Sajhamanch Archive

गर्भवती श्रीमती सामुन्ने श्रीमानको विभत्स हत्या

Published: in विविधा, by . Leave a Comment on गर्भवती श्रीमती सामुन्ने श्रीमानको विभत्स हत्या.

भारतको तेलंगानाको नालगोंडा जिल्लामा अनर किलिङ (इज्जतको लागि हत्या) को मुद्दा सार्वजनिक भएको छ । जिल्लाको मिरयालागुडा शहरमा एक अस्पताल बाहिर २४ वर्षे पेरुमाल्ला प्रणयको उनकी गर्भवती श्रीमतीको अघिल्तिरै विभत्स हत्या भएको छ । श्रीमतीको उपचारपछि दुबैजना अस्पतालको प्राङ्गणमै भएका बेला एक व्यक्तिले धारिलो हतियारमार्फत प्रणयको गर्धनमा दुईपटक हमला गरे । प्रणयको तत्काल मृत्यु भयो […]

फिलिपिन्समा ५९ जनाको ज्यान लिने गरी विध्वंस मच्चाएको आँधी चीन पुग्यो

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on फिलिपिन्समा ५९ जनाको ज्यान लिने गरी विध्वंस मच्चाएको आँधी चीन पुग्यो.

काठमाडौं । फिलिपिन्समा ५९ जनाको ज्यान लिने गरी विध्वंस मच्चाएको म्याङ्खुट नामक शक्तिशाली आँधी हङकङ हुँदै चीन पुगेको छ । आँधीले चीनको सबैभन्दा धेरै जनसंख्या भएको ग्वाङडुङ प्रान्तलाई प्रभावित पारेको छ । प्रतिघण्टा १६२ किलोमिटरको गतिमा चलेको आँधीले त्यहाँको जनजीवनलाई अस्तव्यस्त बनाइरहेको छ । उक्त आँधी जेङमेन शहर नजिकै चिनियाँ तटबाट प्रवेश गरेको संचारमाध्यमहरुले जनाएका […]

फिलिन्सिमा शक्तिशाली आँधी, १४ को मृत्यु, ५० लाख प्रभावित

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on फिलिन्सिमा शक्तिशाली आँधी, १४ को मृत्यु, ५० लाख प्रभावित.

फिलिपिन्समा म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ। आँधीले फिलिपिन्सको उत्तरी क्षेत्र अस्तव्यस्त बनाएको छ। लुजोन द्विपलाई तहसनहस बनाएपछि म्याङ्खुट आँधी अब पश्चिम चीनतर्फ अघि बढेको छ। आँधीले फिलिपिन्सका कयौं घरका छाना उडाएको छ भने ४२ स्थानमा पहिरो गएको छ। आँधीसँगैको भारी वर्षाका कारण ५० लाख मानिस प्रभावित भएका छन्। हजारौं […]

अमेरिकामा शक्तिशाली आँधी, पाँचको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकामा शक्तिशाली आँधी, पाँचको मृत्यु.

फ्लोरेन्स नामको शक्तिशाली समुद्री आँधी अमेरिकाको पूर्वी तटमा आइपुग्दा त्यसका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ। उक्त आँधीका कारण ६ लाख मानिसहरू विजुलीको सेवाबाट बञ्चित बनेका छन्। आँधीका कारण त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ। अधिकारीहरूका अनुसार बिजुलीको आपूर्ति पुनस् गर्न अझै केही दिन वा हप्ता पनि लाग्न सक्छ। अहिलेसम्म उक्त शक्तिशाली आँधीका […]

अमेरिकाका पाँच राज्यमा संकटकाल घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकाका पाँच राज्यमा संकटकाल घोषणा.

