Sajhamanch Archive

इन्डोनेसियामा भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on इन्डोनेसियामा भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघ्यो.

काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सृजित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ । खोजी तथा उद्धार जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । उद्धारकर्मीहरुले भूकम्पबाट भत्किएका घरका भग्नावशेषबाट कंयौं व्यक्तिको शव निकालेका छन् । जसका कारण प्रतिदिन मृत्यु हुनेको […]

महिलाले कस्तो शैलीमा यौनसम्पर्क गर्दा बढी आनन्द लिन्छन् ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स, by . Leave a Comment on महिलाले कस्तो शैलीमा यौनसम्पर्क गर्दा बढी आनन्द लिन्छन् ?.

मानिसै पिच्छे फरक किसिमको यौन सम्पर्क शैली मन पर्न सक्छ । यो स्वभाविक पनि हो । कुन मानिसले कस्तो शैलीको यौन आनन्द लिन्छ यो कुरा भन्न गाह्रो छ । तर, हालै एक सर्भेक्षणले रोचक कुरा बाहिर ल्याएको छ । केही दिनअघि एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको थियो । सर्भेक्षणका क्रममा महिलालाई यौन […]

तीन स्तन भएकी मोडल र्‍याम्पमा उत्रिएपछि…

Published: (Updated: ) in विविधा, by . Leave a Comment on तीन स्तन भएकी मोडल र्‍याम्पमा उत्रिएपछि….

इटली । तीन वटा स्तन भएका महिला कस्ता होलान् ? यो अनौठो कल्पना धेरैले गर्दैनन् । तर इटालीको ऐतिहासिक सहर मिलानमा हालै सम्पन्न फेसन सोमा तीन स्तन भएका मोडल र्याम्पमा उत्रिए । इटालीको स्ट्रिटवेयर ब्रान्ड ‘जीसीडीएस(गड क्यान्ट डिस्ट्रोय स्ट्रिटवेयर)’ले तीन जना यस्तै मोडललाई क्याटवाकमा उतारेको हो । खासमा ती मोडल तीन वटा स्तन भएको ब्रा […]

रोनाल्डो र सलाहलाई पछि पार्दै लुका बने फिफा वर्ष खेलाडी

Published: in खेलकुद, by . Leave a Comment on रोनाल्डो र सलाहलाई पछि पार्दै लुका बने फिफा वर्ष खेलाडी.

क्रोएसियन स्टार खेलाडी लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित भएका छन्। रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउँदा तथा क्रोएसियलाई विश्वकप फाइनलमा पुर्याउँदा मोड्रिचको प्रदर्शन उल्लेखनिय रहेको थियो। यो अवार्ड वर्षको उत्कृष्ट खेलाडीलाई फिफाले वर्ष खेलाडीको रुपमा समान गर्दे आएको छ। सोमबार राति एक कार्यक्रम बिच फिफाले सार्वजनिक गरेको अवार्डमा उनले पोर्चुगीज स्टार रोनाल्डो तथा मोहमद […]

अमेरिकाको गोली काण्डमा एक नेपाली चेलीको हत्या

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकाको गोली काण्डमा एक नेपाली चेलीको हत्या.

वाशिङ्टन। अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य […]

अमेरिकाले लगायो चीनमाथि प्रतिबन्ध

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकाले लगायो चीनमाथि प्रतिबन्ध.

वासिंटन  । अमेरिकाले चीनमाथि सैन्य प्रतिबन्ध लगाएको छ । चीनले रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएको हो । चीनले भने अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा चीन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको जनाएका छन् […]

चार बर्षिया बालिका बलात्कार गर्ने शिक्षकलार्इ मृत्युदण्ड

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on चार बर्षिया बालिका बलात्कार गर्ने शिक्षकलार्इ मृत्युदण्ड.

भारतको मध्यप्रदेशको सतना जिल्लाको एक अदालतले चार वर्षीया बालिका बलात्कार गरेको मामलामा २३ वर्षे सरकारी अतिथी शिक्षकलाई बुधबार मृत्युदण्डको सजायँ सुनाएको छ । टाइम्स अफ इन्डियाका अनुसार घटनाको ८१ औं दिनमा यो निर्णय सुनाइएको हो । पछिल्लो ७९ दिनदेखि बालिका दिल्लीको एम्स अस्पतालमा भर्ना छिन् । उनको स्थिती अहिलेसम्म चिन्ताजनक बताइएको छ । जिल्ला न्यायाधिसले […]

फिलिपिन्सले नेपालाई हरायाे

Published: in खेलकुद, by . Leave a Comment on फिलिपिन्सले नेपालाई हरायाे.

काठमाडाैं । एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले खराव सुरुवात गरेको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपाल समुह ‘ई’ अन्तर्गत भएको पहिलो खेलमा फिलिपिन्ससँग नेपाल ४–० ले पराजित भयो । हल्चोकस्थित एपीएफ क्लबको मैदानमा भएको खेलमा फिलिपिन्ससँग नेपाल सुरुवातबाटै दबाबमा परेको थियो । पहिलो हाफको अन्तिम समय सम्म समालिएको नेपाल ४२ औं मिनेटमा पहिलो […]

स्ट्रबेरी र स्याउभित्र सियो फेला ! जनजीवन आतंकित

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on स्ट्रबेरी र स्याउभित्र सियो फेला ! जनजीवन आतंकित.

अस्ट्रेलिया । अस्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका मुलुकमा स्ट्रबेरीको मूल्यमा निकै ह्रास आएको छ । कयौं कम्पनीले यस्ता फल आयात तथा बिक्री बन्द गरेका छन् । केहीदिन यता अस्ट्रेलियामा स्ट्रबेरी, स्याउलगायतका फलभित्र सियो पाइएपछि जनजीवन आतंकित हुँदै गएको छ । सोही कारण अस्ट्रेलियाका कम्तीमा पाँच ठूला कम्पनीले आफ्ना ग्राहकलाई बेचेका स्ट्रबेरी फिर्ता लिने घोषणा गरेका छन् । […]

कस्तो अचम्मको जित ! पोर्चुगल २८–० ले विजयी

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on कस्तो अचम्मको जित ! पोर्चुगल २८–० ले विजयी.

पोर्चुगलमा महिला फुटबलको दोस्रो डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा बेन्फिकाको महिला टिमले २८ गोल गरेको छ । दोस्रो डिभिजनको लिगमा डेब्यु गरेको बेन्फिका टिमले पोन्टे डी फेयरलेसलाई २८-० ले हराएको हो। बेन्फिकाले २८ गोल गर्दासम्म पोन्टेले एक गोल पनि फर्काउन सकेन । दोस्रो मिनेटबाट गोल गर्न सुरु गरेको बेन्फिकाले पहिलो हाफमा १६-० को अग्रता […]