काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको लागि काम गर्नुभन्दा पनि सरकारले आफ्नो सर्वसत्तावादी शैलीलाई बढावा दिँदै गएको आरोप लगाएका छन् । कैलालीको धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले कांग्रेसले भन्दै आएको सर्वसत्तावादको कुरा विस्तारै पुष्टि हुँदै गएको बताए । हामीले चुनावमा भनेको अधिनायकवाद अहिले आएर पुष्टि हुँदै गएको छ’, उनले […]
काठमाडौं । अमेरिकामा डुंगा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अमेरिकाको ब्रान्सन शहर नजिक रहेको प्रख्यात टेबल रक तालमा ३० जना पर्यटक बोकेको डुंगा दुर्घटना भएको हो । खराब मौसममा कारण दुर्घटनामा परेका ७ जनालाई भने जिउँदै उद्वार गरिएको छ । अन्य भने बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको अमेरिकी […]
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रिदर २९ रुपैयाँ ५४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रिदर ३० रुपैयाँ ४४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ र बिक्रिदर ३० रुपैयाँ १६ पैसा […]
काठमाडौं । यौन व्यावसायमा आवद्ध रहेकी काठमाडौंकी ललिता (नाम परिवर्तन)को उमेर २१ पुग्यो । तर, उनले यो व्यावसाय १२ बर्षको उमेरदेखि नै गरेकी हुन् । सुन्दर शारिरीक बनोट भएकी उनी रेष्टुरेन्टमा वेटरको काम गर्दागर्दै यौन व्यावसायमा पनि संलग्न हुन थालिन् । सोही समयमा उनलाई साहुले जिउ दुख्दा वा थकित हुँदा रातो चक्की दिन्थे । उनलाई […]
सिड्नी । अस्ट्रेलियामा श्रम शोषण गरेको अभियोगमा स्थानीय प्रहरीले दुई नेपालीलाई पक्राउ गरेको छ । श्रमिकलाई शोषण गरेको अभियोगमा दुईजना नेपाली पक्राउ परेका हुन् । प्रहरीले दुवै जनालाई अस्ट्रेलियाबाट बाहिरिन लाग्दा नियन्त्रणमा लिएको हो । पश्चिम अस्ट्रेलियाको उत्तरी क्षेत्रमा पर्ने कुनुनुर्रा क्षेत्रबाट सीमावर्ती प्रहरी (एपिएफ)ले उनीहरूलाई नियन्त्रणमा लिएको जनाईएको छ । पक्राउ परेका दुवै पुरुष […]
डा. केसीको माग सम्बोधन गर्न सरकार उदासीन भएको भन्दै संघले बिहीबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरिए पनि देश भर आंशिक प्रभाव परेको छ । आकस्मिक बाहेक अन्य सेवा ठप्प पार्ने निर्णयमा कांग्रेसनिकट चिकित्सकबाहेक अरूले अस्वीकार गरेपछि देशभरका अस्पतालमा आंशिक प्रभाव परेको हो । शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र पाटन अस्पतालमा बिरामीलाई सामान्य […]
काठमाडौं। रौतहटको गुजरा नगरपालिका–५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो विवाहको नाटक गरी एक युवतीलाई अमेरिका लैजान लागेको खुलासा भएको छ। रिपोर्टर्स क्लब नेपालमा रामकुमार गुुप्ताकी पहिलो श्रीमती रुपरेखा गुप्ताका आफ्न्तले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिका लैजान तयार भएका रामकुमार र मधु साहलाई कारबाही गर्न माग गरेका छन् । रुपरेखाकी फुपू नाता लाग्ने रञ्जु साहले दोस्रो […]
लमजुङ । छात्रावास निर्माणमा ढिलाई भएको भन्दै लमजुङको सुन्दरबजारस्थित लमजुङ कृषि क्यापसका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । छात्रावास छिटो निर्माण गर्नुपर्ने माग राख्दै क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरूले आन्दोलन सुरु गरेका हुन् । ९ वर्षअघि थालिएको ४२ कोठे छात्रावास निर्माणमा ढिलाई भएकाले आन्दोलनमा उत्रन बाध्य भएको विद्यार्थीहरुले बताएका छन् । २०६४ सालदेखि निर्माणाधिन छात्रावास हालसम्म पनि […]
डिपस्लूट दक्षिण अफ्रिकाको जोहान्सबर्गको सबैभन्दा खतरनाक इलाकामध्येको एक हो । यहाँ महिलाहरु बलात्कृत हुनु साधारण कुरा हो । दक्षिण अफ्रिकाको शहर डिपस्लूटमा बस्ने दुई युवाले बीबीसीसँगको कुराकानीमा आफूले अहिलेसम्म थुप्रै महिलालाई बलात्कार गरिसकेको बताएका छन् । क्यामराको अघिल्तिर यस्तो बताइराख्दा उनीहरुको अनुहारको भावमा रत्तिभर पनि परिवर्तन आएन। बलात्कार गर्नु गलत हो भन्ने कुरा आफूलाई थाहा […]
बिर्तामोड । बिहीबार दिउँसो साढे ३ बजे सवारी दूर्घटनामा परेर उपचारार्थ बी एण्ड सी अस्पताल ल्याइएका झापाका पुराना पत्रकार एवम् साहित्यकार गोपीकृष्ण खनालको मध्यराति निधन भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका २ रामचोकमा साइकलमा यात्रारत उनलाई मेची पहाडी जिल्लाहरुमा चल्ने मे १ ज ६५८ नम्बरको जिपले ठक्कर दिएको थियो । रामचोकबाट मोहनमाया मावितर्फ […]