बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिमा बुधबारदेखि ७ दिने डकर्मी तालिम शुरु भएको छ । भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाका डकर्मीहरुको दक्षता अभिवृद्धि गर्नका लागि तालिम शुरु गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले सात दिने डकर्मी तालिमबाट गाउँपालिकाका डकर्मीहरु प्राविधिक रुपमा दक्ष हुने विश्वास व्यक्त गरिन् । गाउँपालिकाका […]
क्यान्सर रोकथाम देखि यौन क्षमता वृद्धिसम्म काठमाडौँ । बर्षाको बेला हामी बजारभरी जताततै पहेला आँप देख्न सक्छौं । अझ काठमाण्डौँको प्रत्येक गल्ली चौकमा, थरी थरी जातका आँप साइकलमा बोकेर बेच्न बसेका, डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दे रहर लाग्दा आँप किनु र खाउँ जस्तो लाग्छ पनि । तर, कतिलाई मधुमेह भएको कारण आँप […]
दाङ । ‘निवस्त्र’ पारेर सार्वजनिक स्थलमा एक महिलामाथि निर्घात कुटपिट गर्ने दुई महिलालाई ६ महिना कैद हुने भएको छ । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुनलाई दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी (जेठानी दिदी बहिनी) ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ताले जग्गा बेच्दिन […]
लसएञ्जलस । स्वर्गीय माइकल ज्याक्सनका पिता जो ज्याक्सनको निधन भएको छ । जो ज्याक्सनको ८९ वर्षको उमेरमा निधन भएको उनको परिवारले जानकारी दिएको छ । उनको स्थानीय समय अनुसार बुधबार बिहान निधन भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार जो टर्मिनल प्याीन्क्रयाटिक क्यान्सरबाट ग्रस्त भएर अस्पताल भर्ना भएका थिए । छोरा माइकलको मृत्यु भएको नवौँ वर्ष […]
मुम्बई । कन्ट्रोभर्सी क्वीन पुनम पाण्डे चर्चामा आउन खुबै जान्दछिन् । मोडलबाट नायिका बनेकी पुनम सामाजिक सञ्जालमा उत्तेजक तस्विर, भिडियो र पोष्ट तथा पब्लिसिटी स्टन्टका लागि चर्चित छिन् । पछिल्लो समय हेडलाइन बनिरहेको ‘प्लास्टिक प्रतिबन्ध’ लाई पनि उनले त्यसै गरी प्रयोग गरेकी छिन् । होइन, उनले यस सामाजिक अभियानलाई सहयोगका लागि केही गरेकी होइनन् । […]
काठमाडौं । महिला कलाकर्मी र सेलिब्रिटीहरूको फोटोसूटका क्रममा ‘स्तन’को उपयोग गरिएको हुन्छ । कुनै खास कार्यक्रम वा विभिन्न अवार्डमा लगाइने ड्रेसको तालमेल पनि त्यहि हिसाबले गरिएको हुन्छ । यसलाई ‘ग्ल्यामर’को दृष्टिकोणले तयार पारिएको हुन्छ । कतिपयले त राम्रो देखिनकै लागि ‘स्तन’को आकारविकारका वैज्ञापनिक बजारको सहायता लिन्छन् । नेपालमा पनि यस्ता सहायताका ओखती र मेडिकल सेन्टर […]
काठमाडौं । माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् । विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा. केसीलाई लक्षित गर्दै भने- ‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ, अन्यत्र गर्नुहुँदैन भन्नु त्यो अधिनायकवाद हो ।’ डा. केसीले हठ गरेको […]
बिर्तामोड । जननेता मदन भण्डारीको ६६औँ जन्म जयन्तीको अवसरमा आज बिर्तामोडमा आयोजित खुला रक्तदान कार्यक्रममा ११७ जनाले रक्तदान गरेका छन् । तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको नाममा स्थापित मदन भण्डारी फाउन्डेसन झापा शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा यो वर्षकै सबैभन्दा धेरैले रक्तदान गरेका हुन् । बिहीबार झापाको बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा आयोजित रक्तदान कार्यक्रमको सुरुवात प्रदेशसभा […]
झापा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले वर्तमान सरकार स्थिर सरकार भएकाले अब आफैंले बनाएको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा केन्द्रित हुने बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले आज भद्रपुर विमास्थलमा सञ्चारकर्मीहरुसँग भने, जनताको चाहनाअनुसारका काम गर्ने वातावरण बनेको छ, सरकार समृद्धिको यात्रामा अघि बढेको छ । मुलुकको संगठनात्मक संरचना […]
काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको २८० सिट क्षमताको पहिलो वाइडबडी जहाज आज बिहान नेपाल आइपुगेको छ। ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । ‘अन्नपूर्ण’ नाम राखिएको जहाज लिनका लागि नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारसहितको तीन सदस्यीय टोली गत मंगलबार युरोप गएको […]