Sajhamanch Archive

सडकको बीचमा ग्रिनजोनः शीघ्र कार्यान्वयन हुने अपेक्षामा नगरबासी

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, समाज, स्थानीय तह, by . Leave a Comment on सडकको बीचमा ग्रिनजोनः शीघ्र कार्यान्वयन हुने अपेक्षामा नगरबासी.

गत मे २८ तारिक अर्थात् जेठ १४ गते शुक्रबार साँझ पौने ९ बजे मैले आफ्नो फेसबुक टाइमलाइनमा बिर्तामोड–भद्रपुर रोडको नवनिर्मित सडक खण्डमा ग्रीनजोन बनाउन स्थानीय संघ–संस्थाहरुलाई अवसर दिनु उपयुक्त हुने भनी सरोकारवालाको ध्यानाकर्षण गरेको थिएँ । आज जेठको २६ गते उक्त पोष्ट ‘मेचर्ड’ भएको ठानेर यो आलेख तयार गर्न मन लाग्यो । यो बीचमा उक्त […]

विषम परिस्थितिमा पनि निरन्तर सेवामा झापाको एनएमसी डेरी उद्योग (भिडियो रिपोर्टसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी, by . Leave a Comment on विषम परिस्थितिमा पनि निरन्तर सेवामा झापाको एनएमसी डेरी उद्योग (भिडियो रिपोर्टसहित).

मेचीनगर । झापाको मेचीनगर नगरपालिका कार्यालयको सामुन्ने रहेको एनएमसी डेरी मेचीनगरको मात्र होइन, झापाकै गहना बन्दै गएको छ । कच्चा दूध तथा दूधजन्य वस्तुहरु उपभोग गर्दै आएका झापाबासीलाई एनएमसी डेरीले प्रशोधित दूधको सेवन गर्ने बानीको विकास गरिदिएको छ । ६ वर्षअघि सञ्चालनमा ल्याइएको डेरी उद्योगको स्लोगान ‘गोठदेखि ओठसम्म’ बनाइएको छ, जुन नारालाई सार्थक कार्यान्वयन गर्न […]

जिल्ला सहकारी संघ झापाले अघि सार्यो अभियानकर्मीबीच स्तुत्य कार्य

Published: in मुख्य समाचार, समाज, सहकारी, by . Leave a Comment on जिल्ला सहकारी संघ झापाले अघि सार्यो अभियानकर्मीबीच स्तुत्य कार्य.

झापा । सहकारीको अन्तर्राष्ट्रिय सातौं सिद्धान्त ‘समुदायप्रतिको चासो’लाई सार्थक कार्यान्वयन गर्न झापा जिल्ला सहकारी संघले विभिन्न रचनात्मक कार्यको रुपरेखा बनाएर सदस्य संस्थाहरुलाई आव्हान गरेको छ । जिल्ला संघले सदस्य संस्थाहरुको नाममा सार्वजनिक गरेको आव्हानमा आयुर्वेद चिकित्सकमार्फत सचेतनामुलक कार्यक्रम गर्ने तथा सहकारी संस्थाका सञ्चालक समिति एवम् उपसमितिमा आवद्ध अभियानकर्मीको निःशुल्क पिसिआर परीक्षण गर्ने उल्लेख छ । […]

सदस्य र समाजप्रतिको दायित्व कसरी निर्वाह गर्दैछन् झापाका सहकारीहरु

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by . Leave a Comment on सदस्य र समाजप्रतिको दायित्व कसरी निर्वाह गर्दैछन् झापाका सहकारीहरु.

झापा । सहकारी संस्था सदस्य केन्द्रित वित्तीय कारोबार गर्ने एवम् अभिभावकत्व निर्वाह गर्ने आफैंले स्थापना गरेको वा सहभागिता जनाएको संस्था हो । यसको पहिलो र मूल ध्येय भनेको सदस्यका लागि केन्द्रित सेवा र सुविधाहरु प्रवाह गरिन आवश्यक छ । आज कोभिड–१९ ले थाला परेको अर्थतन्त्रलाई केही हदसम्म चलायमान राख्न सहकारीको अहम् भूमिका पक्कै रहेको छ […]

झापाका सहकारीकर्मी चुनावी चटारोमाः अधिकांश पद निर्विरोध, आंशिकमा मतदानको सम्भावना

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, सहकारी, by . Leave a Comment on झापाका सहकारीकर्मी चुनावी चटारोमाः अधिकांश पद निर्विरोध, आंशिकमा मतदानको सम्भावना.

