Sajhamanch Archive

बलिवुडको परिवारवाद, सोनु निगम र प्रशान्त तामाङ

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, समाज, by . Leave a Comment on बलिवुडको परिवारवाद, सोनु निगम र प्रशान्त तामाङ.

सोनु निगम, अरिजित सिंह, गोबिन्दा र इमरान हस्मीहरु रुँदै हिंड्नुपर्ने, सुशान्त सिंह राजपुतजस्ता नव प्रतिभाहरुले झुन्डिएर मर्नुपर्ने बलिवुडमा प्रशान्त तामाङलाई कसले मौका दिँदो हो ? ह्याग्ङ ओभर तेरि यादोँका …………… यो निकै चर्चित गीत सन् २०१४ मा रिलिज भएको बलिवुड चलचित्र ‘किक’को हो । जसमा बलिवुडका सल्लुभाइ अर्थात् सलमान खानले अभिनय गरेका छन् । गज्जब […]

मानव अस्तित्व रक्षाका लागि साझा चुनौति अवसर

Published: (Updated: ) in विचार/ब्लग, by . Leave a Comment on मानव अस्तित्व रक्षाका लागि साझा चुनौति अवसर.

कोरोना भाइरसले बिश्वलाई त्रसित बनाएको छ । अमेरिका, चिन, इटली, जर्मनी जस्ता विश्व शक्ति रास्ट्रहरु कोरोनाको रोकथाम र नियन्त्रणका लागि हरसम्भव कोसिस गरिरहेका छन । तर पनि उनीहरुको कोसिस पर्याप्त देखिएको छैन । ६ लाखभन्दा धेरै संक्रमित भएको र करिब ४० हजारको मृत्युु भए पछी अमेरिका आत्तिएको छ ।केही दिन अघिसम्म चिनियाँ भाईरस भन्दै हल्का […]

महाजन दाजुभाइले चितवनबासीलाई जगाए हृदयघातमा तत्कालको होसियारी

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on महाजन दाजुभाइले चितवनबासीलाई जगाए हृदयघातमा तत्कालको होसियारी.

चितवन । हृदयघात सम्बन्धी चेतनामूलक कार्यक्रम ‘जीवन संजीवनी’ नारायणगढमा शुक्रबार सम्पन्न भएको छ । फोर्स मोटरको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि र नारायणी अञ्चलका लागि फोर्सको विक्रेता रेयान मोटर्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा भारतबाट आएका विशेषज्ञहरुले प्रस्तुति दिएका हुन् । आदिकवी भानुभक्त माद्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा मुम्बईबाट सगरमाथा आरोहण गर्ने उद्देश्यले नेपाल आएका साइकल […]

चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जनश्रमदान गर्दै युवा

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चितवनको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जनश्रमदान गर्दै युवा.

चितवन । भरतपुर नगरपालिका वडा नं. १५ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्रारम्भिक चरणको काम धमाधम भइरहेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रंगशाला निर्माणस्थलमा कार्यालय स्थापना गरी अस्थायी संरचना निर्माणको काम गरिरहेको हो । आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने भएपछि चितवनबासी निकै उत्साहित भएका छन् । निलो जस्तापाताले वरिपरी बारेको चौरभित्र कोही ढुङ्गा बोकिरहेका छन् […]