अमेरिकाको पूर्वी तटस्थित इलाकामा जुन फ्लोरेन्स चक्रावतको खतरा छ, त्यो पछिल्लो तीन दशकको सबैभन्दा ठूलो चक्रवात हुने मौसम विभागले चेतावनी दिएको छ । मौसम विभागका अनुसार अटलान्टिकको तातो पानीबाट यो चक्रवातले शक्ति पाइरहेको छ र भविष्यमा यो थप शक्तिशाली हुने आशा गरिएको छ । अधिकारीले अबको ३६ घण्टामा चक्रवातका साथै पानीको स्तरमा वृद्धि भएको हुँदा […]

चीनको हुनानमा अन्धाधुन्ध कार हाँक्दा ९ जनाको मृत्यु, ४३ घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on चीनको हुनानमा अन्धाधुन्ध कार हाँक्दा ९ जनाको मृत्यु, ४३ घाइते.

काठमाडौं । चीनको दक्षिणी हुनान प्रान्तको हेगयांग शहरको व्यस्त चोकमा एक व्यक्तिले अन्धाधुन्ध कार हाँक्दा झण्डै एक दर्जन व्यक्तिको मृत्यु भएको छ । घटनामा कम्तिमा पनि ९ व्यक्ति मारिएको र ४३ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । स्थानीय समयअनुसार साँझ पौने आठ बजे बिनजियांग चोकमा रातो रङको एसयूवी कारले थुप्रै व्यक्तिहरुलाई ठक्कर […]

तेलंगनामा बस दुर्घटना, ५३ यात्रुको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on तेलंगनामा बस दुर्घटना, ५३ यात्रुको मृत्यु.

काठमाडौं । भारतको तलंगनामा बस दुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । कोंडागट्टुको एक मन्दिरबाट जगित्याल तर्फ फर्किँदै गरेको बस दुर्घटनामा परेको हो । बसमा ८६ जना सवार थिए । दुर्घटनामा चालक श्रीनिवाससहित ५३ जनाको मृत्यु भएको सडक सुरक्षा प्राधिकरणका कृष्णा प्रसादले बताएका छन् । राष्ट्रपति रामनाथ […]

डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु.

लिबिया । लिबियाको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा एक सय जनाको मृत्यु भएको छ । इटली जाँदै गरेका उनीहरु भूमध्य सागरको बीचमा पुगेपछि रबरको डुंगामा हाम फालेका थिए । अवैधानिक रुपमा इटली प्रवेश गर्न रबरको डुंगामा चढेर जाँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । आप्रवासीहरुलाई इटली प्रवेशमा रोक लगाइपछि उनीहरु अवैधानिक रुपमा प्रवेश गर्न खोज्दै […]

क्रोएसियाको पोस्टमा स्पेनको आधा दर्जन गोल

Published: in खेलकुद, by . Leave a Comment on क्रोएसियाको पोस्टमा स्पेनको आधा दर्जन गोल.

यसै वर्षबाट सुरु गरिएको युरोपियन फुटबलको नयाँ प्रतिष्पर्धाका रुपमा रहेको नेशन्स लिगमा स्पेनको प्रभावसाली प्रदर्शन जारी छ। लिग ए अन्तर्गत मंगलबार भएको स्पर्धामा साविक विश्व उपविजेता क्रोएसियामाथी स्पेनले एकपछिय रुपमा गोल वर्षा गर्दे ६–० को प्रभावसाली जित निकाल्यो। लुइस इन्द्रिकेको टिम स्पेनले घरेलु मैदानमा भएको खेलमा क्रोएसियालाई ६–० ले पराजित गर्यो। पहिलो हाफमा तीन र […]

अमेरिकाको क्यारोलिना र भर्जिनिया राज्यमा आपतकालीन घोषणा

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकाको क्यारोलिना र भर्जिनिया राज्यमा आपतकालीन घोषणा.

काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा दशक कै शक्तिशाली समुद्री आँधीको प्रभाव देखिन थालेपछि विभिन्न राज्यमा आपतलकालीन अबस्थाको घोषणा गरिएको छ । फ्लोरेन्स नाम दिइएको आँधी प्रतिघण्टा १ सय ३० किलोमिटरको वेगमा शक्तिशाली हुँदै बहिरहेको अधिकारीहरुले जनाएका छन् । अत्यन्त खतरनाक बन्दै गएको फ्लोरेन्सका कारण विनाश निम्त्याउने तहको वर्षा र बाढी आउने मौसमविद्हरुले जनाएका छन् […]