Sajhamanch Archive

हेटौडाको ओम म्याक्स सिनेमा हलमा भीषण आगलागी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on हेटौडाको ओम म्याक्स सिनेमा हलमा भीषण आगलागी.

हेटौँडा ।  मकवानपुरको हेटौडामा रहेको ओम म्याक्स सिनेमा हलमा भीषण आगलागी भएको छ । आज बिहान १० बजेदेखि लागेको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको सो सिनेमा हलमा विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने मकवानपुर प्रहरीले जनाएको छ । आगो निभाउन हेटौडा र बाराका दुई वटा दमकल […]

नागरिकता विहीन छन् यी चार नायिका

Published: in टिप्स/जानकारी by . Leave a Comment on नागरिकता विहीन छन् यी चार नायिका.

मुम्बई । बलिउडका चारजना अभिनेत्रीहरूसँग भारतीय नागरिकता नरहेको खुलासा भएकोछ । पूर्वपोर्नस्टार एवम् नायिका सन्नी लियोनी, नायिका नरगिस फाखरी, नायिका ज्याकलिन फर्नान्डिस र नायिका क्याट्रिना कैफको भारतीय नागरिकता छैन । क्यानडाको सर्नियामा जन्मिएकी पूर्वपोर्नस्टार तथा बलिउड नायिका सन्नी लियोनी बलिउडमा चर्चित नायिका बनेकी छिन् । उनको जन्म १३ मे १९८१ मा भएको थियो । उनी […]

कालोबजारी गर्ने अब जेल जानुपर्ने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कालोबजारी गर्ने अब जेल जानुपर्ने.

विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारवाही व्यवस्था गरिएको हो । यसअघि उपभोक्तालाई गुणस्तरहीन वस्तु उत्पादन र विक्रि गर्नेले छुट पाउँदै आएका थिए । संविधानका मौलिक […]

विभागले ब्युँतायो पञ्चायतकालीन त्यो पोसाक

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विभागले ब्युँतायो पञ्चायतकालीन त्यो पोसाक.

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यालय प्रयोजनार्थ पञ्चायतकालीन पोसाक दोहोर्याएको छ । विभाग र मातहतका कर्मचारीका लागि निजामती र पञ्चायतकालीन दुई थरी पोसाक अनिवार्य गरिएको हो । निजामती पोसाकसहित गाढा हरियो र कफी रङ मिश्रित पाइन्ट, घ्यु रङ मिश्रित सर्ट र पाइन्टकै रङ मिल्दोजुल्दो ज्याकेट र स्वेटर लगाउनुपर्ने व्यवस्था तोकिएको हो । […]

अचम्मको ‘घाँस’ जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न ‘बाँदर घाँस’

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अचम्मको ‘घाँस’ जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न ‘बाँदर घाँस’.

बाँदरले अचाक्ली दुःख दिन थालेपछि तामाकोसी गाउँपालिकाले बाँदर घाँस रोप्ने नीति लिएको छ । पहिलो चरणमा भीरकोटमा मोलसेस जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको छ । बाँदर घाँस रोपेपछि बाँदरको विगबिगी घटेको भीरकोटवासीले बताएका छन् । मोलसेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो […]

रहेनन् पूर्वमुख्यमन्त्री करुणानिधि, अन्त्येष्टि विवाद अदालत पुग्यो

Published: in विविधा by . Leave a Comment on रहेनन् पूर्वमुख्यमन्त्री करुणानिधि, अन्त्येष्टि विवाद अदालत पुग्यो.

भारतको तमिलनाडु राज्यका पूर्वमुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको निधन भएको छ। चेन्नाईस्थित एक अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा मंगलबार निधन भएको हो। तमिलनाडु सरकारले उनको मृत्युप्रति शोक व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत जुलाई २८ मा उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। उनको जन्म सन् १९२४ को जुन ३ […]

बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु, १७ घाइते

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु, १७ घाइते.

चितवन । रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति बस र ट्रक एकापसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा १७ जना घाइते भएका छन्। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको […]

वीरता जेसीजमा बन्यो दीर्घकालीन योजना समिति 

Published: in समाज by . Leave a Comment on वीरता जेसीजमा बन्यो दीर्घकालीन योजना समिति .

बिर्तामोड । वीरता जेसीजमा दीर्घकालिन योजना समितिको गठन भएको छ । जसको सभापतिमा संस्थाका पूर्व अध्यक्ष राजकुमार पोखरेल चयन भएका छन् । जेसीजको परिमार्जित विधान अनुसार पोखरेललाई दीर्घकालिन योजना सभापतिमा वीरता जेसीजको कार्यसमितिले चयन गरेको हो । वीरता जेसीजको नेतृत्व हरेक वर्ष परिवर्तन भए पनि पोखरेल सभापति रहेको संस्थाको दीर्घकालिन योजना समितिको कार्यवधि भने तीन […]

कोहलपुर एक्सप्रेस हेर्न केकी र रीमा कतारमा

Published: in टिप्स/जानकारी, परदेश (प्रवास) by . Leave a Comment on कोहलपुर एक्सप्रेस हेर्न केकी र रीमा कतारमा.

कतार । नेपाली चलचित्रलाई निरन्तर कतारसम्म पुर्याएर नेपाली दर्शकहरुको पहुँच सहज बनाएका कल्याण घिमिरेले कोहलपुर एक्प्रेसलाई पनि कतार प्रवेश गराउने भएका छन् । चलचित्र कोहलपुर एक्सप्रेससँगै नायिका केकी अधिकारी र रीमा विश्वकर्मासमेत कतार आउने तथा दर्शकहरुसँै बसेर फिल्म हेर्नेछन् । कोहलपुर एक्सप्रेसको मुख्य भूमिकामा प्रियंका, ऋचा, बुद्धी तामाङ लगायत छन् । राजनराज सिवाकोटी, कालीप्रसाद रिजाल […]

नेपाल–भारत मैत्री संघको पाँचौं मैत्रीसभा भदौ ९ गते हुने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल–भारत मैत्री संघको पाँचौं मैत्रीसभा भदौ ९ गते हुने.

भद्रपुर । नेपाल–भारत मैत्री संघ झापाको पाँचौं मैत्रीसभा आगामी भदौ ९ गते शनिबार हुने भएको छ । संघको मंगलबार बसेको बैठकले भद्रपुरमा भदौं ९ गते शनिबार नयाँ जिल्ला कार्यसमिति चयन गर्ने गरी मैत्रीसभा गर्ने निर्णय गरेको हो । संघका झापा अध्यक्ष हुलासचन्द्र सरियाको अध्यक्षतामा बसेको बैठकले हालसम्म संघले गरेको कार्यक्रमहरुको आय–व्यय विवरणसमेत पास गरेको छ […]