Sajhamanch Archive

विश्वकपमा बाजी जितेको रकम, अपाङ्ग बालबालिकालाई सहयोग

Published: (Updated: ) in विविधा by . Leave a Comment on विश्वकपमा बाजी जितेको रकम, अपाङ्ग बालबालिकालाई सहयोग.

मेचीनगर । झापा मेचीनगरका एक युवाले बिश्वकप फुटबलमा बाजी जितेको पैसा आपाङ्ग वालबालिकालाई सहयोग गरेका छन् । बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका मेचीनगर—३ वडाखालका निश्चल श्रेष्ठले अर्जुनधारा—६ स्थित आपाङ्ग बालशिक्षा सरोकार केन्द्रलाई नगद १० हजार सहयोग गरेका हुन् । श्रेष्ठका बुबाआमाले बुधबार सरोकार केन्द्र पुगेर सञ्चालक कृष्णदेव दुलाललाई सहयोग रकम हस्तान्तरण गरेका छन् । सहयोग […]

रुुकममा जिप दुर्घटना, ४ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on रुुकममा जिप दुर्घटना, ४ जनाको मृत्यु.

रुकुम ।  पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा बुधबार भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । लु १ ज २५७३ नम्बरको जिप दुर्घटना हुँदा पुथाउत्तरगंगा गाउँपालिकाका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन र पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचनको मृत्यु भएको हो । दुर्घटनामा चालकसहित ७ […]

इनाको जीवन रक्षार्थ संगीतकार राईको अपील

Published: in समाज by . Leave a Comment on इनाको जीवन रक्षार्थ संगीतकार राईको अपील.

दमक । दुवै मिर्गौला फेल भएर थलिएकी मिक्लाजुङ ७ पाँचथरकी इना राई (सविता) ले आफ्नो जीवनरक्षाका लागि धन र मन हुने मानव समुदायसँग अपील गरेकी छन् । सोमबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गरी राई परिवारले इनाको जीवनरक्षाका लागि सार्वजनिक अपील गरेका हुन् । पत्रकारहरुसँग कुरा गर्दै मिर्गौला पिडीत राइले आफ्ना दुवै मिर्गौला फेल […]

साम्राज्ञीको ‘इन्टु मिन्टु लन्डनमा’

Published: in फोटो by . Leave a Comment on साम्राज्ञीको ‘इन्टु मिन्टु लन्डनमा’.

साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु अभिनेता धिरज मगर स्टारर ‘इन्टु मिन्टु लन्डनमा’ले आफ्नो टिजर रिलिज गरेको छ। बिहिबार एक कार्यक्रम गर्दै फिल्मको टिजर रिलिज गरिएको हो। फिल्म कोरियोग्राफर रेनेशा बान्तवा राईको निर्देशकिय डेब्यू फिल्म हो। टिजर रिलिज कार्यक्रममा बोल्दै रेनशाले फिल्म पूर्णतया प्रेमकथामा निर्माण गरिएको बताउँदै निर्देशकिय डेब्यू फिल्मका लागि करिब डेढ वर्षसम्म अन्य फिल्ममा […]

सोलुखुम्बुमा छोराले गरे बुवाको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सोलुखुम्बुमा छोराले गरे बुवाको हत्या.

सोलुखुम्बु । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ९ स्थित सानो खाम्दिङका १८ वर्षीय तेन्जी शेर्पाले आफ्नो बुवाको हत्या गरेका छन्। घरयासी विवाद हुँदा शेर्पाले ४९ वर्षीय पूर्वा शेर्पालाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। छोराको कुटपिटबाट गम्भीर घाइते भएका शेर्पाको उपचारकै क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ। बुवाको हत्यापछि फरार रहेका शेर्पाको […]

प्रहरी अधिकारीलाई आईजीपीको निर्देशनः कुरा हैन काम गरौं

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरी अधिकारीलाई आईजीपीको निर्देशनः कुरा हैन काम गरौं.

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र कुराहरु धेरै भएको भन्दै अब काम गरेर देखाउन उपत्यकाभित्रका प्रहरी निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा मंगलबार काठमाडौं प्रहरी परिसर, महानगरीय अपराध अनुसन्धान महाशाखा, ट्राफिक प्रहरी महाशाखासहित मेट्रोका सिनियर अधिकारीलाई निर्देशन दिँदै खनालले परिणाममुखी काम चाहिएको बताए । ‘तपाईंहरु व्यवसायिकताभित्र रमाउनुस् । […]

असोज हुँदैछ सगरमाथा म्युजिक अवार्ड

Published: in टिप्स/जानकारी by . Leave a Comment on असोज हुँदैछ सगरमाथा म्युजिक अवार्ड.

काठमाडौं । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ मा नेपाली कलाकर्मीहरुले सक्रिय रुपमा आफ्नो सहभागिता जनाइरहेको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । आवेदन फारम असार १ गतेबाट खुल्ला भएको र आगामी साउन ३१ गतेसम्म आवेदन फारम भरिसक्नु पर्ने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । अवार्ड आगामी असोजमा हुनेछ । […]

‘सुश्री सम्पति’ गीतमा सलोन, सारा र विनोदको रोमान्स

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘सुश्री सम्पति’ गीतमा सलोन, सारा र विनोदको रोमान्स.

काठमाडौं । फिल्म सफल हुनमा गीत संगीतको ठूलो महत्व हुन्छ। त्यही बुझेर निर्माता निर्देशकले पनि आफ्नो फिल्मको गीतलाई राम्रो बनाउने प्रयास गरिरहेका हुन्छन्। गीतकै माध्यमबाट फिल्मको प्रचारप्रसारलाई पनि सहयोग हुने भएकाले गीतको निर्माणमा विषेश ध्यान दिन थालिएको छ। भदौ २२ मा प्रदर्शन हुने फिल्म ’सुश्री सम्पति’ युनिटले पनि आफ्नो गीतलाई केही फरक गर्ने कोसिससहित अहिले […]

प्रदेश नम्बर १ मा बलियो छ वन संगठन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश नम्बर १ मा बलियो छ वन संगठन.

ताप्लेजुङ । देशभरका जिल्ला वन र मातहातका वन कार्यालय खारेज गरेको सरकारले अब वन कार्यालयको स्वरुपलाई डिभिजन तथा सव डिभिजनमा रुपान्तरण गरेको छ। वन विभागले देशभर रहेका जिल्ला वन कार्यालयलाई डिभिजन वन कार्यालय बनाएको छ भने यसअघि कायम रहेका ईलाका वन कार्यालयलाई सव डिभिजन वन कार्यालयको स्वरुप दिएको छ। तर, विभागले यसअघि कायम रहेका सबै […]

क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा.

काठमाडौं । क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घोषणा गरेका छन्। ३४ वर्षीय गाैचन नेपाली राष्ट्रिय क्रिकेट टाेलीका एक महत्वपूर्ण सदस्य हुन्। गाैचनले नेदरल्याण्डसँगको खेलबाट सन्यास लिने उपयुक्त समय भएको भन्दै सन्यासको घोषणा गरेका हुन्। नेपालमै एउटा खेल खेलेर सन्यास लिने उनले बताए। लड्समा हुने खेलको लागि आयोजना गरिएको विदाई कार्यक्रममा शक्तिले यस्तो घोषणा गरेका हुन्। […]