Sajhamanch Archive

४२ प्रतिशत महिलाकोे मात्र सुरक्षित गर्भपतन ५८ प्रतिशत लुकिछिपी

Published: (Updated: ) in समाज, by . Leave a Comment on ४२ प्रतिशत महिलाकोे मात्र सुरक्षित गर्भपतन ५८ प्रतिशत लुकिछिपी.

बिर्तामोड । प्रदेश नं १ स्तरीय सुरक्षित गर्भपतन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम विहीबार इटहरीमा सम्पन्न भएको छ । युवा विकाश संस्था प्रदेश नं १ को आयोजनामा गरिएको कार्यक्रममा झापा, मोरङ, सुनसरी र धरानका पत्रकारहरुको उपस्थित रहेको थियो । वर्तमान समयमा समाजको ठूलो समस्याको रुपमा रहेको असुरक्षित गर्भपतन घटनाले महिलाहरुको शारीरिक अवस्था थप कमजोर बन्न […]

एनएमसीमा तीन दिन तीज, आज धुलाबारीमा सम्पन्न

Published: (Updated: ) in सहकारी, by . Leave a Comment on एनएमसीमा तीन दिन तीज, आज धुलाबारीमा सम्पन्न.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले विगत वर्षहरुमा झैँ यो वर्ष पनि समावेशी तीज कार्यक्रमलाई निरन्तरता दिएको छ । २०६७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको समावेशी तीज मिलन कार्यक्रम संस्थाले यो वर्ष धुलाबारी, चारपाने र गोलधापमा आयोजना गरेको हो । हिन्दू नारीहरुको महान पर्व तीजको उपलक्ष्यमा बुधबार धुलाबारीमा आयोजित पहिलो दिनको कार्यक्रममा […]

दाहाल परिवारको एक्लो चिराग बचाई दिन अपील

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on दाहाल परिवारको एक्लो चिराग बचाई दिन अपील.

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका वडा नं ४ थर्पु निवासी २२ वर्षीय विकास दाहाल विश्वका थोरैमात्र मानिसलाई लाग्ने घातक रोग Guillain Barre syndrome 2017 बाट पिडीत भई जीवन मरणको दोसाँधमा पुगेका छन् । गएको असार अन्तिम साता राति सुतिरहेको अवस्थामा देब्रे पाटो नचलेपछि उनलाई उपचारका लागि बिर्तामोडको विर्ता सिटी अस्पताल पुर्याइएको थियो । सो अस्पतालमा […]

अघिकार खोज्दै बालबालिका सडकमा

Published: (Updated: ) in फोटो, by . Leave a Comment on अघिकार खोज्दै बालबालिका सडकमा.

“बालअधिकार सुनिस्चित गर, अपराधिलाई फाँसि दे”, “बालबालिकाको सुरक्षा कायम गर ,अपराधिलाई कारबाही गर” लगायतका नारा लगाउदै देवि मावि बाट निस्किए बालबालिका  ।

जलेश्वर धाममा भक्तको घुइँचो

Published: (Updated: ) in फोटो, by . Leave a Comment on जलेश्वर धाममा भक्तको घुइँचो.

अर्जुनधारा । पूर्वको पशुपति नामले चिनिने अर्जुनधारा जलेश्वर धाममा साउन महिनाको अन्तिम सोमबार आज हजारैको सङ्खयामा धार्मिक तिर्थयात्रिको घुईचो लगेकोे छ । शनिश्चरेको मुख्य चोकबाटै लाईनमा बसेका भक्तजन घन्टै सम्म कुरेर पुजा गरेका छन । फूलका थालि तथा कासको लोटामा पानी तथा पञ्चामृत लिएर शिवको आर्धना गरिरहेका थिए । स्वमि हेमानन्द्र गिरीकोे पनि आथित्यता रहेको […]