काठमाडौं । ६० वर्षपछि पहिलोपटक मलेरिया रोगविरुद्धको नयाँ औषधि स्वीकृत भएको छ । अमेरिकी औषधि नियामक निकायका अधिकारीले मलेरियाविरुद्धको नयाँ औषधि टाफेनोक्वाइन स्वीकृत गरेका हुन् । नयाँ औषधिको एकै मात्राले बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने वैज्ञानिकले बताएका छन् । बल्झिरहने मलेरियाले विश्वमा बर्सेनि ८५ लाख मानिसलाई सताउने गरेको उनीहरुले बताएका छन् । वैज्ञानिकले यो […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन्। अध्यक्ष दाहालले देश र जनताको ऐतिहासिक आवश्यक्ता परिपूर्ति गर्न र विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन पनि बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकताको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रिदर २९ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रिदर ३० रुपैयाँ ३४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९१ पैसा र […]
विराटनगर । प्रदेश -१ सरकारले डाक्टर गोविन्द केसीले उठाएका मागका विषय छलफल र वार्ताबाटै टुंग्याउनु पर्नेमा जोड दिइएको छ। मन्त्रिपरिषदकाे आइतबार बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै प्रदेश – १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले यस्तो बताएका हुन्। मन्त्री कार्कीले केन्द्र सरकारसँग सम्बन्धित विषयलाई लिएर कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गर्नु राम्रो […]
साउन लागेसँगै महिलाले मेहन्दी लगाउन थालेका छन् । हात खुट्टामा विभिन्न डिजाइनका मेहन्दी लगाउने गरिन्छ । यसका साथै साउन महिनामा हरियो चुरा, पोतको माग पनि बढ्ने गरेको छ । साउनलाई शिवजीलाई प्रसन्न पार्ने महिनाको रुपमा लिइन्छ भने यो महिनामा प्रकृतिलाई पूजा गर्ने गरिन्छ ।
जनकपुरधाम । भारतीय पक्षले नेपाल–भारत सीमा क्षेत्रमा पुनः सीमा अतिक्रमण गर्न थालेको छ । अन्तर्राष्ट्रिय कानूनअनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्रको दशगजा (नो म्यान ल्याण्डस्)मा कुनै पनि देशले भौतिक संरचना निर्माण गर्न पाउँदैनन् । तर भारतले भने दशगजाबाट नेपालतर्फको भूमिमा भन्सार कार्यालय निर्माण गर्न थालेको छ । धनुषाको नगराईन नगरपालिका–२ अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रमा भारतले नेपाली […]
काठमाडौं । सरकारले डा.गोविन्द केसीको माग पूरा गर्ने विषयमा कोसँग वार्ता गर्ने हो भनेर अन्यौलमा परेको जनाएको छ । अनशनरत डा.केसीको समर्थनमा दलहरूले झण्डा लिएर सडकमा आएका कारण वार्तामा कठिनाइ भएको प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । उनले भने, ‘नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, मोहन वैद्यको नेकपा (क्रान्तिकारी माओवादी), गोपाल किराती […]
चितवन । नारायणगढ-मुग्लिन सडकमा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न काम थालिएको छ। सवारीलाई नदीमा खस्नबाट जोगाउन नेपालमै पहिलो पटक ‘ केबल ब्यारियर सिस्टम’ प्रयोग गरिएको छ। दुर्घटना हुँदा सवारीसाधन सडकबाट खसेर सोझै त्रिशूलीमा खस्ने कारण त्यसलाई रोक्न प्रयोगात्मक रूपमा थालनी गरिएको हो। सवारीसाधन नदीमा खस्दा क्षति ठूलो हुने भएकाले त्यसको नियन्त्रणका लागि तारको बार लगाइएको […]
काठमाडौं । प्रदेश, स्थानीय र संघीय सरकार चलाउन हाल कार्यरत कर्मचारीको संख्या अपुग हुने भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले थप बीस हजार कर्मचारी आवश्यक पर्ने जनाएको छ । सरकारले प्रदेश र संघमा व्यवस्थापन तथा सर्वेक्षण (ओएनएम) सर्भे सिध्याएको छ । सोअनुसार संघमा करिब ४५ हजार र प्रदेशमा करिब १६ हजार कर्मचारी […]
काठमाडौं । पाकिस्तानमा बुधवार हुने आमनिर्वाचनका उम्मेदवार कै हत्या गरिएको छ । मतदानको दिन नजिकिंदै गर्दा पाकिस्तानमा हिंसाका घटना बढेका छन् । त्यही क्रममा हिजो एक जना उम्मेदवारकै हत्या गरिएको हो । घटनामा अर्का एक जना पनि मारिएका छन् भने थुप्रै घाइते भएका छन् ।गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई)का उम्मेदवार इक्रामुल्लाह खान र […]