Sajhamanch Archive

झापाका अधिकांश नाका तस्करी मैत्री, राजश्व संकलनमा कमी

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापाका अधिकांश नाका तस्करी मैत्री, राजश्व संकलनमा कमी.

भद्रपुर । झापा सदरमुकाम दक्षिणका अधिकांश नाका तस्करमैत्री बन्दै जाँदा भन्सार राजश्व संकलन कमजोर बन्दै गइरहेको छ । सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्ने प्रहरी प्रशासनकै मिलेमतोमा तस्करीको वातावरण बन्दा भद्रपुर भन्सारको राजश्व संकलन गिरावट हुँने क्रम बढ्दै गइरहेको छ । यस भन्सारबाट लत्ताकपडा, मेसिनरी पार्टपूर्जा, किटनासक औषधी लगायतका सामग्री आउने भए पनि प्रहरी प्रशासनले […]

झापामा सफल बन्दै सुपर जोन परियोजना

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापामा सफल बन्दै सुपर जोन परियोजना.

भद्रपुर । धान उत्पादनमा नेपाललाई आफैँ आत्मनिर्भर बनाउन सरकारले झापाको बनियानीमा धान सुपर जोन परियोजना गठन गर्दा बनियानी क्षेत्रमा दुई बाली धान फल्ला भन्ने विश्वास कमै व्यक्तिमा थियो । आकाशे खेतीमा भर पर्ने गरेका स्थानीयलाई हिउँद, वर्षा, खडेरी, डुवान भनी मौसमी भरको खेती अब बाह्रै महिना हुने अवस्था आएपछि विगत सपना जस्तै हुन पुगेको छ […]

सरकारी उदाशिनताले खाद्य संस्थानका भवनहरु प्रयोग विहीन बन्दा अतिक्रमणको खतरा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सरकारी उदाशिनताले खाद्य संस्थानका भवनहरु प्रयोग विहीन बन्दा अतिक्रमणको खतरा.

भद्रपुर । सरकारी उदासिनताले सरकारी जग्गा तथा भवनहरू अतिक्रमण हुने क्रम बढ्दै गइरहेको छ । पछिल्लो तीन दशकयता उपयोगमा नल्याइएका खाद्य संस्थानको मातहतका जग्गा तथा भवनहरू संरक्षणमा चासो नदिइदा अतिक्रमणमा पर्न थालेका हुन् । कृषि उपज खरिद–बिक्री गर्न सरकारले संस्थानमार्फत् खाद्यान्न आपूर्ति गर्ने उद्देश्यले निर्माण गरिएका भद्रपुरमा रहेका ३ वटा ठूला भवन तथा गोदाम घर […]

चन्द्रगढी सामुदायिक बनद्वारा पर्यटकीय केन्द्र निर्माणमा तीब्रता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चन्द्रगढी सामुदायिक बनद्वारा पर्यटकीय केन्द्र निर्माणमा तीब्रता.

भद्रपुर । झापा सदरमुकाममा रहेको चन्द्रगढी वन उपभोक्ता समितिले पर्यापर्यटकीय क्षेत्रमा प्रमुख पर्यटकीय केन्द्र निर्माणलाइ्र्र तीव्रता दिएको छ । भद्रपुर ९ स्थित सामुदायिक वन उपभोक्ता समितिले भद्रपुर नगरको प्रमुख गन्तव्य स्थल निर्माण अन्र्तगत २० वर्षे कार्योजनाका साथ सिमसार तथा पर्यटकीय प्रवद्घन परियोयना कार्य तीव्र गतिमा अगाडि वढाएको हो । सामुदायिक वन उपभोक्ता समिति ले वि […]

नियन्त्रण बाहिर नदी उत्खनन, ठेकेदारको मनोमानीमा खोला दोहन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नियन्त्रण बाहिर नदी उत्खनन, ठेकेदारको मनोमानीमा खोला दोहन.

