Sajhamanch Archive

शीतयुद्धपछि कै ठूलो सैन्य अभ्यास सुरु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on शीतयुद्धपछि कै ठूलो सैन्य अभ्यास सुरु.

काठमाडौं । रुसले शीतयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ । पूर्वी सर्वियामा भैरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागि छन् । सेप्टम्बर १७ सम्म चल्ने अभ्यासमा भाग लिने सेनाको यो संख्या दोस्रो विश्वमा परिचालित सेनाको संख्याको हाराहारीको मानिएको छ । यसमा ३६ हजार ट्यांक, हजारभन्दा बढी विमान, बख्तरबन्द गाडीलगायत प्रयोग गरिने […]

रंगशालामा भागदौड हुँदा एक दर्शकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on रंगशालामा भागदौड हुँदा एक दर्शकको मृत्यु.

अफ्रिकन कप अफ नेसनको छनोट खेलका दौरान अफ्रिकी देश माडागास्करको फुटबल रंगशालमा भागदौड मच्चिँदा एक जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्। अफ्रिका कप अफ नेसन्स २०१९ को छनोटअन्तर्गत माडागास्कर र सेनेगलबीचको खेल सुरु हुनुअघि रंगशालामा भागदौड मच्चिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। रंगशालामा एक मात्रै गेट रहेकाले दर्शकलाई बाहिर निस्किन असजिलो […]

विमान दुर्घटना, १९ को मृत्यु, चार जनाको उद्धार

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on विमान दुर्घटना, १९ को मृत्यु, चार जनाको उद्धार.

दक्षिणी सुडानमा विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने चार जनाको उद्धार गरिएको छ। दुर्घटनामा परेका दुई बालबालिकासहित चार जना बाँच्न सफल भएको सुडानका अधिकारीले जनाएका छन्। राजधानी जुवाबाट २३ यात्रु लिएर इरोल जाँदै गरेको विमान दुर्घटनामा परेको हो। विमानमा पाइलट को–पाइलट विमानका कर्मचारी रेडक्रसका अधिकारीलगायत रहेको अधिकारीहरूले जनाएका छन्। खराब मौसमका कारण विमान […]

इजिप्टको अदालतले ७५ लाई दियो मृत्युदण्ड

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on इजिप्टको अदालतले ७५ लाई दियो मृत्युदण्ड.

इजिप्टको अदालतले सन् २०१३ को विरोध प्रदर्शनमा संलग्न ७५ जनालाई शनिबार मृत्युदण्डको सजायँ सुनाएको छ । अदालतको यो निर्णय सन् २०१३ मा पूर्व राष्ट्रपति मोहम्मद मोरसीको समर्थमा भएको हिंस्रक प्रदर्शनका लागि सुनाएको हो । यसमा सात सय बढीलाई अभियुक्त बनाइएको थियो । सन् २०१३ मा इजिप्टको राजधानी काहिरामा प्रदर्शनको क्रममा सुरक्षाबलले कम्तीमा आठ सयको हत्या […]

सिरियाको इदलिबमा भीषण हवाई हमला

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on सिरियाको इदलिबमा भीषण हवाई हमला.

काठमाडौं । सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इदलिबमा भीषण हवाई हमला भएको छ । सिरिया सरकार र रुसले विद्रोहीको कब्जामा रहेको रहेको इदलिबमा भीषण हमला गरेका हुन् । हमला १० अगस्टयताकै भीषण र हिंसात्मक भएको बताइएको छ । ठूलो मानवीय क्षति हुनसक्ने भन्दै यसअघि विभिन्न राष्ट्रहरुले आक्रमण नगर्न रुस र सिरियालाई आग्रह गरेका थिए । तर […]

ब्राजिलका राष्ट्रपति उम्मेदवार बाल्सोनारोमाथि छूरा प्रहार

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on ब्राजिलका राष्ट्रपति उम्मेदवार बाल्सोनारोमाथि छूरा प्रहार.

काठमाडौं । ब्राजिलको राष्ट्रपतीय चुनावका मुख्य प्रतिष्पर्धी ठानिएका जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको छ । दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्‍यालीमा बोल्सोनारोमाथि छूरा प्रहार भएको हो । छुरा उनको पेटमा लागेको छ । छूरा प्रहारबाट घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अस्पतालले उनकाे अवस्था गम्भीर भए पनि […]

१०८ र १०० वर्ष पुगेको यो जोडीले मनायो वैवाहिक जीवनको ८० औँ वर्षगाँठ

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on १०८ र १०० वर्ष पुगेको यो जोडीले मनायो वैवाहिक जीवनको ८० औँ वर्षगाँठ.

जापानका एक दम्पतीले वैवाहिक जीवनको ८० औं वर्षगाँठ मनाएको छ। १०८ वर्षीय माआयो र १०० वर्ष की मियाकोले भर्खरै आफ्नौ ८० औं वार्षिकोत्सव मनाएका हुन्। उनीहरु विश्वको सबैभन्दा बढी समयका विवाहित जोडी बनेर ‘गिनिज बुक’मा नाम पनि लेखाइसकेका छन्। उनीहरू अहिले एक वृद्धाश्रममा बस्दै आएका छन्। सन् १९३७ मा यो जोडीले गरिबीका कारण कुनै समारोह […]

काबुलको रेस्लिङ क्लबमा बम विस्फोट, २० जनाको मृत्यु

Published: in विविधा, by . Leave a Comment on काबुलको रेस्लिङ क्लबमा बम विस्फोट, २० जनाको मृत्यु.

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्लिङ क्लबमा भएको दोहोरो आत्मघाती बम विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा ७० जना घाइते भएका छन् । लगत्तै आत्मघाती आक्रमणकारीले क्लबमै गराएको अर्को विस्फोटमा चार जनाको मृत्यु भएको छ । अर्को बिस्फोट क्लब नजिकै शिया समुदायको बाहुल्य रहेको क्षेत्रमा कारमा बम राखेर गराइएको हो । […]

जापानमा समुद्री आँधी र शक्तिशाली भूकम्प

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on जापानमा समुद्री आँधी र शक्तिशाली भूकम्प.

काठमाडौं । जापानमा शक्तिशाली समुद्री आँधी आएको भोलिपल्टै शक्तिशाली भूकम्प गएको छ । उत्तरी टापु कोक्काइदोमा गएको ६ दशमलव ७ म्याग्नेच्यूडको भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । करिब ४० जना मानिस हराइरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्प पछि विभिन्न स्थानमा पहिरो गएको छ भने धेरै घरहरु पुरिएका छन् । ३० लाख घरहरुमा […]

साफ च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्ने, नेपाललाई जित्नैपर्ने दबाब

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on साफ च्याम्पियनसिपमा आज नेपालले भुटानसँग खेल्ने, नेपाललाई जित्नैपर्ने दबाब.

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ४ वजे ढाकाको बंगबन्धु रंगशालामा हुनेछ । नेपाली फुटबल टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक […]