Sajhamanch Archive

स्वीजरल्याण्डमा विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on स्वीजरल्याण्डमा विमान दुर्घटना, विमानमा सवार सबैको मृत्यु.

 स्वीजरल्याण्ड । बीस यात्रुसहित स्वीजरल्याण्डको दक्षिणी क्षेत्र टिसिनो विमानस्थलबाट जुरिच नजिकै रहेको ड्यूवेन्डर्फ सैनिक विमानस्थलका लागि शनिबार दिउसो उडेको विमानमा रहेका चालकदलका सदस्यसहित सबै यात्रुको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । आइतबार दिउसो एक पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता गरी स्वीजरल्याण्ड प्रहरीका प्रवक्ता अनिता सेन्टीले बताउनुभयो, “प्रहरीले विमानमा रहेका सबैजनाको मृत्यु भएको दुखद खबरको पुष्टि […]

हार्ले डेभिडसनले ल्यायो सर्बाधिक महंगो मोटरसाइकल, हिरा र सुन जडित

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on हार्ले डेभिडसनले ल्यायो सर्बाधिक महंगो मोटरसाइकल, हिरा र सुन जडित.

अमेरिकी मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिडसनले संसारकै सर्बाधिक महंगो मोटरसाइकल बजारमा उतारेको छ ।यसको महत्वपूर्ण विशेषता के छ भने यसमा हिरा र सुनको प्रयोग गरिएको छ भने यसको निर्माणका लागि ८ ब्यक्तिको समूहलाई २५ सय घण्टा समय लागेको थियो । यसको मूल्य करिब साढे १९ करोड रुपैयाँ राखिएको छ । हार्ले डेभिडसन ब्लु एडिसन नामक […]

अब १८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई भत्ता

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on अब १८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई भत्ता.

काठमाडौं । सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको छ। १८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिनेगरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँदैछ। संविधानको धारा ३३ […]

साउदीको जेलबाट फर्किए इलामका प्रेम

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on साउदीको जेलबाट फर्किए इलामका प्रेम.

साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए । राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुनाएको थियो । उनी कार्यरत कम्पनीले निजी कानुनअनुसार ८ लाख रियाल क्षतिपूर्ति माग […]

छथरमा बसाइँ सर्नेलाई लाखौँको ईनाम !

Published: in मिडियाबाट साभार by . Leave a Comment on छथरमा बसाइँ सर्नेलाई लाखौँको ईनाम !.

तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लख रुपैयाँ इनाम दिने नीति लिएको छ । त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको छ । नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएके अधिकारीहरुले जनाएका छन् । नागरिकलाई ब्यावासयिक तथा गाउँपालिकामा […]

जुन जोगी आए पनि कानै चिरेका – मिश्रको प्रमाणपत्र पनि भारतकै !

Published: in मिडियाबाट साभार by . Leave a Comment on जुन जोगी आए पनि कानै चिरेका – मिश्रको प्रमाणपत्र पनि भारतकै !.

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उहाँपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आउनुभएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ । नेपाल समाचारपत्रलाई प्राप्त भएको तथ्य अनुसार उहाँले इन्टर मिडिएट तह र […]

इन्डोनेसियामा ठूलो भूकम्पको झड्का, सुनामीको चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on इन्डोनेसियामा ठूलो भूकम्पको झड्का, सुनामीको चेतावनी.

एजेन्सी । इन्डोनेसियाको लामबक टापुमा ठूलो भूकम्पको झड्का महसुस गरिएको छ । अमेरिकन भू–गर्भ विभागका अनुसार आइतबार गएको सो भूकम्प ७ रेक्टर स्केलभन्दा माथि रहेको बताइएको छ । भूकम्पमा मानवीय र भौतिक क्षतिबारे एकिन विवरण आइसकेको छैन । भूकम्पलगत्तै इन्डोनेसिया सरकारले समुद्रमा सुनामीको चेतावनी दिएको र सतर्क रहन प्रभावित क्षेत्रका जनतालाई आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् […]

धनगढीबाट तुलसीपुर आउँदै गरेको बस ग्वारखोलाले बगायो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on धनगढीबाट तुलसीपुर आउँदै गरेको बस ग्वारखोलाले बगायो.

दाङ। धनगढीबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक बस तुलसीपुर सडक खण्ड अन्तर्गत पर्ने ग्वारखोलाले बस बगाएको छ। आइतबार साँझ ५ बजेतिर धनगडीबाट तुलसीपुर आउदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबहाक बस खोलाले बगाएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव प्रकाश सापकोटाका अनुसार बसमा १७ जना यात्रु रहेका थिए। जसमध्ये ११ जना घाईते छन्। […]

चार वर्षदेखि हराएका गंगामायाको छोरा नुरप्रसाद भेटिए

Published: (Updated: ) in समाज by . Leave a Comment on चार वर्षदेखि हराएका गंगामायाको छोरा नुरप्रसाद भेटिए.

काठमाडौं।  गोरखाको फुजेलस्थित आफ्ना बाबु–आमालाई नन्दप्रसाद अधिकारी र गंगामायालाई अनसनमा राखेर गायव भएका नुरप्रसाद अधिकारी प्रहरी नियन्त्रणमा  परेका छन्  ।  लामो समयदेखि सम्पर्कविहीन अधिकारी आफैंले ललितपुरको हरिहरभवनबाट फोन गरेरपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले कृष्णप्रसाद अधिरकारी हत्याका उजुरीकर्ता मध्येका एक नुरप्रसाद अधिकारीलाई आइतवार नियन्त्रणमा लिएको हो । गोरखा फुजेलका कृष्णप्रसाद […]

प्रशान्तलाई नेपाल फर्काउन अभियान सुरु

Published: in विविधा by . Leave a Comment on प्रशान्तलाई नेपाल फर्काउन अभियान सुरु.

शान्तिनगर । वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएका झापा बुद्धशान्ति–४ का प्रशान्त लिम्बूलाई स्वदेश फर्काउन ब्लड मनी सङ्कलन अभियान सुरु गरिएको छ । ‘प्रशान्त लिम्बू उद्धारको सहयोगार्थ ब्लडमनी सङ्कलन अभियान’ आइतवारबाट सुरु गरिएको हो । प्रशान्तलाई नेपाल फिर्ता ल्याउन ३६ लाख रुपैयाँ ब्लड मनी आवश्यक छ । आइतवार झापाको बुद्धशान्तिस्थित प्रशान्तको घरबाटै एक कार्यक्रम बीच […]