Sajhamanch Archive

२ वर्षमा बनाइसक्न ठेक्का लागेको जिपी भवन ५ वर्षमा पनि बनेन

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on २ वर्षमा बनाइसक्न ठेक्का लागेको जिपी भवन ५ वर्षमा पनि बनेन.

भद्रपुर । मृत शहरको उपमाले चिन्न थालिएको भद्रपुर नगरलाई चलायमान बनाउने उद्देश्यले चन्द्रगढीमा निर्माण थालिएको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी भवन)को निर्माण कार्य ५ वर्ष बित्नलाग्दा आधाभन्दा अगाडि बढ्न सकेको छैन । बितेका दुई आर्थिक वर्षको वजेट निकासामा सरकारले आनाकानी गर्दा निर्माण कार्य ठप्प भएको तथा चालू आर्थिक वर्षमा पनि समयमा बजेट नआउँदा काम थालनी […]

किसानको पीडाः तरकारी बारीको उत्पादन गाई बस्तुलाई दाना

Published: in समाज, by . Leave a Comment on किसानको पीडाः तरकारी बारीको उत्पादन गाई बस्तुलाई दाना.

झापा । उत्तरी झापामा उत्पादित तरकारी जन्य उत्पादन बिक्री नभएपछि किशानले गाई बस्तुलाई आहारा बनाउनु पर्ने बाध्यता आइ लागेको छ । बन्दाबन्दी लम्बिदै गएपछि बारीका तरकारी बिक्री हुन नसकेर कुहिन थालेपछि किशानले गाई बस्तुलाई आहाराका रूपमा दिन थालेका हुन् । उत्तरी झापाका किशानका बारीमा उत्पादित तरकारी उपभोक्ताका घर घर पुग्न नसकिरहेका बेला भारतीय बजारबाट ट्रकका […]

हावा हुण्डरीसहित पानी सहन गर्न बाध्य छन् सीमा क्षेत्रका प्रहरी

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on हावा हुण्डरीसहित पानी सहन गर्न बाध्य छन् सीमा क्षेत्रका प्रहरी.

झापा । नेपाल भारत सीमा क्षेत्रमा आवतजावत बन्द गर्न खटाइएका सुरक्षाकर्मी हावापानी र घामबाट आफैं असुरक्षित हुँदै गएका छन् । कोरोना संक्रमण रोक्न भारतीय भूमिबाट अवैध प्रवेश बन्द गर्न नेपाल भारत सिमानामा परिचालित नेपाली सुरक्षाकर्मी सामान्य त्रिपाल भित्र बस्नु पर्ने अवस्थाले प्राकृतिक विपतबाट असुरक्षित हुँदै गएका हुन् । हरेक ५ सय मिटरको दुरीमा नेपाल प्रहरी […]

पशु पालनमा उत्पादन छ, बजारीकरण छैन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पशु पालनमा उत्पादन छ, बजारीकरण छैन.

भद्रपुर । भद्रपुर १ हिमाली चौक पृथ्वीनगरका ३१ वर्षीय विमल श्रेष्ठ रोजगारीका शिलशिलामा ८ वर्ष परदेशी भूमिमा पसिना बगाउन पुगे । एक जति वर्ष भारतमा होटल व्यवसाय गरे, सिंगापुरमा २ वर्ष कुक भएर विताए अनि ५ वर्ष दक्षिण कोरियामा कृषि फर्ममा कृषि मजदुर भएर पसिना बगाए । हुन त विमलको परदेश यात्रा रहर थिएन । […]

लकडाउनः उपभोक्ताको बेहाल, वन तस्करलाई मालामाल

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on लकडाउनः उपभोक्ताको बेहाल, वन तस्करलाई मालामाल.

झापा । लकडाउन अवधिको सुनसान समयको फाइदा उठाउँदै वन तस्करहरूले हिजोआज वन विनास र वन्यजन्तु तस्करीलाई तीब्रता दिएका छन् । प्रहरी प्रशासनको ध्यान कोभिड–१९ को संक्रमण फैलिन नदिनतर्फ मोडिएको मौका छोपेर तस्करहरु सक्रिया हुन थालेका हुन् । वन उपभोक्ता लकडाउनको पालना गर्दै घरभित्रै छन् । अत्यावश्यक काम बाहेक कसैलाई पनि घर बाहिर ननिस्कन सरकारले गरेको […]

सिंचाईमा सौर्य उर्जाको प्रयोगले दक्षिणी झापा हराभरा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by . Leave a Comment on सिंचाईमा सौर्य उर्जाको प्रयोगले दक्षिणी झापा हराभरा.

