Sajhamanch Archive

विराटनगरमा बम विष्फोट

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विराटनगरमा बम विष्फोट.

विराटनगर ।  विराटनगर महानगरपालिकामा आज अपरान्ह बम विष्फोट भएको छ। महानगरका मेयर भिम पराजुलीको कार्यकक्ष अगाडि बम विष्फोट भएको हो।  विष्फोटबाट कुनै मानविय क्षति भएको छैन। उपमेयर इन्दिरा कार्की मेयरको कार्यकक्षतर्फ जाँदै गर्दा विष्फोट हुन पुगेको थियो। कार्की पनि सकुशल रहेकी छिन्। विष्फोट कसले गराएको हो भन्ने यकिन भएको छैन। अहिले महानगर परिसरमा प्रहरीको बाक्लो उपस्थिति […]

लाइसेन्स परीक्षामा ५९५ जना डाक्टर फेल

Published: in समाज by . Leave a Comment on लाइसेन्स परीक्षामा ५९५ जना डाक्टर फेल.

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका छन्। ७८४ जना एमबिबिएस पास गरेका चिकित्सकको लाइसेन्सको लागि लिएको परीक्षामा जम्मा १८९ ले मात्र लाइसेन्स परीक्षा पास गरेका काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले बताए। एमबीबीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा यति धेरै फेल भएको सम्भवत यो नै पहिलो […]

स्पेनिस लिजेन्ड पिकेले लिए सन्यास

Published: in खेलकुद, by . Leave a Comment on स्पेनिस लिजेन्ड पिकेले लिए सन्यास.

स्पेनका लिजेन्ड तथा बार्सिलोनाका डिफेन्डर समेत रहेका जेरार्ड पीकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सेन्टर ब्याक ३१ वर्षीय पीकेले देशका लागि १०२ क्याप जितेका थिए। स्पेनको राष्ट्रिय टिममा २००९ देखि २०१८ सम्म नियमित टिमका सदस्य रहँदा स्पेनलाई एकपटक विश्वकपको उपाधि समेत दिलाउन महत्त्वपूर्ण भूमिका खेले। उनले २०१० को विश्वकप जिताउन टिमका लागि निर्णायक भूमिका […]

नोबेल साहित्य पुरस्कार विजेता नाइपालको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नोबेल साहित्य पुरस्कार विजेता नाइपालको निधन.

नोबेल साहित्य पुरस्कार विजेता प्रसिद्ध लेखक भीएस नाइपालको निधन भएको छ। शनिबार लन्डनस्थित अाफ्नै घरमा ८५ वर्षीय नाइपालको निधन भएको हो। नइपालको जन्म सन् १९३२ मा क्यारेबियन देश त्रिनिडाडमा भएको थियो। त्रिनिडाड हुर्के बढेका भारतीय मूलका नाइपालले अक्सफोर्ड विश्वविद्यालयमा पढेका थिए। तीसभन्दा बढी पुस्तक लेखेका नाइपालका ‘ए बेन्ड इन द रिभर’ र ‘ए हाउस फर […]

रोकियो समायोजन प्रक्रिया

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on रोकियो समायोजन प्रक्रिया.

काठमाडौं ।  सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरु गर्ने भनिएको समायोजन प्रक्रिया रोकेको छ । मन्त्रालयले संघीय निजामति सेवा ऐन पारित नभएकाले समायोजन प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ । यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थनीय तहमा समायोजन पक्रिया अघि बढाउने जनाएको थियो । तर साउन तेस्रो साा […]

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद.

काठमाडौं ।   चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो । अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे उपचारमा संलग्न […]

वैदेशिक रोजगारमा सिन्डिकेटः खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

Published: in मिडियाबाट साभार by . Leave a Comment on वैदेशिक रोजगारमा सिन्डिकेटः खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी.

काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । यी तीन मुलुकमा जाने […]

जहाँ औषधिमा पाइन्छ ५० प्रतिशत छुट

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on जहाँ औषधिमा पाइन्छ ५० प्रतिशत छुट.

काठमाडौं ।  हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै । काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ उपभोक्ताले एक शब्द पनि नबोली अधिकतम मूल्यभन्दा ५० प्रतिशत  कम मूल्यमा पाइन्छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर […]

कसुर गरे अब क्षतिपूर्ति भराइने

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on कसुर गरे अब क्षतिपूर्ति भराइने.

काठमाडौं । फौजदारी अपराधपीडितले अब क्षतिपूर्ति पाउने भएक छन् । यस्तो क्षतिपूर्ति अदालतबाट अपराधमा संलग्न ठहरिएको व्यक्ति वा राज्यले दिनुपर्नेछ । अपराधपीडितको हक कार्यान्वयन गर्न बनाइएको विधेयकमा क्षति मूल्यांकनका आधारमा क्षतिपूर्ति दिने व्यवस्था गरिएको हो । संसदमा आइतबार पेश गर्न लागिएको उक्त विधेयकम फौजदारी अपराधबाट अंगभंग भए, शारीरिक वा मानसिक स्वास्थ्यमा असर परे, मानसिक चिन्ता […]

अब गुपचुपमा नजरबन्दी बनाउन नपाइने

Published: in मिडियाबाट साभार by . Leave a Comment on अब गुपचुपमा नजरबन्दी बनाउन नपाइने.

काठमाडौं । सरकारले गुपचुप रुपमा जसलाई जति समय पनि नजरबन्दमा राख्न सक्ने प्रचलन अब हट्ने भएको छ । सार्वजनिक सुरक्षासम्बन्धी ऐन २०४६ संशोधन विधेयकमा कसैलाई गुपचुप नजरबन्दमा राख्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ । संसदमा दफावार छलफलसमेत भई पारित हुने अवस्थामा पुगेको विधेयकमा उल्लेख छ– ‘कुनै व्यक्तिलाई नजरबन्दमा राखिए स्थानीय अधिकारीले त्यसरी नजरबन्दमा राखिएको चौबीस […]