केही दिन भएछ टिकटक नखोलेको । नयाँ कुरा के आएको होला भनेर खोल्न मन लाग्यो । खोलेँ, यसो हेर्ने बित्तिकै अहिले सामाजिक संजालमा जताततै भाइरल भएको पूर्वबैंकर रविना देशराज श्रेष्ठका भिडियोहरु देखेँ । मेहेन्दी लगाउँदै गरिएको पारिवारिक तस्विर अनि अर्को दिन बेहुला बनेका विदेशी नागरिकले उनको गोडामा नै निहुरेर ढोगेको दृश्य । मेरो अगाडि बसेकी […]
झापा । बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको श्रीजय ड्रिमल्याण्ड पार्कमा जेठ ६ गतेदेखि लिची महोत्सव गरिएको छ । ड्रिमल्याण्ड पार्कका संस्थापक जयनारायण ढुङ्गानाले एक दशक अघिदेखि यस्तो महोत्सव सञ्चालन गर्दै आएको बताएका हुन् । महोत्सव सञ्चालन गर्नुको उद्देश्य पैसा कमाउन नभई विदेशमा सिकेको रमाइलो कुरालाई आफ्नै ठाउँमा अवलम्बन गरेको साझामञ्चसँगको भेटमा बताए । […]
केही दिन अघि नारी संचार गृहको नयाँ कार्यसमितिलाई आदर्श स्कूल अफ होटल म्याानेजमेन्टबाट खाजाको लागि अफर आएको थियो । अध्यक्ष रेजिना गौतमले सो बारेमा हामीलाई जानकारी गराउँदै सबैजना २ बजे त्यहाँ पुग्ने निधो भयो । सो स्कूलमा मार्केटिङ डिपार्टमेन्टको जिम्मेवारी लिनुभएका पत्रकारहरुका नजिकका साथी दिपक दासको निम्तोलाई अस्वीकार गर्ने कुरा पनि थिएन । पुरानो यातायात […]
झापाका १५० वटा विद्यालयका बालकक्षामा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई केही समय अगाडि अभिभावक शिक्षा दिइएको थियो । कचनकबल गाउँपालिकाको एउटा विद्यालयमा केही समय अघि म यसैको अनुगमनमा पुगेकी थिएँ । सो विद्यालयका अभिभावक शिक्षा के कस्तो हुँदैछ भनेर अनुगमन गर्नु मेरो जिम्मेवारी थियो । त्यतिखेर अर्को विद्यालय जानुपर्ने थियो तर बाटोमा पर्ने सुशिला म्यामले पढाउने विद्यालय […]
बाल सहयोगी कार्यकर्ता तालिम झापाको बिर्तामोडमा केही दिन अगाडि सम्पन्न भयो । जहाँ झापाका १५ वटै स्थानीय तहबाट नयाँ बाल सहयोगी सहजकर्ता आउनु पर्ने थियो । महिलालाई नै प्राथमिकता दिइएको तालिममा विभिन्न विद्यालयबाट छनोटमा परेर सहभागी हुन सबैजसो महिलाहरु नै आइपुग्नु भयो । सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशक हुँदै हाम्रो समय व्यतित […]
पछिल्लो समय आत्माहत्या गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । झन्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांक छ । नेपालमा पनि आत्महत्या गर्ने मानिसहरुको संख्या बर्सेनी बढ्दो आवस्थामा रहेको पाएको छ । डब्लुएचओको पछिल्लो तथ्यांकले नेपाल धेरै आत्महत्या हुने मुलुकहरुको सूचीमा परेको देखाउँछ । आत्महत्या गर्ने देशहरुको सूचीमा […]