झापा । जिल्ला सहकारी संघ झापाको आगामी चार वर्षे कार्यकालका लागि सम्पन्न उम्मेदवारी दर्ता चरणमा आंशिक नेतृत्व सर्वसम्मत भएको छ । उम्मेदवारको दाबी विरोध पछिको नामावली प्रकाशन विवरण अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव, सहसचिव, लेखा समिति संयोजक र केही क्षेत्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । आगामी माघ १७ गते सम्पन्न गरिने संघको निर्वाचनका लागि […]

गायत्रीदेवीप्रति श्रद्धासुमनसहित ‘आमासँग मनका कुरा’

Published: in अन्तर्वार्ता, मुख्य समाचार, विचार/ब्लग, समाज, by . Leave a Comment on गायत्रीदेवीप्रति श्रद्धासुमनसहित ‘आमासँग मनका कुरा’.

म बाहुनडाँगीबाट आएको केटो । अनारमनीको बिर्तामोडमा बिहान–बेलुकाको सिफ्टमा सानो नोकरी गर्थें र यहीँबाट दिउँसो मेची बहुमुखी क्याम्पस, भद्रपुर धाउँथें । २०४७ सालमा मेची क्याम्पसमा आइए पढ्दा साथी युवराज काफ्लेसँग चिनाजाना भयो । कालान्तरमा उनले मलाई परिवारको सदस्यजस्तै बनाए । शुरुमा युवराज र मेरो क्याम्पस जाने बाटो अनि कक्षा पनि एउटै भएकोले हामीलाई घनिष्टता दिलायो […]

सहकारी उद्यम अबको अर्जुनदृष्टि

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, विचार/ब्लग, समाज, सहकारी, by . Leave a Comment on सहकारी उद्यम अबको अर्जुनदृष्टि.

नेपाली जनजीवनमा सहकारी व्यवसायलाई समृद्धिको पहिलो आधार बनाउन सकिने अवस्था छ । सहकारी संस्थाहरु नै सदस्य केन्द्रित उपभोग्य बस्तुहरुको उत्पादन, प्रशोधन, प्रवर्धन तथा बजारीकरणको कार्यमा लागेका छन् । बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले ७० प्रतिशत कारोबार विनियममा उल्लेखित उद्देश्य अनुरुप गर्नुपर्ने सहकारी ऐन २०७४ […]

कोरोना महामारीका बीचमा यो वर्ष सहकारीको साधारणसभा कसरी गर्ने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, सहकारी, by . Leave a Comment on कोरोना महामारीका बीचमा यो वर्ष सहकारीको साधारणसभा कसरी गर्ने.

हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिनादेखि नै सहकारी संस्थाहरुले आफ्नो वार्षिक साधारणसभा गर्दछन् । साउनदेखि भदौ हुँदै मंसीरसम्म धुमधामसँग साधारणसभा गर्ने चलन छ । धेरै अतिथिहरु बोलाएर अनि विशिष्ट व्यक्तिलाई प्रमुख अतिथि बनाएर साधारणसभाको उद्घाटन गर्ने हामीलाई बानी परिसकेको छ । शहर बजारमा सहकारी संस्थाको संख्या धेरै रहेकाले हरेक दिनजसो कुनै न कुनै संस्थाको […]

एकका लागि एक अभियान अन्तर्राष्ट्रियस्तरमा परिचितः अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पिसिआर स्थापनाका लागि २५ लाख दिने (भिडियो रिपोर्टसहित)

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, विश्व समाचार, समाज, सहकारी, स्वास्थ्य, by . Leave a Comment on एकका लागि एक अभियान अन्तर्राष्ट्रियस्तरमा परिचितः अन्तर्राष्ट्रिय झापाली समाजद्वारा पिसिआर स्थापनाका लागि २५ लाख दिने (भिडियो रिपोर्टसहित).

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाईमा सञ्चालित एकका लागि एक अभियान स्वदेशमा मात्र होइन विदेशमा बस्ने नेपालीबीचमा पनि चर्चा र चासोको विषय बनेको छ । यहाँका दर्जनौं संघ–संस्थाको ऐक्यवद्धता पाएको अभियानलाई विश्वभर छरिएर रहेका झापालीहरुको संस्था अन्तर्राष्ट्रिय झापाली समाजले भरोसायोग्य साथ दिएको छ । ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली […]

दशौं हजार विपन्नको मुखमा माड हाल्ने ‘एकका लागि एक अभियान’

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by . Leave a Comment on दशौं हजार विपन्नको मुखमा माड हाल्ने ‘एकका लागि एक अभियान’.

झापा । सहारा नेपालको संयोजनमा सञ्चालित एकका लागि एक अभियानमा जेठ १२ गतेसम्म ६०२ जना ब्यक्ति र ५२ वटा संस्था जोडिएका छन् । अभियानको सचिवालयका अनुसार दाताहरुबाट नगद तथा जिन्सि सामान प्राप्त भएको छ । विपदको समयमा एक सक्षम परिवारले कम्तीमा अर्को एक विपन्न परिवारलाई भोक र रोगबाट जोगाउन सकियोस् भन्ने उद्देश्यले एकका लागि एक […]