Sajhamanch Archive

सात अर्बको हतियार किन्दै नेपाली सेना

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सात अर्बको हतियार किन्दै नेपाली सेना.

काठमाडौं । सरकारले नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी गरेको  छ । चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ हजार ४ सय ९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो । रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस […]

वार्षिक ६८ करोडको इन्धन चेरी भएको पुष्टि

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on वार्षिक ६८ करोडको इन्धन चेरी भएको पुष्टि.

काठमाडौं । विगतका बर्षमा ढुवानीका क्रममा वार्षिक कम्तीमा ६८ करोड बराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको  छ । नेपाल आयल निगमले इन्धन ढुवानीमा सेक्युरिटी लकिङ सिस्टम प्रयोगमा ल्याउनुअघि वार्षिक ६८ करोड रुपैयाँ बराबरको इन्धन चुहावट भएको पुष्टि भएको हो । विगतमा इन्धन ढुवानीका क्रममा ट्यांकरचालकले बीच बाटोमा तेल चोरी गरेका कारण पूरा परिणाम नआएको […]

कन्काई सहित ९ नदि तटबन्धनको लागि चिनिया टोली झापामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कन्काई सहित ९ नदि तटबन्धनको लागि चिनिया टोली झापामा.

दूधे । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सम्झौता भए अनुरुप झापाका ९ ओटा नदि तटबन्धनको  लागि चिनिया टोली झापा आइपुगेको छ । वर्षौदेखि नदि कटानको समस्या झेलेको झापाले व्यवस्थित तटबन्धनको सम्भाव्यता अध्ययनको लागि चाइना कम्यूनिकेशन कन्ट्रक्सन कम्पनीका  ७ जनाको चिनिया र २ जना नेपाली प्राविधिक टोली झापा आइपुगेको हो । बुधबारबाट टोलीले अध्ययन […]

विश्वकपको फाइनल खेलमा मैदानमा प्रवेश गर्नेहरुलाई १५ दिन जेल र ३ वर्ष प्रतिबन्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on विश्वकपको फाइनल खेलमा मैदानमा प्रवेश गर्नेहरुलाई १५ दिन जेल र ३ वर्ष प्रतिबन्ध.

काठमाण्डौं ।मस्कोको एउटा अदालतले विश्वकप फुटबलको फाइनल चलिरहँदा मैदानमा प्रवेश गर्ने चार जनालाई १५ दिनको जेल सजाय सुनाएको छ । लुझ्निकी रंगशालामा फ्रान्स र क्रोएसियाबीच खेल भैरहँदा प्रदर्शनकारी समूहका चार जना व्यक्ति मैदानमा प्रवेश केही बेर खेल रोकिएको थियो । मैदान प्रवेश गरेको केही समयपछि प्रदर्शनकारी समूह ‘पुस्सी रायट’ ले सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएको […]

आस्था राउत भन्छिन्–‘कसलाई अङ्गालो मार्नुपर्ने हो म धित मरुञ्जेल मार्दिउँला’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on आस्था राउत भन्छिन्–‘कसलाई अङ्गालो मार्नुपर्ने हो म धित मरुञ्जेल मार्दिउँला’.

काठमाडौँ । विश्वकप फुटबल प्रतियोगितामा आफ्नो टिमलाई समर्थन गर्न रसिया पुगेकी क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिकको अहिले संसारभरी चर्चा भइरहेको छ । उनी फाइनल खेल हेर्न जर्सीमै रंगशालामा उपस्थित भएकी थिइन् । दोस्रो स्थानको मेडल लिन आएका क्रोएसियन खेलाडीलाई उनले अंकमाल गरेर बधाइ दिएकी थिएन् । प्रशिक्षक र कप्तान लुका मोड्रिकसँग अंकमाल गर्ने क्रममा उनी […]

ताप्लेजुङमा सडक आतंक, सडक खनेपछि छ परिवारले गाउँ छाडे

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on ताप्लेजुङमा सडक आतंक, सडक खनेपछि छ परिवारले गाउँ छाडे.

