Sajhamanch Archive

गायकको अवतारमा क्रिकेटर सन्दिप लामिछाने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on गायकको अवतारमा क्रिकेटर सन्दिप लामिछाने.

काठमाडौं । सबैलाई थाहा छ, सन्दिप लामिछाने क्रिकेटर हुन् । विश्वकै सर्वाधिक महंगो इन्डियन पि्रमियर लिगको पिचमा उभिइसकेका यी ठिटोसँग अर्को खुबी पनि छ, गाउने । उनी सुरिलो भाका हाल्न सक्छन् । त्यती मात्र होइन, संगीत पनि गर्न सक्छन् । क्रिकेट पिचमा जादु देखाउने सञ्जिव स्वर खिप्न पनि उत्तिकै खप्पिस रहेछन् । हालै मात्र उनले […]

जहाँ १ सय ३० लिटर कच्चा तेलले नुहाउँछन् मानिसहरु

Published: (Updated: ) in विविधा by . Leave a Comment on जहाँ १ सय ३० लिटर कच्चा तेलले नुहाउँछन् मानिसहरु.

विश्वमा अनेक खालका मान्यता, विश्वास, परम्परा तथा क्रियाकलापहरु हुन्छन् । आफ्नो जिउ स्वस्थ राख्नका लागि मानिसले देखे–सुने–जाने सम्मका अनेकन उपाय अपनाउन पछि पर्दैन । कतिपयले जिउ स्वस्थ राख्न चिकित्सा विज्ञानको सहारा लिन्छन् त कतिपयले अन्धविश्वासको अनि कतिले आयुर्वेदको । अजरबैजान भन्ने देशको एउटा सहरमा चाहीँ दुनियामा कहीँ नभएको शैली अपनाइन्छ स्वस्थ रहने उपायको खोजी गर्दै […]

फेसबुक बुहारी समूहले ट्युमर भएका चार दिने शिशुलाई आर्थिक सहयोग

Published: in समाज by . Leave a Comment on फेसबुक बुहारी समूहले ट्युमर भएका चार दिने शिशुलाई आर्थिक सहयोग.

झापा । बिबाहित महिलाहरुले संचालन गरेको बुहारी समूह म्यारिड ओमन सर्कल )नामक फेसबुक समूह झापाले चार दिनका एक शिशुलाई उपचारका लागि नगद ४९ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छ । नसामा पलाएको ट्युमरका कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेका शिशुको सफल अप्रेशन भएपनि अस्पतालको शुल्क बुझाउन नसकी छटपटाइरहेका बाबु आमालाई फेसबुकको बुहारी समूहले आर्थिक सहयोग […]

झापामा एम्बुलेन्सको ठक्करबाट बृद्धाको मृत्यु, चालकले कमलमा पोको पारी झाडीमा फाले सव

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on झापामा एम्बुलेन्सको ठक्करबाट बृद्धाको मृत्यु, चालकले कमलमा पोको पारी झाडीमा फाले सव.

कमल । झापा कमल गाउँपालिकाकोे चुलाचुली मोडमा विहीबार विहान सवारी दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका ५ वस्ने ६५ वर्षीय देउमान राई रहेको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी दिपक गिरीले जानकारी दिए । पाँचथरबाट विरामी लिएर विराटनगर जाँदै गरेको मे १ च ९९२ एम्बुलेन्सले राईलाई ठक्कर दिएपछि एम्बुलेन्स […]

अभिनेत्रीले सार्वजनिक गरिन् ‘यौन प्रस्ताव’ राख्ने निर्देशकको नाम

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on अभिनेत्रीले सार्वजनिक गरिन् ‘यौन प्रस्ताव’ राख्ने निर्देशकको नाम.

