मेचीनगर । दुवै मृगौला खराव भएर उपचारका क्रमममा अस्पतालमा रहेका मेचीनगर–११ धाइजनका नरेन्द्र मेचेको परिवारलाई वत्सलादेवी फाउण्डेशन मेचीनगरले आर्थिक सहयोग गरेको छ । ललीतपुरको निदान अस्पतालमा डाइलोसिस गराइरहेका मेचेको मृगौला प्रत्यारोपणका लागि फाउण्डेशनले ९० हजार आर्थिक सहयोग गरेको हो । फाउण्डेशनले आइतवार पीडित परिवारको घरमै गएर फाउण्डेशनका तर्फबाट क्यान महासंघ झापा अध्यक्ष लक्ष्मी खनालले सो […]
विर्तामोड । जेब्रा क्रसिङ अभियान अन्तर्गत झापाको बिभिन्न सडकमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । दुर्घटना न्युनिकरण र सर्वसाधारणई बाटो काट्न सजिलो होस् भन्ने उद्देश्यले विर्तामोडकोे अदुवा खोला पश्चिममा दुर्गापुर चौक र लक्ष्मीपुर चौकमा जेब्रा क्रसिङ निर्माण गरिएको हो । कनकाई नगरपालिकाको दुर्गापुर चौकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र अभियानका संयोजक रणदेव हजामको सहयोग […]
सुर्खेत । लेकबेसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर पुग्दा बेलुका ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी […]
इलाम । मेची राजमार्गको फिक्कल– तिनघरे सडक खण्डमा एक जना युवा मृत फेला परेका छन्। सुर्योदय नगरपालिका– १२ कालापानी नजिकै राजमार्गमा वडा न ११ जहरसिंङ्ग गाँउका २० वर्षीय सन्दिप राई मृत अवस्था फेला परेका हुन। मृतक राईलाई सवारी साधनले ठक्कर दिएको हुन सक्ने इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिए। दुई दिन […]
इण्डोनेसियामा ६ दशमलब ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार आइतबार विहान ७ बजे मध्ये इण्डोनेसियाको एक टापूमा भूकम्प गएको अमेरेकी जिओलोजिकल सर्भेले जनाएको छ। भूकम्पमा परि दश जनाको मृत्यु र्भको छ भने दर्जनौं घर भत्किएका छन्। अहिले सम्म भूकम्पका कारण १० जनाको मृत्य भएको र ४० जना घाइते भएको इण्डोनेसिउाका विपद […]
इलाम । आर्थिक अनियमितता गरेको अभियोगमा इलाम माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेका छन् । आर्थिक अनियमिततामा मुछिएका प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरी हिरासतमा लिएको छ । यसअघि नगरका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई अख्तियारको टोलीले पक्राउ गरेको थियो। नगरको आन्तरिक लेखा परीक्षण (आलेप) का क्रममा लेखा अधिकृत […]
अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ। डढेलो शुरू भएयता कम्तीमा पाँचजनाको ज्यान गइसकेको खबर आएका छन् भने १२ जना हराइरहेका छन्। ज्यान गुमाएका पाँचमध्ये दुईजना बालबालिका र एक वृद्ध रहेका छन्। न्याशनल गार्डसहित हजारौँ आपत्कालीन कर्मचारी उक्त क्षेत्रमा आगो नियन्त्रणका लागि खटिएका छन्। डढेलोका कारण पाँच […]
काठमाडौं । सरकारले यही साउन १५ गतेदेखि जटिलतालाई फुकाउँदै कर्मचारी समायोजन प्रक्रियाको अघि बढाउने तयार गरेको छ । संघीयता कार्यान्वयनमा कर्मचारी समायोजन प्रक्रिया सरकारका लागि अहिले पनि टाउको दुखाइको विषय बन्दै आएको छ । खटाइएको गाउँपालिकामा वा नगरपालिकामा कर्मचारी नजाने, गएका कर्मचारी केही दिन बसेर फेरि मन्त्रालयमा फर्किने, समायोजनमा जान चाहने कर्मचारी पनि काठमाडौं उपत्यकाका […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको छ । एकताका लागि गठित कार्यदललाई साउनभित्रै एकीकरण गरिसक्न निर्देशन दिइएपछि सोहीअनुसार काम अघि बढिरहेको कार्यदल सदस्यहरूले बताए । निर्देशनलगत्तै शनिबार तत्कालीन एमाले र माओवादी केन्द्रका इन्जिनियरहरूको भ्रातृसंगठनबीच एकता भएको छ । यसैबीच, प्रेस चौतारी र प्रेस सेन्टरको एकीकरण तयारी अन्तिम चरणमा […]
सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपी लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई —पासपोर्ट मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदा गरेको छ । केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एमआरपीलाई थप सुरक्षित बनाउन ई—पासपोर्टमा लैजान प्रक्रिया थाल्न परराष्ट्रलाई स्वीकृति दिएको हो । एमआरपीमा पासपोर्टवाहकको केहि ब्यक्तिगत सुचना मात्र समेटिन्छ । तर ई पासपोर्टमा ब्यक्तिगत सुचनासँगै बाहकको […]