Sajhamanch Archive

आहा मीठो चटामरी ! यसरी तयार गर्नुहोस्

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on आहा मीठो चटामरी ! यसरी तयार गर्नुहोस्.

चटामरी हाम्रो नेपालमा चर्चित खाना हो । खासगरी नेवारी समुदायमा यो लोकप्रिय छ । त्यसैले त यसलाई नेवारी पिज्जा समेत भनिन्छ । तर अरु समुदायले पनि चटामरी प्रशस्तै प्रयोगमा ल्याउने गरेको पाइन्छ । हामीले घरमा यसरी चटामरी बनाउन सक्छौं । चाहिने सामग्री १.चामलको पिठो ५०० ग्राम २.मन तातो पानी (आवश्यकता अनुसार) ३.तेल (कराईमा चिल्लो लगाउन) […]

स्वाभिमान बिनाको जीवन बाँच्दा पनि मख्ख छन् विदेशिएका लाखौं नेपाली युवा !

Published: (Updated: ) in विचार/ब्लग, विविधा, by . Leave a Comment on स्वाभिमान बिनाको जीवन बाँच्दा पनि मख्ख छन् विदेशिएका लाखौं नेपाली युवा !.

जुन देशमा जन्म्यो, बढ्यो, हुक्र्यो, खेल्यो, खायो अनि पढ्यो र जवान भयो । हात पाखुरामा बल बैंश भरियो । शरीरमा काम गर्न जोश, जाँगर र उमङ्गले युवाको रुप धारण गरेपछि हाम्रो देश नेपालका युवा विदेश पलायन हुन्छन् । अंग्रेजीमा ‘ब्रेन ड्रेन’ भनिने नेपाली युवा मस्तिष्क यसरी तेस्रो मुलुक पलायन हुनु अब कुनै नौलो र अस्वाभिक […]

टर्की सरकारद्वारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on टर्की सरकारद्वारा १८ हजार ६३२ कर्मचारी बर्खास्त.

टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ। सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरूसमेत रहेका बताइएको छ। सरकारले आइतबार आकस्मिक रूपमा एक निर्देशिका जारी गरेर बर्खास्त गरिएकामा नौ […]

ओखलढुंगामा मादक पदार्थले बढ्यो घरेलु हिंसा

Published: in समाज by . Leave a Comment on ओखलढुंगामा मादक पदार्थले बढ्यो घरेलु हिंसा.

ओखलढुंगा । ओखलढुंगामा हुने अधिकांश घरेलु हिंसाका घटना मादक पदार्थ सेवनका कारण हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलयमा पर्ने धेरैजसो घरेलु हिंसाका उजुरीमध्ये मादक पदार्थ सेवनका कारण हुने घटनाका उजुरीहरु धेरै आउने गरेको पाइएको हो । मादक पदार्थ सेवनका कारण पतिबाट हिंसा भोगेको भन्दै एक महिलाले जिल्ला प्रशासान कार्यलयमा […]

किन भयो ठाकुर र महतो बीच भनाभन, यस्तो छ कारण

Published: (Updated: ) in राजनीति by . Leave a Comment on किन भयो ठाकुर र महतो बीच भनाभन, यस्तो छ कारण.

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तीन दिन लामो बैठक सकियो । तर, कुनै निर्णय भएन । बबरमहलस्थित पार्टी कार्यालयमा तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकमा ११ वटा कार्यसूचीमा सबै सदस्यले पालैपालो आफ्ना धारणा राखेका थिए । अन्तिम दिन शनिबार अध्यक्षमण्डलका छजना सदस्यले पनि आआफ्नो कुरा राखे । अध्यक्षमण्डलका सदस्यहरूले एक घण्टाभन्दा बढी लामो धारणा राखेका थिए […]

बाढीले भत्कायो पूर्व–पश्चिम राजमार्ग, यातायात एकतर्फी सञ्चालन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बाढीले भत्कायो पूर्व–पश्चिम राजमार्ग, यातायात एकतर्फी सञ्चालन.

लहान । पूर्व–पश्चिम सडकअन्तर्गत पर्ने सप्तरीको महुली पुलको पश्चिमी भागको सडक भास्सिको चौथो दिन भत्किएको छ। अग्निसाइर कृष्णाशवरण गाउँपालिका–५ स्थित महुली पुलको करिब ५० मिटर खण्ड शनिबार साँझ भत्किएको हो। पछिल्लो साता परेको लगातारको वर्षासँगै महुली खोलामा आएको बाढीले पुलको पश्चिममा चिरा परेको थियो। जमिनको सतह र पुलबाट करिब दुई फिटमुनिबाट बग्ने पानीले कटान गरेपछि […]

साउनबाट टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने

Published: in समाज by . Leave a Comment on साउनबाट टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने.

काठमाडौं । टेलिफोन र इन्टरनेट सेवा महंगिने भएको छ । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको हो । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन गर्ने प्रवक्ता […]

ससुराली जाँदै गरेका व्यक्तिमाथि गोली प्रहार

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ससुराली जाँदै गरेका व्यक्तिमाथि गोली प्रहार.

रौतहट । अज्ञात समूहले प्रहार गरेको गोली लागेर रौतहटमा एक व्यक्ति घाइते भएका छन् । सुवर्णपुर नगरपालिकाका किशोरी साह कानुमाथि देवाही गोनाही नगरपालिका–४ स्थित बकैया खोला किनारमा गएराति गोली प्रहार भएको हो । ससुराली जाँदै गरेका साह माथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् । उनले चढेको ना. ३५ प २१७२ नम्बरको मोटरसाइकल पनि सो […]

खुला दिसामुक्त जिल्ला घोषणा गर्ने सरकारी तयारी असफल

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on खुला दिसामुक्त जिल्ला घोषणा गर्ने सरकारी तयारी असफल.

झापा । झापालाई यसै आर्थिक वर्षभित्र खुला दिसामुक्त घोषणा गर्ने सरकारी तयारीले सफलता नपाउने भएको छ । असार मसान्तभित्र झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने सरकारी तयारी थियो । यसअघि दुई पटक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी भए पनि सरोकारवालाको उदासीनताका कारण सम्भव भएन । जिल्ला खानेपानी सरसफाइ तथा स्रोतकर्ता समन्वय समितिका सदस्य विनोदप्रसाद […]

अन्तर्राष्ट्रिय सहकारी दिवसमा एनएमसीद्वारा बृक्षारोपण

Published: (Updated: ) in सहकारी by . Leave a Comment on अन्तर्राष्ट्रिय सहकारी दिवसमा एनएमसीद्वारा बृक्षारोपण.

मेचीनगर । ९६ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले बृक्षारोपण गरेको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको दिगो विकास लक्ष्यसँग सम्बन्धित १७ बुँदे घोषणामध्ये १३ औँ लक्ष्य पर्यावरण संरक्षण अभियानमा एनएमसीको तर्फबाट सहकार्य गर्र्दै वृक्षरोपण गरिएको संस्थाका संचालक समिति उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए । संस्थाको बाहुण्डाँगी कार्यालय परिसरमा विभिन्न रुख […]