Sajhamanch Archive

रोनाल्डोलाई मेस्सीको जवाफ- म घरमै छु, परिवर्तन आवश्यक छैन

Published: (Updated: ) in विविधा, by . Leave a Comment on रोनाल्डोलाई मेस्सीको जवाफ- म घरमै छु, परिवर्तन आवश्यक छैन.

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले रोनाल्डोलाई जवाफ दिँदै आफूलाई टिम परिवर्तन आवश्यक नरहेको बताएका छन् । उनले लिग पनि परिवर्तन नगर्ने बताएका छन् । स्पेनिस पत्रकार मार्कालाई अन्तर्वार्ता दिँदै मेस्सीले भनेका छन्, ‘मलाई कुनै परिवर्तन आवश्यक छैन । म घरमै छु ।’ यसअघि चीर प्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डोले मेस्सीलाई इटालियन क्लब आउन सुझाव दिएका थिए […]

मेक्सिकोको सीमा नै बन्द गराउने डोनाल्ड ट्रम्पको चेतावनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on मेक्सिकोको सीमा नै बन्द गराउने डोनाल्ड ट्रम्पको चेतावनी.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले रकम उपलब्ध नगराए सीमा नै बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न आफूले सीमामा पर्खाल लगाउने तयारी गरेकाले अमेरिकी कंग्रेसले रकम उपलब्ध गराउनुपर्ने भन्दै रकम नदिए मेम्सिकोसँगको सीमा नै बन्द गर्ने चेतावनी दिएका हुन् । राष्ट्रपति […]

पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध.

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाएको हो । सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारी अनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनालाई अनुसन्धान गरिएको छ । उनीहरूलाई मुद्रा अपचलनका […]

बङ्गलादेशमा विपक्षी दलका १० हजार बढी कार्याकर्ता पक्राउ गरेको दावी

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on बङ्गलादेशमा विपक्षी दलका १० हजार बढी कार्याकर्ता पक्राउ गरेको दावी.

काठमाडौं । बङ्गलादेशमा विपक्षी दलका नेताहरुले निर्वाचनको समय नजिकिँदै गर्दा प्रहरीले आफ्ना १० हजार पाँच सय कार्यकर्तालाई प्रक्राउ गरेको दावी गरेका छन् । संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न गर्न विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । तेस्रो कार्यकाल सम्पन्न गरिसकेकी प्रधानमन्त्री हसिनाले […]

ज्वालामुखीका कारण पुनः सुनामीको खतरा, मृतकको संख्या दुई सय २२ पुग्यो

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on ज्वालामुखीका कारण पुनः सुनामीको खतरा, मृतकको संख्या दुई सय २२ पुग्यो.

इन्डोनेसिया। ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो । नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक […]

भारतद्वारा परमाणु क्षेप्यास्त्र परीक्षण

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on भारतद्वारा परमाणु क्षेप्यास्त्र परीक्षण.

भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ। भारतीय सेनाले आइतबार क्षेप्यास्त्र परीक्षण गरेको हो। अग्नि–४ नाम दिइएको सो क्षेप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको जानकारी दिइएको छ। क्षेप्यास्त्र परीक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरूले बताएका छन्। अग्नि–४ क्षेप्यास्त्रको यो सातौँ परीक्षण हो। आफ्नो […]

इरानका प्रशिद्ध ब्यापारी बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसी

Published: (Updated: ) in मिडियाबाट साभार, by . Leave a Comment on इरानका प्रशिद्ध ब्यापारी बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसी.

काठमाडौं । इरानका प्रशिद्ध ब्यापारी हामिद रजा बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसीको सजाय दिइएको छ । बाकेरीलाई भ्रष्टाचार र इन्धन तस्करीको आरोपमा फाँसीको सजायँ दिइएको हो । इरानमा यसै वर्ष सुरु भएको भ्रष्टाचार विरोधी अभियानअन्तर्गत फाँसीको सजाय पाउने हामिद रजा बाकेरी तेस्रो उद्योगपति हुन् । इरानमा उनी ‘अलकत्राको राजा’को नामले परिचित थिए । उनले नक्कली काजगात […]

ज्वालामुखी बिस्फोटनपछि सुनामीः इन्डोनेसियामा ४३ को मृत्यु

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on ज्वालामुखी बिस्फोटनपछि सुनामीः इन्डोनेसियामा ४३ को मृत्यु.

इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा सुनामीका कारण कम्तीको ४३ को मृत्यु भएको छ । देशको प्रकोप व्यवस्थापन एजेन्सीका अनुुसार दुई व्यक्ति हराइरहेका छन्, दर्जनौं भवन क्षती भएका छन् भने पाँच सय ८५ घाइते भएका छन् । क्रिकाटोआ ज्वालामुखी बिस्फोट भएपछि समुन्द्र भित्र भएको भुस्खलनका कारण सुनामी आएको हुनसक्ने अनुमान गरिएको छ । सुन्डा […]

ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्रीद्वारा राजीनामा

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्रीद्वारा राजीनामा.

वासिंटन । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन् । सिरियालगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत भएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी गर्दै नयाँ रक्षामन्त्री छिट्टै नियुक्त गर्ने घोषणा गरेका छन् । म्याटिस आगामी फेब्रुअरीबाट सेवानिवृत्त हुने छन् । रक्षामन्त्रीको राजीनामालाई अमेरिकी […]

स्पेनमा डुङ्गा दुर्घटना १२ जनाको मृत्यु, १२ बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार, by . Leave a Comment on स्पेनमा डुङ्गा दुर्घटना १२ जनाको मृत्यु, १२ बेपत्ता.

स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ। दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जिवितै उद्धार गरिएको छ। उद्धारका लागि दुई दिन सम्म खोजी कार्य चलाइएको थियो। ‘दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने […]