Sajhamanch Archive

कनकाई नगरपालिकाः जनअपेक्षित विकास निर्माणमा सक्रिय छन् जनप्रतिनिधि

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह, by . Leave a Comment on कनकाई नगरपालिकाः जनअपेक्षित विकास निर्माणमा सक्रिय छन् जनप्रतिनिधि.

कनकाई । झापाको कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको पाइएको छ । राज्य पुनःसंरचना पछि निर्वाचित जनप्रतिनिधि आउँदा नगरपालिका क्षेत्रमा १५ किलोमिटर मात्र सडक कालोपत्रे थियो । दोस्रो कार्यकालको लागि निर्वाचित जनप्रतिनिधिलेको चालू आर्थिक वर्षमा समेत गरी सो नगरपालिकामा ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको हो । नगरपालिकाले […]

लघुवित्तमा आवद्ध महिला उद्यमी बनेर अरुलाई रोजगारी दिँदैछन्

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी, by . Leave a Comment on लघुवित्तमा आवद्ध महिला उद्यमी बनेर अरुलाई रोजगारी दिँदैछन्.

झापा । करिब चार दशक अघिबाट सुरु भएको लघुवित्त कार्यक्रमले संस्थागत रुपमा काम गर्न थालेको पनि तीन दशक बितिसकेको छ । गरीब वर्ग पनि ऋण लगानी गर्न योग्य हुन्छन् भन्ने मान्यता लिएर सुरु भएका लघुवित्त संस्थाको संख्यामात्रै ६४ वटा छन् । देशभरका सयौं सहकारी संस्थाहरु मार्फत पनि लघुवित्त कार्यक्रम सञ्चालन गरेर सदस्यको घरदैलो बचत, कर्जा […]

रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्यामा बृद्धि हुँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य, by . Leave a Comment on रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्यामा बृद्धि हुँदै.

दमक । रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्या दिनानु दिन बढिरहेको तथ्य सार्वजनिक भएको छ । दमक अस्पतालका डाक्टर गुरु पौडेलले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखिएको हो । उनका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा झापामा कुष्ठ रोगीको संख्या १२१ रहेकोमा चालू आर्थिक वर्षको बितेको ६ महिनामा नै ६ जना बालबालिकासहित १२० जना पुगिसकेको छ […]

केरखामा पञ्चायतकालको झल्को दिने जनवादी देउसी

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on केरखामा पञ्चायतकालको झल्को दिने जनवादी देउसी.

कमल । जनसंगीत कलाकार संघ कमल गाउँकमिटीद्वारा केर्खा बजारमा खेलिएको देउसीले दर्शकलाई निकै फरक अनुभूति दिलाउँदै सबैलाई एकपटक गम्भीर भएर सोच्न बाध्य बनाएको छ । हिजो पञ्चायती व्यवस्था विरुद्ध रातीराती पेट्रोलमेक्स बालेर जनवादी गीतमा खेलिएको देउसी भैलोले अहिलेका युवा पुस्ताको मनलाई खासै नछोला तर त्यो पञ्चायती व्यवस्थाका विरुद्ध लाग्ने सबैलाई यस्ता गीत र नृत्यले मन […]

वैदेशिक रोजगारी बाट फर्केका श्रमिहरुको सामाजिक तथा आर्थिक पुनःएकीकरण सम्बन्धी कमलमा अन्तरकृया

Published: in अर्थतन्त्र, शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on वैदेशिक रोजगारी बाट फर्केका श्रमिहरुको सामाजिक तथा आर्थिक पुनःएकीकरण सम्बन्धी कमलमा अन्तरकृया.

कमल । वैदेशिक रोजगारीबाट फर्केका श्रमिहरुको सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम अन्तर्गत आज कमल गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालासँग अन्तरकृया गरिएको छ । वैदेशकि रोजगारीबाट फर्केका व्यक्तिले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको पुँजी, सिप, प्रविधि र अनुभव नेपालमा उद्यमशिलताको विकास तथा सिपको प्रवर्धनमा उपयोग गराई सामाजिक तथा आर्थिक विकास गराउने उद्देश्यले अन्तरक्रिया गरिएको हो । आयोजक […]

कार्यकर्तालाई चुनावको तयारीमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कार्यकर्तालाई चुनावको तयारीमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन.

