Sajhamanch Archive

छाडा सुँगुरबाट समस्या झेल्दै बजारबासी

Published: (Updated: ) in समाज, by . Leave a Comment on छाडा सुँगुरबाट समस्या झेल्दै बजारबासी.

कमल । झापाको कमल गाउँपालिकाको केर्खा बजारमा पुनः सुँगुरको विगविगी सुरु भएको छ । खुल्ला छोडिएका सुँगुरको विगविगीवाट व्यवसायीहरुलाई समस्या हुने गरेको स्थानिय बताउँछन् । खुल्ला रुपमा छोडिएका सुगुरले होटेल भित्र पस्ने, जथाभावी रुपमा भाँडा भित्र मुख लगाउने, सामान पोखिदिने जस्ता समस्या हुने गरेको स्थानीय होटल सञ्चालक दाताराम चापागाईले बताए । केहि वर्ष अगाडीसम्म सुँगुरको […]

दुई खाले पत्र आएपछि ,यसरी अलमलमा परयो घरेलु तथा साना उद्योग कार्यालय

Published: (Updated: ) in समाज, by . Leave a Comment on दुई खाले पत्र आएपछि ,यसरी अलमलमा परयो घरेलु तथा साना उद्योग कार्यालय.

कमल । संघियता लागु भएसँगै जिल्ला स्थित रहेका कार्यालय स्थानिय निकायमा समायोजन भएका छन् । कतिपय कार्यालय अझै पनि जिल्लामा रहेर नै काम गरिरहेका छन् । स्थानिय निकायमा समायोजन हुने हल्लाले झापाको चन्द्रगढीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयलाई पनि नछोएको भने होईन । उद्योग, वाणिज्य र आपुर्ति तिन वटै मन्त्रालयको जिम्मेवारी लिएर काम गर्दै […]