Sajhamanch Archive

अफगानिस्तानमा भइरहेको मतदानका क्रमका विष्फोट हुँदा २१ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अफगानिस्तानमा भइरहेको मतदानका क्रमका विष्फोट हुँदा २१ जनाको मृत्यु.

काठमाडौं । अफगानिस्तानमा संसदीय चुनावका बीच श्रृंखलाबद्ध विष्फोट हुँदा २१ जना मारिएका छन् । अफगानिस्तानको काबुलमा रहेको दुईवटा मतदान केन्द्रमा भएको आत्मघाती विष्फोटमा १८ जना मारिएका छन् । त्यसैगरी कुन्दुज शहरको मतदान केन्द्रमा भीडभाड माझ भएको विष्फोटमा ३ जना मारिनुका साथै ५० जना घाइते भएका छन् । विद्रोही समुहले थापेको धरापमा परी घोर प्रान्तको मतदान […]

यौन शोषणको आरोप लागेका दीपिकाका पूर्वम्यानेजरद्वारा आत्महत्या प्रयास

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on यौन शोषणको आरोप लागेका दीपिकाका पूर्वम्यानेजरद्वारा आत्महत्या प्रयास.

भारतीय अभिनेत्री दीपिका पादुकोण एवं रणवीर कपूरका पूर्वम्यानेजरले आत्महत्या प्रयास गरेका छन्। सेलिब्रेटी म्यानेजर एजेन्सी (क्वान)का सहसंस्थापकसमेत अनिर्बान ब्लाहले यौन शोषणको आरोप लगेपछि शुक्रबार आत्महत्याको प्रयास गरेका हुन्। अनिर्बानलाई मिटू अभियानअन्तर्गत चारजना महिलाहरूले यौन शोषणको गम्भीर आरोप लगाएका थिए, जसका कारण उनले आफ्नो जागिर पनि गुमेको थियो। भारतीय सञ्चार माध्यमहरूका अनुसार अनिर्बानले शुक्रबार एक बजे […]

आफ्नो आकाशमा कृत्रिम चन्द्रमा बनाउँदै चीन, ८० किमि क्षेत्र उज्यालो हुने

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on आफ्नो आकाशमा कृत्रिम चन्द्रमा बनाउँदै चीन, ८० किमि क्षेत्र उज्यालो हुने.

बेइजिङ्ग । चीनले आफ्नो आकाशमा एक कृत्रिम चन्द्रमा बनाउने तयारी थालेको छ। यश चन्द्रमालाई सन् २०२० मा सिचुवान प्रान्तको चेङ्दुमा जमिनबाट ८० किलोमिटर माथि आकाशमा स्थापित गरिने भएको छ। उचाइ कम हुने भएकोले यो कृत्रिम चन्द्रमा खास चन्द्रमा भन्दा ८  गुणा ज्यादा चमकदार हुनेछ। सडक बत्तीको विकल्प   चेङ्दु एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी माइक्रोइलेक्ट्रोनिक्स सिस्टम रिसर्च […]

भारतको अमृतसरमा रेलले ठक्कर दिंदा ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on भारतको अमृतसरमा रेलले ठक्कर दिंदा ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते.

काठमाडौं । भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो सडक दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलाई ठक्कर दिंदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको हो । […]

पत्रकार खशोग्गी दूतावासभित्रै मारिएकाे साउदी सरकारद्वारा स्वीकार

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on पत्रकार खशोग्गी दूतावासभित्रै मारिएकाे साउदी सरकारद्वारा स्वीकार.

साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको टर्कीको इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको पुष्टि गरेको छ। खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको झगडाले मृत्युको घटना निम्त्याएको साउदी सरकारी सञ्चारमाध्यमले जनाएको छ। अक्टोबर २ मा साउदी वाणिज्य दूतावास गएदेखि पत्रकार खशोग्गी बेपत्ता भएका थिए। खशोग्गीको मृत्यु भएको पुष्टि भएसँगै एकजना उच्च गुप्तचर अधिकारी अहमद अल(असिरी […]

प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकद्धारा गोली हानी हत्या

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकद्धारा गोली हानी हत्या.

काठमाडौं । अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् । हत्याको जिम्मेदारी तालिवानले लिएको छ । तालिवानले यो हमलामा आफुहरुले अमेरिकी कमान्डर जनरल स्कट मिलरलाई पनि निशाना बनाएको तर उनी बाँच्न सफल भएको जनाएको छ । आक्रमणमा परि स्थानीय खुफिया प्रमुख पनि मारिएका छन् । कंधारका गर्भनरसहित अन्य तीन अमेरिकी नागरिक […]

बलात्कारपछि बालिका हत्या गर्नेलाई फाँसी

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on बलात्कारपछि बालिका हत्या गर्नेलाई फाँसी.

पाकिस्तानमा बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका एक जनालाई फाँसी दिइएको छ। गत ज्यानुअरीमा बलात्कार गरी ६ वर्षीया बालिका जैनब अन्सारीको हत्या गरिएको थियो। हत्या गरी फालिएकी जैनबको शव फोहोरको थुप्रोमा फेला परेको थियो। घटनामा दोषी पाइएका २४ वर्षीय इमरान अलीलाई लहोरस्थित एउटा जेलमा बुधवार बिहानै फाँसी दिइएको प्रहरीले जनाएको छ। दोषीलाई फाँसी दिइएका […]

क्याम्पसमा विद्यार्थीबाटै अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on क्याम्पसमा विद्यार्थीबाटै अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु.

काठमाडौं । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षीय विद्यार्थी भ्यादिस्लाभ रोसल्याकोभले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् । उनले क्याम्पसको क्यान्टिन क्षेत्रबाट आक्रमण सुरु गरेका थिए । साथीहरुको हत्यापछि उनले पुस्तकालयमा पुगेर आफैंमाथि […]

विमान दुर्घटनाः एक बालकसहित तीन जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on विमान दुर्घटनाः एक बालकसहित तीन जनाको मृत्यु.

काठमाडौं । जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो । मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल […]

अमेरिकामा शक्तिशाली आँधी १३ को मृत्यु, चार लाख प्रभावित

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकामा शक्तिशाली आँधी १३ को मृत्यु, चार लाख प्रभावित.

मध्य अमेरिकामा शक्तिशाली आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ। अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा बढी प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ। आँधीका कारण होन्डुरसमा ६ जना, गिकारागुवामा चार र एल साल्भाडोरमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फ्लोरिडा हुँदै आएको आँधीले अलबामा र जर्जियालाई पनि […]