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका ७ खेवाङका बस्तीमाथि सडक खनिएपछि स्थानीय दलित परिवार बसाईँ सरेका छन् । बस्ती माथि सडक खनेपछि जमिन भिरालो भएर पहिरोको जोखिम परेको भन्दै स्थानीय छ घर दलित परिवारले गाउँ छोडेका हुन् । तीमध्ये कोही तराईतिर बसाइँ सरेर गए भने कोही नजिकैका बस्तीमा गएर बसेका छन्। जेठ लाग्दै घर छाडेकाहरू अहिले […]

नियम मिच्दा आधा घन्टा बाटोमै ट्राफिकको विद्यार्थी बन्नुपर्ने

Published: in समाज by . Leave a Comment on नियम मिच्दा आधा घन्टा बाटोमै ट्राफिकको विद्यार्थी बन्नुपर्ने.

काठमाडौं । आफ्नो सजिलोका लागि जहाँ पायो त्यहीँबाट सडक पार गर्दै हुनुहुन्छ ? या आकासे पुल चढ्न झन्झट मानेर पुलमुनिबाट बाटो काट्दै हुनुहुन्छ ? त्यसो हो भने तपाईंलाई ट्राफिक प्रहरीले ठाउँको ठाउँ समातेर आधा घण्टादेखि २ घण्टासम्मको कक्षा दिनसक्छ । आइतबारबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सडक पार गर्ने तथा आकासे पुल प्रयोग नगर्ने पैदल […]

बिर्तामोडमा ब्रोइलर कुखुरापालक कृषक संगठित

Published: in अर्थतन्त्र by . Leave a Comment on बिर्तामोडमा ब्रोइलर कुखुरापालक कृषक संगठित.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा ब्रोइलर कुखुरापालक कृषकले नगर समिति गठन गरेका छन् । विराटज्योति स्कूलमा सम्पन्न नगर भेलाले समिति गठन गरी कृषकहरुले झेल्दै आएका समस्या समाधानका लागि नगरपालिकाले खेल्नुपर्ने भूमिकासहित किसानलाई निश्चित मूल्य निर्धारण गरिदिनु पर्ने लगायतका बारेमा वृहत छलफल भएको हो । गरामनीका कृषक सौरभ प्रसाईंको अध्यक्षमा गठित ११ सदस्यीय तदर्थ समितिले […]

संसदीय समितिमा कांग्रेसले खोज्यो एक तिहाइ हिस्सा : नेकपा भन्छ हुँदैन

Published: (Updated: ) in राजनीति by . Leave a Comment on संसदीय समितिमा कांग्रेसले खोज्यो एक तिहाइ हिस्सा : नेकपा भन्छ हुँदैन.

 काठमाडौं । संघीय संसदमा करिब २० प्रतिशत संख्या रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसले कम्तीमा ३० प्रतिशत हिस्सा मागेपछि संसदीय समिति गठन अवरुद्ध भएको छ । संसदका दुवै सदनमा करिब दुई तिहाइ बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी भने संसदीय परम्पराअनुसार सार्वजनिक लेखा समितिको सभापतिबाहेक अन्य समितिको नेतृत्व कांग्रेसलाई दिन तयार छैन । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै […]

सुरक्षाका अभावमा स्थानीय तहमा बैंक स्थापना ढिलाई : राष्ट्र बैंक

Published: in अर्थतन्त्र by . Leave a Comment on सुरक्षाका अभावमा स्थानीय तहमा बैंक स्थापना ढिलाई : राष्ट्र बैंक.

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही स्थानीय तहमा सुरक्षाका कारण बैंक स्थापना गर्न ढिलाई भईरहेको स्पष्ट पारेको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही स्थानीय तहमा खोलिएको बैंकमा पनि सुरक्षाको उचित प्रबन्ध गरिदिन सरकारसँग अनुरोध गरे। रसुवालगायतका केही जिल्लामा स्थानीय राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई रोजगारी नदिएको भन्दै कर्मचारीहरुलाई लखेटेपछि बैंक संचालनमा समस्या आएको भन्दै […]