Sajhamanch Archive

ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा शतबीज छर्न लाखौं भक्तजन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा शतबीज छर्न लाखौं भक्तजन.

शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा आज मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्नेको भीड लागेको छ । हिजो आइतबार बेलुकीदेखि नै भक्तजहरु सताक्षीधाममा पितृ उद्धारका लागि दियो बालेर रातभरी जागराम बसेका थिए । आज विहान ४ बजेदेखि नै शतबीज छर्नेको भक्तजनहरुको भीड लागेको हो । सताक्षीधामको शिव मन्दिर उत्तरको झरनामा स्नान गरी शतबीज […]

भक्तजनको रोजाईमा सताक्षीधाम (फोटो फिचर)

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on भक्तजनको रोजाईमा सताक्षीधाम (फोटो फिचर).

शिवसताक्षी । धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामा शनिबार भक्तजनको भीड लागेको छ । १०८ कुण्डीय कोटिहवनको दशौं दिनमा भक्तजनहरुको आगवन बाक्लिएको हो । सताक्षीधामको विकासँगै पछिल्लो समय भक्तजनको रोजाईमा पर्न थालेको छ । गएको २७ गतेबाट सञ्चालन भएको धार्मिक महोत्सव अन्तर्गत श्रीमद भागवत कथा बाचनमा शुक्रबार बेलुकी र शनिबार दिउँसो जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य ले […]

धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा एक करोडको लागतमा चिल्ड्रेन पार्क निर्माण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा एक करोडको लागतमा चिल्ड्रेन पार्क निर्माण.

दूधे । पछिल्लो समय शहरी क्षेत्रमा भौतिक निर्माणको काममा वृद्धि भएसँगै खुला तथा शान्त वातावरण घट्दै गइरहेको छ । बढ्दै गएको बजारीकरणसँगै बालबालिका खेल्ने खुला ठाउँको आवश्यकता महशुस हुन थालेको छ । झापाको विभिन्न पर्यटकीय स्थलहरुमा बालबालिका लागि शान्त तथा खेल्ले पार्कहरुको निर्माण हुन थालेको छ । बालबालिकाहरुलाई मध्यनजरर गर्दै शिवसताक्षीको पर्यटकीय क्षेत्र दोमुखमा निर्माणाधिन […]

झापाको दूधेमा सुतली बम, सेनाद्वारा डिस्पोजल

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on झापाको दूधेमा सुतली बम, सेनाद्वारा डिस्पोजल.

दूधे । झापाको दूधेमा केही बेर अघि शंकास्पद बस्तु फेला परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी न.पा. ९ स्थित झरना पुल छेउमा उक्त शंकास्पद बस्तु फेला परेको हो । पुलको पूर्वी मुखमा खतरा लेखिएको बस्तु फेला परेपछि यहाँको जनजिवन आतंकित बनेको छ । उक्त बस्तु देखेपछि राजमार्गमा कुनैपनि यातायातका साधन चल्न सकेका छैनन् […]

सहमति कार्यान्वयन नभएको भन्दै बजारबासीले बन्द गरे दूधे–शिवगञ्ज सडक

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सहमति कार्यान्वयन नभएको भन्दै बजारबासीले बन्द गरे दूधे–शिवगञ्ज सडक.

दूधे । मध्य झापाको दक्षिणी हुलाकी राजमार्गसँग जोड्ने दूधे शिवगञ्ज सडक बुधबारबाट बन्द भएको छ । ठेक्केदारले सडकको निर्माण कार्य पुरा नगरेको भन्दै स्थानीय बजारबासीले सडक बन्द गराएका हुन् । ठेक्केदारसँग भएको सहमतिमा कार्यान्वय नभएपछि सडक बन्द गराएको बजारबासी बताउँछन् । दूधे शिवगञ्ज ९ किमी सडकको अन्य भागमा निर्माण कार्य पुरा भएपनि दुधे बजार क्षेत्रमा […]

ठेक्केदारले काम रोकेको भन्दै दूधे – शिवगञ्ज सडक अनिश्चितकाल बन्द

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on ठेक्केदारले काम रोकेको भन्दै दूधे – शिवगञ्ज सडक अनिश्चितकाल बन्द.

दूधे । मध्य झापाको दूधेबाट हुलाकी राजमार्ग जोड्ने दूधे–शिवगञ्ज सडक ठेकेदारको लापरबाहीका कारण काम नभएको भन्दै स्थानीयबासीले बाटो बन्द गराएका छन् । दूधेबाट शिवगञ्जसम्म ९ किमी सडकको अन्य भागमा कालोपत्रे भएपनि दूधे, चन्द्रडाँगी बजार क्षेत्रमा काम ढिलाई हुँदा स्थानीयले बाटो बन्द गराएका हुन् । ठक्केदारले पटक पटक काम शुरु गर्दै छोड्दै गरेकाले आजित बनेका बजारबासीले […]

नेपालमै नौलो प्रयोग, बोतलबाट घर निर्माण

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on नेपालमै नौलो प्रयोग, बोतलबाट घर निर्माण.

दूधे । झापाको दमक २, खरखरेमा नेपाल मै नौलो किसिमको घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बोतल हाउसको नाम दिई बोतलबाट बनाइएको घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । घर हेर्न दिनहुँ मानिसहरुको भिड लाग्ने गरेको छ । घरको वाल तथा पिल्लरहरुमा वाइन, वियर, स्प्राइट लगायतको बोतल प्रयोग गरेर आर्कषक डिजाइनमा घर […]

वडाध्यक्ष वस्नेतले गरे नगरपालिकाले दिएकोे मोटरसाइकल फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, स्थानीय तह, by . Leave a Comment on वडाध्यक्ष वस्नेतले गरे नगरपालिकाले दिएकोे मोटरसाइकल फिर्ता.

दूधे । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्षले नगरले दिएको सुविधा फिर्ता गरेका छन् । नगरका ११ वटै वडाका अध्यक्षको यातायात सुविधाका लागि प्रदान गरेको यामाहा कम्पनीका १२५ सीसीको मोटरसाइकल वडाध्यक्ष केयरसिंह वस्नेतले फिर्ता गरेका हुन् । वडा कार्यालयमा शनिबार आयोजित एक औपचारीक कार्यक्रमा वडाध्यक्ष वस्नेतले नगरले दिएको सुविधाको मोटरसाइकल फिर्ताको घोषणा गरे […]