Sajhamanch Archive

कोरोनाको कहरले छेकेन चुलाचुलीको विकास निर्माणलाई

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह, by . Leave a Comment on कोरोनाको कहरले छेकेन चुलाचुलीको विकास निर्माणलाई.

चुलाचुली (इलाम) । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण देशैभर विकास निर्माणको कार्य ठप्प भएको बताइए पनि इलामको चुलाचुली गाउँपालिकामा भने खासै प्रभाव परेको छैन । दक्षिणी इलामको चुलाचुलीमा विकास निर्माण कार्यले निरन्तरता पाएको छ । सानामसिना योजना सञ्चालन गर्नुभन्दा ठूला योजना मात्र सञ्चालन गर्ने भनेर पाँचौं गाउँसभाबाट पारित भएका योजनाहरु अहिले लगभग […]

कमल गाउँपालिकामा बजार अनुगमन, दर्जन पसल कार्वाहीमा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on कमल गाउँपालिकामा बजार अनुगमन, दर्जन पसल कार्वाहीमा.

कमल । जिल्ला स्तरिय आपूर्ति व्यावस्थापन, अनुगमन,नियन्त्रण समितीद्वारा बुधबार झापाको कमल गाउँपालिका क्षेत्रका बजार अनुगमन गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले गरेको लकडाउनका कारण बजारमा अत्यावश्यक बस्तुको कृतिम अभाव र चर्कोमुल्य बृद्धि भएको जनगुनासो आएपछि बजार अनुगमन गरिएको हो । जिल्ला स्तरिय आपुर्ति व्यावस्थापन […]

 एसपीद्वारा व्यक्तिको निजी सम्पतीमा आगजनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on  एसपीद्वारा व्यक्तिको निजी सम्पतीमा आगजनी.

कमल । झापाको कमल गाँउपालिकामा सशस्त्र प्रहरीका एसपीले स्थानीय एक व्यक्तिको निजी सम्पतीमा बुधबार साँझ आगजनी गरेका छन् । सशस्त्र प्रहरीको प्रहरी जवान शिक्षालय कमल ५ का सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुधिरजङ थापाको निर्देशनमा स्थानीय पूर्णबहादुर माझीको पुराना काठ पातमा आगजनी भएको हो । एसपी थापाले २०÷२५ जनाको सशस्त्र प्रहरी लगाएर काठपातमा आगजनी गरिदिएको वडा […]

घोगा लाग्यो मकै फलेन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on घोगा लाग्यो मकै फलेन.

कमल । झापाको कमल गाउँपालिका वडा नं. ७ का कृषक महेन्द्रप्रसाद दाहालले गरेको मकै बारीमा घोगा लागेपनि दाना लागेको छैन । कृषक दाहालले ४०–४५ हजार रुपैयाँ खर्चेर एक विगाहा ४ कठ्ठा खेतमा मकै खेती लगाएका हुन् । कृषक दाहालले ८२६ जातको मकै विऊ प्रतिकेजी ६५० रुपैयाँका दरले खरिद गरी गत मंसीर १९ गते रोपेको बताउँछन् […]

लखनपुर खानेपानीका उपभोक्तालाई चैत–वैशाखको पानी महशुल आधामात्र

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on लखनपुर खानेपानीका उपभोक्तालाई चैत–वैशाखको पानी महशुल आधामात्र.

कमल गाउँपालिकाको राहत कोषमा ४० लाख ८१ हजार जम्मा कमल । विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण तथा विपन्न वर्गको राहतका लागि कमल गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सहयोगी दाताहरु थपिनेक्रम जारी छ । हिजो बुधबारमात्र लखनपुर खानेपानी उपभोक्ता संस्था, एनएमसी झापा, र कर्मणी साकोसले नगद तथा जिन्सी सामान प्रदान गरेका […]

लकडाउनको पूर्ण पालना गर्ने कमल गाउँपालिकाबासीको प्रतिवद्धता

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on लकडाउनको पूर्ण पालना गर्ने कमल गाउँपालिकाबासीको प्रतिवद्धता.

कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको एकमात्र उपाय लकडाउनलाई पूर्णरुपमा पालना गर्नु हो भनी कमल गाउँपालिकामा आयोजित सर्वपक्षीय भेलाले निश्कर्ष निकालेको छ । सरकारले लकडाउनको समय बढाएर आगामी २०७७ साल वैशाख ३ गतेसम्म पुर्याएपछि त्यसलाई पूर्णरुपमा कसरी कार्यान्वयन गर्ने सकिन्छ भनी गाउँपालिकाले आज सर्वपक्षीय भेला बोलाएको थियो । भेलामा लकडाउनका समयमा […]

कमल गाउँपालिकाका किसान गुणस्तरीय आलु उत्पादनमा जुटे

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on कमल गाउँपालिकाका किसान गुणस्तरीय आलु उत्पादनमा जुटे.

कमल । पछिल्लो समय आलु खेतीबाट झापाको कमल गाउँपलिकाका कृषकले राम्रो आम्दानी लिन थालेका छन् । आलु उत्पादनका लागि गाउँपालिकाले प्रविधिक सेवा, मलखादमा अनुदान दिएका कारणले आलु खेतीतर्फ कृषको आकर्षण बढेको हो । कमल गाउँपालिकाका वडा नम्वर १, २ र ४ का ११९ जना कृषक परिवारले ६६ विगाहाभन्दा बढी जमिनमा आलु खेती गरेर गुणस्तरीय उत्पादन […]

नगरको सहयोगले कृषि पेशाप्रति आकर्षण बढ्दो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नगरको सहयोगले कृषि पेशाप्रति आकर्षण बढ्दो.

कमल । झापा जिल्लाको मध्यमागमा अवस्थित विर्तामोड नगरपालिका प्रमुख व्यापारीक केन्द्रका रुपमा तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख भै रहेको छ । विर्तामोड नगरपालिकामा १ लाख ४७ हजार जनसंख्या रहेको छ । यतिधेरै जनसख्या रहेको नगरले दैनिक लाखौं मुल्य वरावरको तरकारी खपत गर्दछन् । त्यो पनि विषादियुक्त । तरकारी खरिदमा दैनिक लाखौ रुपैया वाहिर गएकोले त्यसलाई न्युनिकरणका […]

बजेट अभावले प्राचिन वाल्मिकी आश्रम तथा सिमसारक्षेत्र संकटमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बजेट अभावले प्राचिन वाल्मिकी आश्रम तथा सिमसारक्षेत्र संकटमा.

कमल । झापाको कमल गाउँपालिका ३ स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र बजेट अभावका कारण संकटमा परेको छ । वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रको संरक्षण र प्रवर्धनका लागी गत वर्ष प्रदेश सरकार तथा स्थानियतहबाट वजेट विनियोजन भएपनि यस आर्थिक वर्षमा बजेट विनियनेजन नभएकाले आश्रम तथा सिमसार क्षेत्र संकटमा पर्न थालेकोे प्राचिन वाल्मिकी आश्रम तथा […]

राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ भव्यताका साथ मनाऔं

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ भव्यताका साथ मनाऔं.

कमल । ८६ वर्षअघि अर्थात विसं १९९० को माघ २ गते गएको भूकम्पको सम्झनामा विहीवार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईँदैछ । औपचारिक रुपमा भूकम्प सुरक्षा दिवस मनाउन थालेको यो २२ औँ वर्ष हो । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । दिवसको अवसरमा यस वर्षको नारा “भुकम्पबाट सुरक्षित […]