भद्रपुर । झापा जिल्लामा नदी उत्खनन प्राकृतिक श्रोत उपभोग नियमावली विपरित भइरहे पनि स्थानीय सरकारले नियन्त्रण गर्न नसकेको रहस्य बाहिर आएको छ । स्थानीय सरकारमार्फत ठेक्का लागेका झापाका अधिकांश नदी उत्खननको जिम्मा लिएका ठेकेदारले तोकिएको मापदण्ड मिचेर काम गरिरहे पनि स्थानीय सरकारले कार्वाही गर्न नसकेको पाइएको हो । प्राकृतिक श्रोत बाँडफाड तथा उपभोग नियमावली अनुसार […]

चारआली – केचना सडकको गुणस्तरमाथि प्रश्न, नियामनकारी निकाय मौन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on चारआली – केचना सडकको गुणस्तरमाथि प्रश्न, नियामनकारी निकाय मौन.

भद्रपुर । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको निर्माण कार्यको गुणस्तरमाथि प्रश्न उठे पनि नियामनकारी निकाय मौन रहेको पाइएको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको हो । सडक निर्माणमा निर्माण ठेकेदारले गुणस्तरहिन […]

रोकिएन अवैध मदिराको कारोबार

Published: in राष्ट्रिय समाचार, by . Leave a Comment on रोकिएन अवैध मदिराको कारोबार.

भद्रपुर । अबैध उत्पादन भनिएको घरेलु मदिरा नियन्त्रणलाई झापा प्रहरीले तीव्रता दिएको जनाइ रहे पनि झापा सदरमुकाम क्षेत्रमा मदिरा उत्पादन र बिक्री वितरण रोकिएको छैन । प्रहरीले अपराधको मुख्य कारण मदिरा रहेको निष्कर्ष निकाल्दै नियन्त्रणलाई तीव्रता दिएको प्रचार गरिरहे पनि विगतदेखि खुलेआम चलिरहेका अवैध मदिरा पसलमा कारोवार भइरहेको छ । सदरमुकाम भद्रपुर क्षेत्रका अधिकाम्स गल्लि […]

छोराको ज्यान बचाउन परिवार नै विस्थापित !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on छोराको ज्यान बचाउन परिवार नै विस्थापित !.

भद्रपुर । छोराछोरीको प्रगति र लोकप्रियताले पनि कुनै परिवारको उठिबास हुँदो रहेछ भनेको सुन्दा आश्चार्य लाग्न सक्छ । यस्तै भएको छ झापाको भद्रपुरमा । १८ वर्षदेखि शिक्षण पेसामा रही भद्रपुरका नामी शैक्षिक प्रतिष्ठानहरु एमरल्ड एकाडमी र मुनाल एकाडमीको नेतृत्व गरिसकेका इन्द्रबहादुर खतिवडाको भोगाई हो यो । उनी आफ्नो सिङ्गो परिवार लिएर गत मंसीर महिनाको अन्तिम […]

अब भद्रपुर क्षेत्र पनि हेलिकप्टरबाट हेर्न पाइने !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अब भद्रपुर क्षेत्र पनि हेलिकप्टरबाट हेर्न पाइने !.

भद्रपुर । पुरातात्विक महत्व बोकेको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबध क्षेत्रका संरक्षित संरचना असुरक्षित बन्दै गए पनि सरोकारवाला बेखबर देखिएका छन् । पाषणकालिन ऐतिहासिक महत्व बोकेका २२ सय वर्ष पूराना भग्नावशेषका सुरक्षा पर्खाल भत्काउने, फुटाउने कार्य भइरहेको सो क्षेत्रमा सुरक्षा पोष्टले चाल नपाउँदा सो क्षेत्रका संरक्षित संरचना असुरक्षित बन्दै गएका हुन् । वि. सं २०५६ […]

‘मानवीय सेवाका आधारमा रोगमुक्त गर्नु नै भद्रपुरका वैद्य राजवंशीको मुख्य आम्दानी !’

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ‘मानवीय सेवाका आधारमा रोगमुक्त गर्नु नै भद्रपुरका वैद्य राजवंशीको मुख्य आम्दानी !’.

भद्रपुर । दुई दशकदेखि झापा सदरमुकाम चन्द्रगढीमा रहेर जडीबुटी उपचारबाट गरीब र असहायको सेवक बनेका लक्ष्मी राजवंशी गुमनामजस्तै छन् । घरायसी जडीबुटीको प्रयोगबाट दीर्घ रोगलगायत हाड जोर्नीका समस्या निराकरण उपचार सेवा पुर्याउँदै आएका राजवंशीको परिचय खासै खुल्न सकेको छैन । विज्ञापन र तडक भडकका पछाडि उनको सेवा गौण बनेको छ । पैसा नहुनेले उपचार सेवा […]