काठमाडौं । एक जना दक्षिण भारतीय अभिनेत्रीले यौन प्रस्ताव राख्ने निर्माता निर्देशकको नाम सार्वजनिक गरेकी छन् । तेलगु अभिनेत्री श्री रेड्डीले अभिनेता श्रीकान्त, निर्देशक राघव लवरेन्स र एआर मुरुगादोषले यौन प्रस्तावसहित यौनहिंसा गरेको पनि उल्लेख गरेकी छन् । केही समयअघि नांगिएर फिल्ममा हुने यौनहिंसाको विरोधमा उत्रिएर चर्चा पाएकी रेड्डीले फेसबुक पोष्टमार्फत नाम सार्वजनिक गरेकी हुन् […]

प्रदेश १ को राजधानी गोठगाउँ उपयुक्त, नाम सगरमाथा

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on प्रदेश १ को राजधानी गोठगाउँ उपयुक्त, नाम सगरमाथा.

विर्तामोड । झापाका नागरिकहरुले प्रदेश नं. १ को राजधानी मोरङको गोठगाउँ राख्न उपयुक्त हुने बताएका छन् । विहीबार बिर्तामोडमा भएको छलफलमा सहभागी नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधी, ज्येष्ठ नागरिकहरुले मोरङको गोठगाउँलाई प्रदेशको राजधानी बनाउन उपयुक्त हुने बताएका हुन् । प्रदेशका १४ वटै जिल्लालाई पायक पर्ने र हरेक दृष्टिले उपयुक्त ठाउँ गोठगाउँलाई प्रदेश १ को […]

काठमाडौ आउन सहमत भए डा.केसी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौ आउन सहमत भए डा.केसी.

काठमाडौं । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’ अनसनरत डा. केसीसँगै रहेका डा. विषद दहालले भने । केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण […]

वीर अस्पतालमा बिरामी र कुरुवाको प्रदर्शन, सेवा सूचारु गराउन माग

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on वीर अस्पतालमा बिरामी र कुरुवाको प्रदर्शन, सेवा सूचारु गराउन माग.

काठमाडौं । सेवाग्राहीहरूले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका छन। बिहीबार बिहानै अस्पताल पुगेका उनीहरूले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरूले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन। बिरामी र बिरामी कुरुवाहरूले बिरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरूले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन। […]

मेची पूल निर्माण कार्य अधुरो रहँदा दक्षिणको बस्ती नदी कटानको मारमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेची पूल निर्माण कार्य अधुरो रहँदा दक्षिणको बस्ती नदी कटानको मारमा.

भद्रपुर । भद्रपुर नगरपालिका ५ स्थित निर्माणाधिन मेची पूल दक्षिणतर्फ नदी किनारको सुकुम्बासी बस्तीका १६ घर परिवार नदी कटानबाट विस्थापित भएका छन् । सुकुम्बासी बस्तीका ती परिवार नदी कटानको मारमा परेपछि असार दोस्रो साताबाट बिस्थापित भएका हुन् । पूल निर्माण गर्ने कम्पनीले बस्ती नजिकसम्म बाँध बाँधेर छोडेपछि बाढीको पानी बस्तीमा छिरेर कटान सुरु गरेको बताइएको […]

पानीको अभाव हुँदा धनकुटामा ३० प्रतिशत मात्र रोपार्इ

Published: (Updated: ) in समाज by . Leave a Comment on पानीको अभाव हुँदा धनकुटामा ३० प्रतिशत मात्र रोपार्इ.

साउन । असार बितिसक्दा पनि धनकुटामा ३० प्रतिशत मात्र रोपाइ भएको छ । आकाशे पानीको भरमा रोपाइ हुने क्षेत्रमा प्रसस्त पानी नहुँदा कृषकहरु मारमा परेका छन् । सिंचित तथा दुई बाली लाग्ने क्षेत्रमा साउनको पहिलो साताबाट रोपाइ हुने भएकाले असार महिनाको शुरुमा खासै रोपाइ हुन नसकेको जिल्ला कृषि कार्यालय प्रमुख भरत प्रसाद बिडारीले जानकारी दिए […]