Sajhamanch Archive

साढे ३३ किलो सुनकाण्डको पेसी फेरि स्थगित

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on साढे ३३ किलो सुनकाण्डको पेसी फेरि स्थगित.

मोरङ ।  साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारीसहित १६ जनाको मुद्दा पेसी फेरि स्थगित भएको छd जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले पुनरावलोकनका लागि उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च […]

बालबालिकाका लागि विद्यालयलाई सामग्री

Published: in स्थानीय तह by . Leave a Comment on बालबालिकाका लागि विद्यालयलाई सामग्री.

भद्रपुर । स्थानीय एक विद्यालयलाई साना बालबालिकाका लागि शैक्षिक तथा खेल सामग्री प्रदान गरिएको छ । भद्रपुर नगरपालिकाले भद्रपुर वडा नं १० स्थित कृष्ण प्राविको बाल विकास कक्षाका लागि पिङ, चिप्लेटीलगायतका खेल सामग्री र शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव न्यौपानेको अध्यक्षतामा बुधबार आयोजित एक संक्षिप्त समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख […]

मन्त्रीपरिषदको निर्णयले क–कसको जागिर चट् ? यस्तो छ सूची

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on मन्त्रीपरिषदको निर्णयले क–कसको जागिर चट् ? यस्तो छ सूची.

काठमाडौं । मन्त्रिपरिषद्को २०७४ भदौपछि गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि दर्जनौँको पद जाने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले आचारसंहिताविपरीत गरिएका नियुक्ति खारेज गर्ने निर्णयसँगै उनीहरूको नियुक्ति खारेज हुने भएको हो। निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि पनि कामचलाउ बनेको देउवा सरकारले विभिन्न निकायमा […]

शैक्षिक जागरणका लागि मेची–महाकाली पैदल यात्रामा निस्कदै शिक्षक पौडेल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on शैक्षिक जागरणका लागि मेची–महाकाली पैदल यात्रामा निस्कदै शिक्षक पौडेल.

सुरुङ्गा । शिक्षकहरुको पहिचान, एकता, अधिकार र सम्मान शैक्षिक जागरणका अभियान’ भन्ने नाराका साथ झापाका एक शिक्षक मेची–महाकाली पैदल यात्रामा निस्कने भएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. ७ लालपानी माध्यमिक विद्यालयका शिक्षक प्रकाश चन्द्र पौडेलले आफु मेची–महाकाली पैदल यात्रामा निस्कन लागेको पत्रकार सम्मेलन गरी जानकारी दिए । उनको यात्रा असार २३ देखि काकरभिट्टाबाट शुरु […]

धनी कसरी बन्ने, यस्तो छ उपाय

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on धनी कसरी बन्ने, यस्तो छ उपाय.

‘धनी कसरी बन्ने ?’ अर्थात ‘धन कसरी कमाउने ?’ हाम्रो मन-मस्तिष्कमा हरदम घेरा हाल्ने प्रश्न हो यो । धन, जो हाम्रो भौतिक जीवनका लागि अपरिहार्य छ । दैनिक गुजाराका लागि मात्र होइन, जीवनलाई सहज र सरल बनाउनका लागि धन चाहिन्छ । हुन त हामीले विद्यालय स्तरमै ‘धन ठूलो कि, विद्या’ भन्दै वादविवाद गर्‍यौं । हामीलाई […]

हट र सेक्सी अवतारमा स्मिता

Published: in फोटो by . Leave a Comment on हट र सेक्सी अवतारमा स्मिता.

काठमाडौं । हुन त बोल्ड मोडल स्मीता थापा अहिले रङमञ्चको मुलधारमा त्यति सक्रिय छैनन् । नेपाली सेनाका पूर्व सहायकरथी राजेन्द्र थापाको उपन्यास खेलौनाको कभर तस्बिर समेत बनेकी स्मीता सामाजिक सञ्जालमा हट र सेक्सी अवतार पोष्ट गर्न भने चुक्दिनन् । हरेक दिन जसको फरक तस्बिर पोस्ट गरेर त्यस दिनको बयान गर्ने स्मीताले आइतबार माथिको तस्बिरलाई सन्डे […]

सभापति चयनबारे छलफल

Published: in प्रदेश तह by . Leave a Comment on सभापति चयनबारे छलफल.

विराटनगर ।  प्रदेशसभाले गठन गरेका सात समितिमध्ये न्याय, प्रशासन तथा विधायन समितिको बैठक बुधबार पहिलोपटक बसेको छ । प्रदेशसभा सञ्चालन नियमावलीअनुसार यो प्रदेशमा ७ वटा संसदीय समिति गठन भएका थिए । जिल्ला समन्वय समितिलाई धेरै अधिकार दिँदा ‘चौथो सरकार’ बन्ने खतरा भएको भन्दै असार ११ गतेको प्रदेशसभा बैठकले जिल्लासभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि न्याय […]

पेनाल्टीमा चुकेका कोलम्बियाका खेलाडीहरुलाई ज्यान मार्ने धम्की

Published: in खेलकुद by . Leave a Comment on पेनाल्टीमा चुकेका कोलम्बियाका खेलाडीहरुलाई ज्यान मार्ने धम्की.

काठमाडौं । मगंलबार राति इंग्ल्याण्डविरुद्धको खेलमा पेनाल्टीमा चुकेका कोलम्बियाका दुई खेलाडीहरुलाई आक्रोशित समर्थकहरुले सामाजिक सञ्जालमा अश्लील गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका छन् । विश्वकपको नकआउट चरणको खेलमा इंग्ल्याण्डविरुद्धको नाटकीय पेनाल्टीमा गोल गर्न चुकेका कोलम्बियाका माटेस उरिबे र कार्लोस बाक्कालाई उग्र समर्थकहरुले अपमानजनक सन्देशसहित घर नफर्किन चेतावनी दिएका हुन् । सामाजिक सञ्जालबाट दिइएका यस्ता धम्कीपछि […]

बाख्राको खोरमा आपत्तिजन अवस्थामा भेटेपछि फुपूद्वारा भदैको हत्या

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बाख्राको खोरमा आपत्तिजन अवस्थामा भेटेपछि फुपूद्वारा भदैको हत्या.

काठमाडौं । यौनसम्पर्कको घटना लुकाउन काभ्रेमा एक युवतीले आफ्नै भदैको हत्या गरेकाे खुलेकाे छ । तेमाल गाउँपालिका–१, आधाबाटोकी एलिसा तामाङको बुधबार राति आफ्नै फुपूको संलग्नतामा हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, काभ्रेले नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा एलिसाको शव फेला परेको जनाएको छ । प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका […]

वृद्धाश्रम पठाउन खोज्दा ९२ वर्षीया वृद्धाले गरिन् छोराको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on वृद्धाश्रम पठाउन खोज्दा ९२ वर्षीया वृद्धाले गरिन् छोराको हत्या.

अमेरिकामा एक ९२ वर्षीया आमाले ७२ वर्षका आफ्नै छोराको गोली हानी हत्या गरेकी छिन्। आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि ती एना नामकी आमाले छोरालाई गोली हानेकी हुन्। यो घटना अमेरिकाको म्यारीकोपा काउन्टीको फाउन्टेन हिल्स शहरमा गत जुलाई दुई तारिखमा भएको हो। एना आफ्ना छोरा र उनकी प्रेमिकासँग बस्दै आएकी थिइन्। उनका अनुसार छोराको हत्या […]