बिर्तामोड । एक नम्बर प्रदेशका सांसद एकराज कार्कीले झापाको कर्णाली साकोसले सदस्यको स्वास्थ्य उपचारमा गरिरहेको प्रशंशनीय कामको चर्चा गर्दै सुलभ दरमा स्वास्थ्य सेवा दिनेगरी अस्पताल सञ्चालन गर्न सुझाब दिएका छन् । सहकारी ऐन २०७४ ले हरेक सहकारी संस्थाले उत्पादन वा सेवा क्षेत्रमा लगानी बढाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि विशिष्ट सहकारी गठन गर्न सकिने प्रावधानको […]
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले बिर्तामोडमा वृहत हिन्दुत्व जागरण सभा आयोजना गर्ने भएको छ । राप्रपा झापाको आज शनिबार सम्पन्न विस्तारित भेलाले मंसीर २२ गते वृहत हिन्दुत्व जागरण सभा आयोजन गर्ने निर्णय गरेको हो । भेलामा राप्रपा महामन्त्री एवम् संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनले नेपालीहरुको सांस्कृतिक पहिचान धर्म नै संकटमा परेकोले हिन्दुत्व जागरणसभा […]
झापा । लघुवित्त कारोबारको माध्यमबाट ग्रामीण महिलाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन क्रियाशील झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षदेखि इलाम र मोरङ जिल्लालाई पनि कार्यक्षेत्र बनाउने भएको छ । झापाका करिब २७ हजार मानिसहरुलाई शेयर सदस्य बनाएर कारोबार गरिरहेको कर्णाली साकोसले संघीय सहकारी नियमावलि कार्यान्वयनमा आएसँगै कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव १८औं वार्षिक […]
कनकाई । मानवाधिकार रक्षाको अभियानमा लामो समय क्रियाशील झापाको कनकाई नगरपालिका लक्ष्मीपुर निवासी लालाराज सुवेदीको ६६ वर्षको उमेरमा गएराति निधन भएको छ । राजधानी काठमाडौंमा बसेर उपचाररत सुवेदीको निधनपछि पार्थिव शरीरलाई आज अपरान्ह झापा ल्याउने तयारी भइरहेको उनका नाति रोशन सुवेदीले जानकारी दिएका छन् । मानव अधिकार अभियानका अग्रज ब्यक्तित्व, समाजसेवी तथा मानव अधिकार रक्षक […]
मेचीनगर । एशियाली हाइवेको सिक्स लेन सडकसँग नेपाललाई जोड्ने मेची पूलको निर्माण नेपाली पक्षको चरम लापरवाहीले अपलत्र परेको पाइएको छ । भारतीय पक्षबाट पूल निर्माणको काम धमाधम भइरहे पनि नेपालतर्फ भने निर्माण हुने स्थानमा रहेका बसोबासी खाली गराउन नसक्दा राष्ट्रिय गौरवको योजना फिर्ता हुने सम्भावना बढेर गएको हो । नेपाल सरकारले समयमै जग्गा खाली नगरेपछि […]
सूचना सूचना बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १७औं वार्षिक साधारणसभा यही मिति २०७५ साल मंसीर ३ […]
बुद्धशान्ति । प्रतिनिधिसभाका सदस्य पवित्रा निरौला खरेलले सरकारले अहिले कृषि क्षेत्रमा आमूल परिवर्तन गर्न चाहेको र परिवर्तनका लागि बनाइएको नीतिलाई सफल पार्न सबै एक हुनपर्ने आग्रह गरेकी छन् । बिहीबार झापाको बुधबारेमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुपारीजोनले आयोजना गरेको अभिमुखीकरण गोष्ठीमा सांसद निरौलाले यस्तो बताएकी हुन् । ‘आत्मनिर्भरको अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण विशिष्टिकरण’ […]
अर्जुनधारा । थोरै मात्र मानिसले विदेशमा सिकेको सीपलाई नेपालमा आएर उपयोग गर्छन् । विदेशमा सिकेको सीपलाई स्वदेशमा नै सदुपयोग गरी आत्मनिर्भरताको बाटोमा झापाको अर्जुनधारा नगरपालिका ५ का केही युवा अग्रसर भएका छन् । वैदेशिक रोजगारीका लागि दुबई गएर तीन वर्ष वासिङ कम्पनीमा काम गरेका राजेश दाहालले नेपाल आएर त्यहाँ सिकेको सीपको सदुपयोग गर्न थालेका हुन […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका ६ स्थित ठुटेबर परिसरमा धेरै वर्ष अघिदेखि निरन्तर गरिँदै आएको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय ठुटेबर मेला मङ्सीर ४ गते मङ्गलबारदेखि ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला १० वर्षे माओवादी द्धन्दकालसँगै बन्द भएको थियो । फेरि ४ वर्ष अघिदेखि सोही स्थानको […]
मेचीनगर । एक नम्बर प्रदेशसभाका सदस्य श्रीप्रसाद मैनालीले स्वास्थ्य र शिक्षाका क्षेत्रमा राज्यले जसरी लगानी गरेको छ सोही अनुपातमा अब खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । युवा तथा खेलकुद मन्त्रालयले बुधबार काँकरभिट्मा आयोजना गरेको १ नम्बर प्रदेश स्तरीय अन्तर्राष्ट्रिय पदक प्राप्त फुटबल खेलका जुनियर खेलाडीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मैनालीले उक्त कुरा बताएका हुन् । […]