झापा । व्यवसायिक कृषिमा सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको छ । ग्रामीण क्षेत्रमा जल विद्युतको उपलब्धता कम भएर सिंचाई कार्यमा समस्या झेलिरहेका किसानका लागि सौर्य उर्जा लाभदायक सावित भएको हो । यो प्रविधि आएयता दक्षिणी झापाका अधिकांश जमिनमा हरियाली छाएको छ । वर्षामा भर परेर एकबाली मात्र लाग्ने यहाँका अधिकांश जमिनमा सौर्य सिंचाई प्रयोगमा […]

लकडाउनले श्रमजीवि किसान पीडामा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on लकडाउनले श्रमजीवि किसान पीडामा.

भद्रपुर । कृषिमै भविश्य बनाउन चाहने श्रमजीवि झापाली पौरखी किसानका उत्पादन बजारमा जान नसकेपछि वर्षभरीको आम्दानीको श्रोत ऋणमा परिण हुने अवस्था आएको छ । यस वर्ष झापाका कृषकले उत्पादन गरेका अधिकांश नगदेवाली लकडाउनका कारण बिक्री गर्न नपाएपछि जीवन गुजाराको आय ऋणमा परिणत हुने चिन्ता थपिएको हो । कृषका लागि सरकारले घोषणा गर्ने भनेको राहत प्याकेज […]

कोरोनाको त्राससँगै फोहोर पानीको त्रासमा कारागार आसपासका बासिन्दा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कोरोनाको त्राससँगै फोहोर पानीको त्रासमा कारागार आसपासका बासिन्दा.

भद्रपुर । विश्व कोभिड १९ कोरोना भाइरसको आतङ्मा त्रसित भइरहेको छ । अधिकाम्स मानिस भाइरस संक्रमणबाट कसरी जोगिने हो ? भन्ने चिन्तामा छन् तर झापा कारागार आसपासका स्थानीय बासिन्दा भने फोहोर पानीबाट कसरी ज्यान जोगाउने भन्ने चिन्तामै दिन बिताइ रहेका छन् । यस कारागारबाट उत्पन्न हुने फोहोर जन्य विषक्त किटाणु बोकेर बग्ने पानीले विभिन्न संक्रामक […]

विभूतिले पनि सुरु गर्यो अनलाइन कक्षा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on विभूतिले पनि सुरु गर्यो अनलाइन कक्षा.

भद्रपुर । झापाको भद्रपुरमा अनलाइन मार्फत भिडियो अनलाइन शिक्षण सुरू गरिएको छ । शिक्षक र विद्यार्थी बीच दोहोरो सम्वाद हुने गरी भद्रपुर १० स्थित विभूति विद्या मन्दिरले इन्टरनेट कक्षा मार्फत भिडियो कन्फ्रेन्स शिक्षण सुरू गरेको हो । लकडाउनका कारण घरमै बस्न बाध्य विद्यार्थीको सिकाइ उपलब्धी कायम राख्न विद्यालयले इ क्लास सञ्चालन गरेपछि घरबाटै सिकाइ प्राप्त […]

लकडाउनले झापाका किसानको बारी मै कुहिन थाल्यो तरकारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on लकडाउनले झापाका किसानको बारी मै कुहिन थाल्यो तरकारी.

भद्रपुर । तरकारी खेती मार्फत जीवन गुजारा गरिरहेका उत्तरी झापाका अधिकांश किसान आफ्नो उत्पादन बेच्न नपाएपछि निराश बन्न बाध्य भएका छन् । लक डाउनका कारण बारीभरी उत्पादन भएका तरकारी बजार पठाउन नसकेपछि साहुको ऋण र वर्षभरी परिवार धान्ने आर्थिक जोहो गुम्ने खतरा बढेपछि कृषकहरू निराश भएका हुन् । उत्तरी झापाका किशानका बारीमा उत्पादित तरकारी उपभोक्ताका […]