काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताबाट हटेपछि नयाँ प्रतिबन्धको घोषणा गर्दै छन् । यो प्रतिबन्ध केही घण्टापछि लागु हुने जनाइएको छ । नयाँ प्रतिबन्ध अटोमोबाइल क्षेत्रसँगै इरानको सुन र बहुमुल्य धातुको व्यापारमा सम्बन्धित छ । आर्थिक दबाबका कारण इरान नयाँ सम्झौताका लागि तयार हुने र आणविक गतिविधि रोक्ने […]
कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार डेरा फर्किइन् । फर्किंदा डेरा बसेको घरको नामोनिसान फेला पार्न सकिनन् । पहिरोले घरसँगै उनका दुई […]
काठमाडौं । हालसम्म कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो। अब भने विवाह रद्द नै हुनेछ। वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाउको मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागु हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी कार्यविधिमा बालविवाह र बहुविवाहसम्बन्धी नयाँ व्यवस्था गरिएको हो। […]
काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैया ठगी गरेको आरोपमा पूर्वसांसद मिठाराम विश्वकर्मा वैदेशिक रोजगारको हिरासतमा परेका छन्। नेपाली कांग्रेसबाट सांसद, पुनःस्थापनापछि अन्तरिम व्यवस्थापिका संसदको सदस्य बनेका विश्वकर्मा ४ हप्तादेखि वैदेशिक रोजगार विभागको हिरासतमा परेका हुन्। विश्वकर्मा पर्वतका हुन्। उनले कुश्माका २ युवालाई अमेरिका पठाइदिन्छु भन्दै २५ लाखभन्दा बढी नगद ठगी गरेको छ। […]
काठमाडौं । अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो । अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्यक्तिलाई […]
उपत्यकामा पाँच बर्षयता मात्र २ ९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ । उपत्यका आसपसका बनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म वस्ती विस्तार भएकाले वस्तीमा चितुवा छिरेर मानिसमाथि आक्रमण गर्ने गरेको हो । उपत्यकाका जिल्ला वन कार्यालयको समन्वयमा आईतबार फ्रेन्ड अफ नेचर संस्थाले गरेको अध्ययन सार्वजनिक कार्यक्रममा सन् २०१३ भित्रमा २९ वटा […]
ढाका । सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्गलादेशको सरकारले सडक यातायातसम्बन्धी कानूनको मस्यौदा तयार पारेको छ । ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्थासहितको कानूनको मस्यौदालाई सरकारले सोमबार अन्तिम रूप दिएको हो। प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले कानूनको मस्यौदा पारित गरेको मन्त्रिपरिषद् सचिव मोहम्मद शाफिउल अलामले जानकारी दिए । प्रस्तावित कानूनको […]
काठमाडौं । विश्वमै पर्वतारोहण विषय अध्यापन गर्ने नेपाल पहिलो मुलुक भएको छ । पर्यटन विश्वविद्यालयको अवधारणा लिएर यसै वर्षदेखि नेपालमा पर्वतारोहण विषय पढाउन थालिएको हो । पर्यटन र पर्वतारोहण विषय अध्ययन गर्न चाहने विश्वका पर्यटन विद्यार्थीहरुको अध्ययन केन्द्र बनाउने उद्देश्यले नेपालमा क्याम्पस तहमा पर्वतारोहण विषयको अध्यापन सुरु गरिएको हो । नेपाल विश्वमा पर्यटन ‘हब’कारुपमा परिचित […]
काठमाडौँ । कानुनमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर तामाङ्ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले कि भ्रष्टाचारी सकिने कि आफू सकिने समेत बताए । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर तामाङले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूले मन्त्री पद सम्हाल्दा र अहिलेको सम्पत्तिमा खासै फरक नभएको पनि उल्लेख गरे । जम्मा १३० दिन मन्त्री भएका […]
भद्रपुर । भदौ १ गतेबाट लागु हुन लागेको परिवर्तित मुलुकी ऐन भित्र रहेको जवरजस्तीकरणी कानून सम्बन्धी एकदिने सचेतना मुलक कार्यक्रम भद्रपुरमा सम्पन्न गरिएको छ । मोर्डन अंग्रेजी माध्यमिक विद्यालय भद्रपुरमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीप्रति लक्षित गरेर वडा प्रहरी कार्यालय भद्रपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । सामुदायिक प्रहरी सेवा […]