काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित बन्न पुगेको छ । नेपालले नेदरल्यान्ड्सबाट १९० रनको मध्यम स्तरको लक्ष्य पाएपछि ब्याटिङ चल्न नसक्दा पराजित बन्न पुग्यो । १९० रनको लक्ष्य पाएको नेपाल ४१.५ ओभारमा १३४ रन बनाउँदै अलआउट हुन पुग्यो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको योगदान दिँदा दीपेन्द्र […]
काठमाडौं । जिम्बाब्बेमा प्रहरी र विपक्षी दलका कार्यकर्ताबीच भएको झडपमा तीन जनाको मृत्यु भएको छ । सत्ताधारी दल जानू–पीएफ पार्टीले सोमबार भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले हरारेमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो । विपक्षी गठबन्धनले प्रहरीको कारबाहीको निन्दा गर्दै तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेको शासनकालको कालो […]
काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानवीन समितिले ७ सय ५२ पेज भन्दा लामो प्रतिवेदन बुझाएको छ । समितिले ७५ जना बिरुद्ध मुद्धा दायर गरेको छ भने ४५ […]
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले देखाएको नाफामै महालेखाले आशंका व्यक्त गरिरहेको बेला सञ्चालन समितिले भने फेरि कर्मचारीलाई करोडौं बोनस बाँड्ने निर्णय गरेको छ । महालेखाको ५५ औं बार्षिक प्रतिवेदनमा नाफा सम्बन्धमा फरक फरक हिसाब आएकोले कर्मचारीलाई वोनस वितरण गर्नु गैरकानुनी हुने उल्लेख छ । तर, प्राधिकरण सञ्चालन समितिले केही साता अघि वोनस वितरणको निर्णय गर्दै स्वीकृतिका […]
काठमाडौं । मोबाइल हराएर तनावमा हुनुहुन्छ? हराएका मोबाइल पत्ता लगाउन यसअघि प्रहरी कार्यालयसमम जानुपर्ने र त्यसका लागि नियमित धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको ‘इक्विपमेन्ट आइडेन्टी रजिस्ट्रर(उपकरण पहिचान दर्ता) परियोजना अन्तर्गत हराएको मोबाइल खोज्नका लागि अनलाइनमै दर्ता गर्न सकिने व्यवस्था लागू गरेको हो। मोबाइल हराएको छ भने […]
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक वर्षको अवधिमा विदेश भ्रमण गएका एक हजार पाँचसय भन्दा बढी कर्मचारीको भ्रमण औचित्यमाथि छानबिन थालेको छ। गत आर्थिक वर्ष २०७४ साल १ साउनदेखि २०७५ असार मसान्तसम्म विदेश भ्रमणमा गएका कर्मचारीबारे छानबिन थालिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार एक वर्षको अवधिमा विदेश गएकामध्ये अधिकांशको विवरण प्राप्त भइसकेको […]
काठमाडौं । असार मसान्तभित्र सबै स्थानीय तहमा बैंक पुर्याउने केन्द्रीय बैंकको निर्देशन भए पनि ११७ वटामा अझै बैंक पुगेका छैनन्। आवश्यक पूर्वाधार नभएकोलगायतका कारण देखाएर बैंकहरूले शाखा स्थापनामा ढिलाइ गरेको छ। राष्ट्र बैंकको निर्देशनअनुसार सबैं बैंकको निर्देशनअनुसार सबै बैंकहरूले तोकिएको स्थानमा शाखा खोलेका भए गत असारमै ७५३ स्थानीय तहमा बैंक पुग्ने थिए। तर, यथार्थमा यस्तो […]
जिल्ला सहकारी संघ झापाले स्थानीय तहलाई सहकारी ऐन हस्तान्तरण गरेर ऐन बनाउन सहजीकरण गरिरहेको छ । यस्तो सहजीकरणलाई स्थानीय तहका जनप्रतिनिधिले कसरी लिएका छन् ? सहकारीको प्रवद्र्धन, व्यवस्थापन र नियमनका लागि नेपालका तीन तहकै सरकारको साझा अधिकार क्षेत्र भित्र सहकारी परेको छ । स्थानीय तहमा सहकारी संस्था हस्तान्तरण भैसकेको तर आफ्नो अधिकार क्षेत्रमा परेका सहकारी […]
विर्तामोड । बिर्तामोड नगरपालिका यसै साताभित्र खुल्ला दिसामुतm क्षेत्र घोषणा हुने भएको छ । बुधबार नगरपालिकाको वडा नं १० लाई नगरप्रमुख ध्रवकुमार शिवकोटीले खुल्ला दिसामुतm क्षेत्र घोषणा गरे । वडा नं ७ लाई यो साताभित्र घोषणा गर्ने कार्यक्रम रहेको नगरप्रमुख शिवाकोटीले बताए । बाँकी रहेको वडा नम्बर ७ मा समेत सबै घरधुरीमा चर्पी निर्माणको कार्य […]
विर्तामोड । झापाको बिर्तामोडमा उज्यालो चिन्तन चौतारी निर्मामा हुने भएको छ । नगरपालिकाको ९ नं. वडा स्थित चिन्तन चोकमा ३ करोडको लगानीमा उज्यालो चिन्तन चौतारी निर्माण हुने भएको हो । बिर्तामोड भद्रपुर सडक खण्डस्थित मेची आँखा अस्पतालदेखि अढाई किलोमिटर दक्षिणमा ब्यक्तिगत लगानीमा पर्यटकीय स्थलको निर्माण गर्न लागेको उज्यालो चिन्तन चौतारीका सञ्चालक प्रकाश वुढाथोकीले जानकारी दिए […]