कमल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा पर्ने कमल गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई आज बिहीबार सम्बोधन गर्दै उनले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् । झापाको क्षेत्र–५ मा पर्ने दमक नगरपालिका तथा कमल गाउँपालिकाको निर्वाचन […]

दमकको मारवाडी महिला सेवा समितिको सभाहलमा दिनहुँ योगाभ्यास गराइँदै

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on दमकको मारवाडी महिला सेवा समितिको सभाहलमा दिनहुँ योगाभ्यास गराइँदै.

दमक । पछिल्लो समय योगप्रति आममानिसको आकर्षण बढ्न थालेको छ । योगले मानिसलाई विभिन्न समस्याबाट मुक्ति दिलाउनुका साथै तनाव रहित जीवन जीउन फाइदा पुग्ने भएकोले आममानिसको योगप्रतिको आकर्षण बढ्न थालेको हो । मानिसमा योग गर्ने चाहनाको विकास भएसँगै योग अभ्यास गराउने विभिन्न संस्थाहरु पनि सक्रिय हुन थालेका छन् । यसै क्रममा आठौं अन्तर्राष्ट्रिय योग दिवसको […]

कमलका नवनिर्वाचित जनप्रतिनिधि मतदातासँग खुशियाली साट्दै गाउँगाउँमा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on कमलका नवनिर्वाचित जनप्रतिनिधि मतदातासँग खुशियाली साट्दै गाउँगाउँमा.

कमल । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी बनेका उम्मेदवारहरु गाउँगाउँमा मतदाताको घरमा पुगेर खुशीयाली बाँढ्दै विजयी उत्सव मनाइरहेका छन् । यो कमल गाउँपालिकाको खबर हो, जहाँ विजयी उम्मेदवारहरु विजय उत्सव मनाउँदै मतदाताको घरघरमै पुगेर धन्यवाद दिइरहेका छन् भने अग्रजहरुबाट शुभकामना र आशीर्वाद पनि लिइरहेका छन् । हिजो निर्वाचन अधिकृतको कार्यालयबाट विजयी […]

गौरीगञ्जका विद्यालयहरुमा खानेपानी शुद्धीकरण परियोजना सञ्चालन पछि हस्तान्तरण

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on गौरीगञ्जका विद्यालयहरुमा खानेपानी शुद्धीकरण परियोजना सञ्चालन पछि हस्तान्तरण.

गौरीगञ्ज । दक्षिणी झापाको सिमावर्ती गौरीगञ्ज गाउँपालिकाका विद्यालयमा खानेपानी शुद्धिकरण परियोजना अन्तर्गत वायोस्याण्ड फिल्टर प्लाण्ट निर्माण गरी हस्तान्तरण गरिएको छ । गाउँपालिकाको वडानम्बर ६ मा अवस्थित चिलारा प्राथमिक विद्यालय, आधारभूत जनकल्याण प्राथमिक विद्यालय, जनता आधारभूत विद्यालय, जनता प्राथमिक विद्यालय, तारा प्राथमिक विद्यालय, आदर्श प्राथमिक विद्यालय र मदरशा इस्लामिया हाफिजुल उलुममालाई वायोस्याण्ड फिल्टर प्लाण्ट निर्माण गरी […]

पर्यटकको मन जित्न सफल करसोङ पदमार्ग

Published: in विविधा, समाज, by . Leave a Comment on पर्यटकको मन जित्न सफल करसोङ पदमार्ग.

कमल । नेपालको पूर्र्वी पहाडी जिल्ला ईलामको नाम लिना साथ पर्यटनका लागि देशमै चिनिएको जिल्लामा पर्दछ । त्यसमा पनि पर्यटनको प्रचुर सम्भावना बोकेको इलामको रोङ गाउँपालिका एक हो । गाउँपालिकाले वडा नम्वर ३ हाँसपोखरी देखि वडा नम्वर ६ सिद्धि खोला दोभान सम्म २९ किलोमिटर पदमार्ग निर्माण गरेको छ । सो पदमार्गलाई रोङ गाउँपालिकाले करसोङ (सुनाखरी) […]