रसियामा जारी विश्वकपमा अर्जेन्टिना र पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेका छन् तर यी दुवै टिमका समर्थकबीच अझै बहस जारी छ– मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये कुन राम्रोरु यही विषयमा विवाद हुँदा विश्वकप आयोजक देश रुसमा एक जोडीको डिभोर्स नै भएको छ। घटना २६ जुनको हो, जब अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराएको थियो। यो जितपछि आर्सेन नाम गरेका एक […]
बिर्तामोड । झापाको बिर्तामोडमा विद्युतीय पसल ‘सप झापा’ सञ्चालनमा ल्याइएको छ । बढ्दो प्रविधिको विकाससँगै अनलाइनमाफर्त् सेवा दिने उद्देश्यले सप झापा सञ्चालनमा ल्याइएको सञ्चालक सुमन शर्माले बताए । ‘प्रविधिको प्रयोगले विदेशी राष्ट्र अनलाइन मार्फत् धेरै काम गरिरहेका छन्’, उनले भने, ‘हामीले पनि झापाबाट यो कामको सुरुवात गरेका छौँ ।’ एम्बुलेन्स, विवाह–पार्टीको अर्गनाइज गर्नेदेखि सम्पूर्ण घरसायसी […]
बिर्तामोड । पिज्जा पारखीहरुले अब बिर्तामोडमा नै अन्तर्राष्ट्रिय स्वाद र गुणस्तरीय पिज्जा खान पाउने भएका छन् । बिर्तामोडमा ‘पिज्जा घर’ सञ्चालनमा ल्याइएपछि स्वादिष्ट, स्वास्थ्यवद्र्धक पिज्जा खान अन्यत्र जानै नपर्ने सञ्चालक याम ढुंगानाले बताए । ‘विदेशी भूमिका श्रम गर्नुभन्दा स्वदेशमै केही गरौँ भन्ने उद्देश्यले पिज्जा घर सञ्चालनमा ल्याएका हौँ’, ढुंगानाले भने, ‘आफ्नै ब्राण्डको पिज्जा बेच्ने यो […]
विर्तामोड । झापाको जयपुर शनिश्चरे सडक खण्डमा सवारी दुर्घटनामा परी एक मृत्यु भएको छ । स्कुल बस र मोटरसाइकल एक आपसमा ठोकिदा हुदाँ मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा शनिश्चरेका राजेश खनाल रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको हो । बाल्मिकी प्रोभिडियन्स स्कुलको मे १ च […]
झापा । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले झापाका विभिन्न ठाउँमा खेत बगाएको छ । पहिरोले एउटा घरका परिवार विस्थापित भएका छन् । साविक खुदनाबारी ६ हाल अर्जुनधारा वडा नम्बर ३ देवीथान चौकस्थित कवैपानीमा पहिरो आउँदा एउटा परिवार विस्थापित भएको हो । सोमबार दिउँसोे अविरल वर्षाका कारण पहिरो आउँदा उक्त वडाका गणेश खनालको टिनको घर […]
भद्रपुर । भद्रपुर स्थित मेची अञ्चल अस्पताल व्यवस्थापकीय कमजोरीका कारण सेवाग्राही मैत्री बन्न नसक्दा विरामी निजी अस्पताल धाउनु पर्ने बाध्यतामा पर्ने गरेका छन् । प्रशासनको जिम्मेवारी लिएका मेडिकल सुपरिटेन्डनले सन्तुलित सेवा प्रवाहमा आफू मातहतका डाक्टर लगायत कर्मचारी परिचालन गर्न नसक्दा अस्पतालमा उपचारमा आउने विरामी निजी क्लिनिक वा अस्पताल धाउन बाध्य हुने गरेका हुन् । स्वास्थ्य […]
बुधबारे । बुद्धशान्ति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष मिरा भुर्तेलले गाउँ परिषद् बैठकमा बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको अध्यक्षतामा भएको गाउँ परिषद् बैठकमा उपाध्यक्ष भुर्तेलले आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयक प्रस्तुत गर्दै ३७ करोड ११ लाख ९५ हजारको बजेट प्रस्तुत […]
काठमाडौं । आधुनिक सहरीकरणसँगै मनोरञ्जनका विविधताका विभिन्न व्यावसाय स्थापना हुनु स्वभाविक हो । काठमाडौं उपत्यकामा केही समय अघिदेखि चल्दै आएको डान्स बार व्यावसाय झन फस्टाएको छ । फस्टाउनुको साझा कारण हो– अर्धनग्न नृत्य र यौन अपिल ! विवादीत अभिनेत्री अर्चना पनेरु र उनकी आमा सुनिता पनेरुले काठमाडौंको गोंगबु बसपार्कमा डान्सबार खाले । नग्नता र उच्छृङ्खलता […]
बिर्तामोड । मिस नेपाल २००५ को ताज पहिरिएकी सुगारिका केसीलाई बोलाएर यहाँको शिखर साकोसले आफ्ना कर्मचारी र सदस्यलाई तालिम दिएको छ । ‘बिजनेश प्रोमोशन एण्ड पर्सनालिटी डेभलपमेन्ट’ विषयमा सोमबार साँझ आयोजित कार्यक्रममा सुगारिकाले भनिन्, ‘सहकारी अभियानमा नेपालका ५० देखि ६० प्रतिशतसम्म महिला संलग्न छन् । महिला सशक्तिकरणको सबैभन्दा भरपर्दो माध्यम सहकारी बनेको छ ।’ व्यक्तित्व […]
उदयपुर । चौदण्डीगढी नगरपालिका–६ बेलटार बजार नजिकै द्वाराखोला नवजात शिशुको शव फेला परेको छ। मंगलरबार बिहान पुलको दक्षिणतर्फ पानीमा शव भेटिएको हो। इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक गंगा पौडेलका अनुसार सालनाल काटिएको अवस्थामा करिब नौ महिनाको शिशुको शव फेला परेको हो। शवको अवस्था हेर्दा अवैध रूपमा गर्भपतन गरेर फालिएको हुन सक्ने प्रहरी निरीक्षक पौडेलको […]