राउ परेका गुरुङको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मीनाले रोशनका अलवा आइतीमाया गुरुङ, मीनमाया घले र ठूली गुरुङले […]