झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आर्थिक वर्ष २०७५/०७६ का लागि सदस्य केन्द्रित सदस्य शिक्षा तालिम सुरु गरेको छ । आफ्ना सदस्यलाई वित्तीय साक्षरताका साथै संस्था अन्तर्गतका नीति तथा कार्यविधि, राहतलगायतका कुरामा सहजीकरण गर्ने उद्देश्यले अभियानका रुपमा सञ्चालन गर्दै आएको सदस्य शिक्षा कार्यक्रम यसवर्ष पनि संस्थाले सुरु गरेको हो । यसैक्रममा आज शनिश्चरे […]
खुदुनाबारी । एक साता अघि बलात्कृत चार वर्षीया बालिका र पीडित परिवारलाई अर्जुनधारा वडा कार्यालय, सामाजिक संघ–सस्था र सामाजिक अगुवाहरुले सहयोग रकमसहित खाद्यान्न प्रदान गरेका छन् । पीडित बालिकाका परिवारलाई अर्जुनधारा २ वडा कार्यालयले २ हजार २०० रुपैयाँ, शान्ति सामुदायिक वन उपभोक्ता समूहले ५ हजार रुपैंया, सामाजिक अगुवाहरुबाट संकलित १९ सय रुपैंया नगद रकमसहित चामल, […]
युरोपेली फुटबल खेलाडीको फेरबदलको बजार (ट्रान्सफर विन्डो) आज बन्द हुँदैछ । युरोपको उत्कृष्ट पाँच लिगमा अहिलेसम्म ११६८ ट्रान्सफर भएका छन् । जसमा ३.४७ बिलियन पाउण्डको कारोबार भइसकेको छ । यो समर ट्रान्सफरमा सबैभन्दा धेरै रकममा स्थानान्तरण हुने खेलाडी फ्रान्सेली स्टार केलियन एमबाप्पे हुन् । गोलकिपरमा सबैभन्दा महँगो मूल्यमा चेल्सीले एथलेटिक बिल्बाअाेबाट केपा अर्रिजाबालागालाई अनुबन्ध गरेको […]
सागर पुनको टोली क्वालालम्पुर मलेसिया प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्वालालम्पुरले सिलाङगोरलाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको क्वालालम्पुरले ओपनर सागर पुनको शतकीय योगदानको सहयोगाम ४ विकेट गुमाएर ३०५ रनको विशाल योगफल बनाएको थियो । ४२.५ ओभरमा दोस्रो विकेटका रुपमा आउट […]
काठमाडौं । एपीवान एचडीबाट प्रसारण भएको नेपालकै सबैभन्दा ठूलो सिंगिङ रियालिटी सो ‘नेपाल आइडल’को दोस्रो सिजनको प्रसारण बिहीबारबाट सुरु भएको छ ।इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको सिजन टु बिहीबार राति साढे ८ बजेबाट सुरु भएको हो । नेपाल आइडल प्रथम संस्करणको सफलतापछि नेपाली दर्शकमाझ् यसको दोश्रो संस्करण नेपाल आइडल टु एपीवान एचडी टेलिभिजनबाट प्रसारणमा […]
पाँचथर । द्वन्द्व पिडीतहरुले थप गरिएको आयोगको म्याद भित्र पनि न्याय पाउने कुरामा आशंका गरेका छन् । वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगले हचुवाका भरमा अनुसन्धान बिना नै पिडीतहरुलाई मृत घोषणा गर्नेसम्मको गम्भीर कार्य गरेको भन्दै द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारका सदस्यहरुले छानविन आयोगको कार्यशैलीप्रति असन्तुष्टी जनाएका हुन् । सरकारले द्वन्द्व पिडीतको समस्या […]
फिदिम । तीन दशकअघि ट्रयाक खोलिएको पाँचथर, इलाम, धनकुटा, तेह्रथुम र मोरङ जिल्लाको बहुप्रतिक्षित राँके–रवि–भेडेटार सडक कालोपत्रे हुने भएको छ । १०३ किलोमिटर लामो यो सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयले अनुमति दिइसकेको र आयोजना निर्माणका लागि भारतीय एग्जिम बैङ्कबाट स्वीकृति प्राप्त भएको प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले जानकारी दिए । ७ मिटर चौडा बन्ने यो […]
काठमाडौं । फिल्म कथा काठमाडौुंको दोस्रो गीत रिलिज भएको छ। बिहिबार युट्युबमार्फत फिल्ममा समावेशजुन अनि तारा बोलको गीत रिलिज गरिएको हो। सार्वजनिक उक्त गीतमा सुगम पोखरेलको स्वर सुन्न सकिन्छ। इशान सुब्बाको शब्द रहेको गीतमा दिपेश सुब्बाको संगीत रहेको छ। भिडियोमा फिल्मका मूख्य कलाकारहरु भिडियोमा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी, संजोग कोइराला, […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रिदर २९ रुपैयाँ ३८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर ३० रुपैयाँ […]
काठमाडौं । सरकारले दुई प्रकारका पासपोर्ट थप्ने भएको छ । अहिले कुटनीतिक, विशेष, साधारण र यात्रा अनुमतिपत्र अर्थात ट्राभल डकुमेन्ट गरी चार प्रकारका पासपोर्ट हुने गरेकोमा अब दुई प्रकारका थपिन लागेको हो । सरकारले संसद पेस गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ । थपिने दुई […]