Sajhamanch Archive

अबोध बालबालिकाको साहारा स्वबोध

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on अबोध बालबालिकाको साहारा स्वबोध.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा रहेको स्वबोध साधना केन्द्र २० वर्ष अघिदेखि बालबालिकाको साहारा बन्दै आएको छ । अभिभावकविहीन,अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको केन्द्रले हालसम्म २०० भन्दा बढी बालबालिकाको अभिभावकत्व ग्रहण गरिसकेको साधना केन्द्रका अध्यक्ष बालकृष्ण थपलियाले बताए । सुरुवाती दिनमा धार्मिक संस्थाका रुपमा स्थापित भए पनि सो केन्द्रले समाजसेवा गर्ने हेतुले […]

कृषिमा युवाको बढ्दो आर्कषण

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on कृषिमा युवाको बढ्दो आर्कषण.

मेचीनगर । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीका कारणले धेरैले आर्थिक संकट खेप्नु पर्यो, व्यापार व्यवसाय चौपट भयो घरभाडादेखि बैंकको ब्याज समेत तिर्न सकेनन् । व्यवसायीहरुले मात्र होइन् धेरैले आफनो रोजगारी समेत गुमाए तर मेचीनगरका युवाहरुलाई भने कोरोना कहर एउटा अवसर बनेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.३ स्थित बडागाउँमा १३ […]

सपना–विपनामा कृषिः करोडौंको ब्यावसाय गर्दै मागुरमाडीका उप्रेती

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, by . Leave a Comment on सपना–विपनामा कृषिः करोडौंको ब्यावसाय गर्दै मागुरमाडीका उप्रेती.

मेचीनगर । परिवारसँगै बसेर रमाउने रहर कसलाई हुँदैन ? पैसा कमाउँछु र परिवारलाई सुखसँग राख्छु भन्ने सपना बोकेर हजारौं युवा विदेश पलायन हुनेक्रम कायमै रहेको छ । सोचेजस्तो कहाँ हुँदो रहेछ र ! अर्काको भूमिमा गएर पैसा कमाउन । मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीका डिल्लीराज उप्रेती पनि होटेल म्यानेन्जमेन्ट विषय पढ्दा पढ्दै स्कूल त्यागेर खाडी […]

गोर्खा वेल्फेयर ट्रस्टको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, by . Leave a Comment on गोर्खा वेल्फेयर ट्रस्टको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीस्थित श्री सरस्वती बाल माध्यमिक विद्यालयको नयाँ भवन एक कार्यक्रमकाबीच आज हस्तान्तरण गरिएको छ । गोर्खा वेल्फेयर ट्रस्ट (GWT) को आर्थिक सहयोगमा नवनिर्मित १६ वटा कोठासहितको सुविधासम्पन्न भवनको चाबी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । गोर्खा वेल्फेयर ट्रस्टको २ करोड ४३ लाख ७० हजार ५३७ तथा स्थानीय […]

नेपाली कांग्रेसद्वारा मेचीनगर नगरपालिका वडा नं.१२ लाई राहात सामाग्री हस्तान्तरण

Published: (Updated: ) in राजनीति, समाज, स्थानीय तह, by . Leave a Comment on नेपाली कांग्रेसद्वारा मेचीनगर नगरपालिका वडा नं.१२ लाई राहात सामाग्री हस्तान्तरण.

मेचीनगर । कोरोना भाइरस (कोभिड-१९) का कारणले गर्दा समस्यामा रहेका नागरिकहरुलाई छाक टार्न केही हदसम्म भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाली कांग्रेस मेचीनगर १२ ले मेचीनगर नगरपालिका वडा नं.१२ लाई राहात सामाग्री हस्तान्तरण गरेको छ । वडामा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष नरेन्द्र धिमाललाई नेपाली कांग्रेसका महासमिति सदस्य तिलकप्रसाद गिरीले १० क्वान्टिल  […]

लकडाउनमा विद्यार्थीः कोही प्रतिभा तिखार्दै, कोही डर, त्रास र अन्यौलमै

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on लकडाउनमा विद्यार्थीः कोही प्रतिभा तिखार्दै, कोही डर, त्रास र अन्यौलमै.

झापा । नोवल कोरोना भाइरस (कोभिड–१९ं)का कारण यतिबेला विश्व आक्रान्त बनेको छ । विश्व अर्थतन्त्रमा पनि ठूलो झट्का लागेको छ । आक्रान्त बनेका मुलुकहरु आत्मनिर्भर र प्रविधिमैत्री हँदाहुँदै पनि विकराल अवस्थालाई साम्य पार्न धौ–धौ परिरहेको छ । यस्तो विकराल अवस्थामा नेपाल पनि अछुतो रहेन, छैन । नेपालमा पनि कोरोनाबाट सङ्क्रमित हुनेको संख्या दिन प्रतिदिन बढ्दै […]

सरकारविरुद्ध त्रिदेव नेविसंघले गर्यो प्रदर्शन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सरकारविरुद्ध त्रिदेव नेविसंघले गर्यो प्रदर्शन.

मेचीनगर । त्रिदेव नेपाल विद्यार्थी संघ एकाई समिति चारआलीले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ । इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने, विदेशबाट आयात गरिने पुस्तकमा लगाइने कर खारेज गर्नु पर्ने, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुनिश्चित गर्नु पर्ने, ललिता निवास प्रकरणको निष्पक्ष छानबिन गर्नु पर्ने लगायतका मागसहित विरोध जनाएको त्रिदेव नेविसंघ सभापति आइतहाङ लिम्बूले जानकारी दिए। […]

कोहेड फुड फेस्टिवलको फोटोफिचर

Published: in राष्ट्रिय समाचार, समाज, , by . Leave a Comment on कोहेड फुड फेस्टिवलको फोटोफिचर.

 

कोहेडमा फुड फेस्टिवल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कोहेडमा फुड फेस्टिवल.

बिर्तामोड । बिर्तामोडस्थित कमनर्स होम फर एजुकेशन (कोहेड)मा आज विद्यार्थीले फुड फेस्टिवल आयोजना गरेका छन्। विद्यालयमा रहेको सगरमाथा टिन्ज क्लबको आयोजनामा भएको फेस्टीबलमा कक्षा ७ देखि १० सम्म अध्ययनरहत विद्यार्थीहरुले चारवटा स्टलहरु राखेका छन् । विद्यालयको प्रागंडमा आयोजना गरिएको फेस्टिबलमा विद्यार्थीहरुले भेज पकौडा, फ्राइ राईस, पानी पुरी, म: म, पुरी सब्जी, चटपटे, चना फ्राई लगायतका […]

नेविसंघ कचनकवल हाजिरीजवाफको उपाधी लक्ष्मीप्रसाद देवकोटा माविलाई

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेविसंघ कचनकवल हाजिरीजवाफको उपाधी लक्ष्मीप्रसाद देवकोटा माविलाई.

कचनकवल । नेपाल विद्यार्थी संघ कचनकवल कार्य समितिको आयोजनामा सोमबार अन्तर मावि स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कचनकवल गाउँपालिका वडा नं. ३ पथरीया माविमा आयोजना गरिएको उक्त प्रतियोगितामा लक्ष्मीप्रसाद देवकोटा मावि प्रथम भएको छ । १० वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा लक्ष्मी मावि दोस्रो र विद्या निकेतन मावि तेश्रो भएको नेविसंघ झापा […]