Sajhamanch Archive

कान्छी श्रीमती ल्याएकै दिन छोरी माथि बलात्कार, भन्छन् ‘श्रीमती सम्झिएर झुक्किए’

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on कान्छी श्रीमती ल्याएकै दिन छोरी माथि बलात्कार, भन्छन् ‘श्रीमती सम्झिएर झुक्किए’.

काठमाडौं । आफ्नै छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई डेनमार्कमा २ वर्ष ६ महिना जेल सजाय भएको छ । तर उनले दिएको बयानले भने जो कोहिलाई पनि अचम्भित पार्ने खालको छ । उनले छोरीलाई नयाँ श्रीमती सम्झिएर सम्बन्ध राखेको उनले बयान दिएका छन् । केहि घण्टा अगाडी मात्रै विवाह गरेका ती ५० वर्षीय पुरुषले रातको समयमा […]

ट्रम्पले दिए राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on ट्रम्पले दिए राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी.

वासिंटन । आफ्नो पूर्वप्रतिबद्धता अनुसार मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी कंग्रेसले बजेट विनियोजन नगरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः राष्ट्रिय आपतकाल घोषणा गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो लामो समयदेखिको प्रतिबद्धताको सूचीमा रहेको मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट बजेटको व्यवस्था गर्न कंग्रेस तयार नभए राष्ट्रिय आपतकालको घोषणा गरी सीमामा पर्खाल […]

सुडानमा ४२ जना गोठालाको हत्या

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on सुडानमा ४२ जना गोठालाको हत्या.

काठमाडौं । हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् । सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो । उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुलाई […]

भारतमा विवादास्पद कानुन पारित, मुस्लिम समुदायमाथि अन्याय भएको आरोप

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on भारतमा विवादास्पद कानुन पारित, मुस्लिम समुदायमाथि अन्याय भएको आरोप.

काठमाडौं । भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानुन पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानुन संसद्ले पारित गरेको हो । नयाँ कानुनमा बंगलादेश, पाकिस्तान र अफगानिस्तानबाट आएर कम्तीमा ६ वर्षदेखि भारतमा बस्दै आएका हिन्दू, क्रिश्चियन र शिख धर्मावलम्बीलाई नागरिकता दिने तर मुस्लिम समुदायका व्यक्तिलाई भने नागरिकता नदिने उल्लेख […]

‘सेक्स लिस्ट’ जारी गर्दा पत्रिकाले माग्नुपर्यो माफी

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on ‘सेक्स लिस्ट’ जारी गर्दा पत्रिकाले माग्नुपर्यो माफी.

जापानको एक पत्रिकाले एउटा सूची जारी गर्दा माफी माग्नुपरेको छ । उक्त पत्रिका विशेषगरी पुरुषका लागि हो जसमा विश्वविद्यालयको मूल्यांकन गरिएको छ । उक्त पत्रिकाले वास्तविक नाम नै तोकेर  केही विश्वविद्यालयमा पढ्ने युवतीलाई रक्सी पिलाएर यौन सम्बन्धका लागि निकै सजिलै तयार पार्न सकिने भन्दै सूची तयार गरेको छ । यो सूची साप्ताहिक पत्रिका स्पामा जारी […]

एउटा माछाको मूल्य ३४ करोड ७२ लाख

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on एउटा माछाको मूल्य ३४ करोड ७२ लाख.

टोकियो । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (३४ करोड ७२) लाख मा खरिद गरेका छन्। जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो। यो माछा प्रतिकेजी करिब १२ लाख ४९ हजार पर्नेछ। अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी […]

जर्मनीमा साइबर हमला, सेक्युरिटी अटोरिटी बचाउमा जुट्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on जर्मनीमा साइबर हमला, सेक्युरिटी अटोरिटी बचाउमा जुट्यो.

काठमाडौं । जर्मनीको साइबर सेक्युरिटी अथोरिटीले आफ्नो देशमा भएको साइबर हमलाका विषयमा आफ्नो बचाउ गरेको छ । साइबर हमलामा जर्मनीका सयौं नेताको निजी जानकारी सार्वजनिक भएको थियो । घटनाको चौतर्फी आलोचना भएपछि सेक्युरिटी अटोरिटीले यसबारे आफूलाई पूर्वजानकारी नभएको भन्दै बचाउ गरेको हो । यद्यपी विश्लेषकहरुले भने साइबर हमला हुनेबारे पहिले नै जानकारी पाए पनि सेक्युरिटी […]

दीपिका कक्कडलाई बिग बोस–१२ को उपाधि

Published: in टिप्स/जानकारी, by . Leave a Comment on दीपिका कक्कडलाई बिग बोस–१२ को उपाधि.

भारतीय रियालिटी शो बिग बोस १२ को उपाधि टेलिभिजन अभिनेत्री दीपिका कक्कडले जितेकी छन्। आइतबार भएको फाइनलमा कक्कडले क्रिकेटर श्रीसान्त , रोमिल चौधरी, दीपक ठाकुर र करणवीरलाई पराजित गर्दै उपाधि चुमेकी हुन्। भोटको आधारमा दीपिकाले बिग बोस १२ को उपाधि जितेको बलिउड अभिनेता सलमान खानले घोषणा गरे। उनले केही समयअघि प्रेमी सोहेब इब्राहिमसँग विवाह गरेकी […]

प्रधानमन्त्री शेख हसिनाको दललाई बहुमत, २९८ मध्ये २८१ सिटमा जित

Published: (Updated: ) in राजनीति, by . Leave a Comment on प्रधानमन्त्री शेख हसिनाको दललाई बहुमत, २९८ मध्ये २८१ सिटमा जित.

बंगलादेशमा भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग अत्यधिक मतका साथ विजयी भएको छ। आइतबार भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहोर्‍याएको हो। २९८ संसदीय क्षेत्रमध्ये अवामी लिगले २८१ मा जित दर्ता गरेको बंगलादेशका निर्वाचन आयोगले जनाएको छ। जितसँगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गरेकी छिन्। तर मुख्य विपक्षी दल […]

बंगलादेशमा आज आमनिर्वाचन हुँदै

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on बंगलादेशमा आज आमनिर्वाचन हुँदै.

काठमाडौं । बंगलादेशका आज आमनिर्वाचन हुँदै छ । बंगलादेशको ११ औं आम निर्वाचनमा १ हजार ८ सय ४८ उम्मेदवार मध्येबाट २ सय १९ जना सांसद चयन हुने छन् । करिव १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । मतदानका लागि ४० हजार मतदान केन्द्र तोकिएको छ भने अप्रिय घटना हुन नदिन ६ लाख सुरक्षाकर्मी […]