Sajhamanch Archive

‘राआक’ मेचीनगरको विकासको बाधक !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on ‘राआक’ मेचीनगरको विकासको बाधक !.

मेचीनगर । राष्ट्रिय आवास कम्पनी (तत्कालिन ग्रामीण आवास कम्पनी)–को दोहोरो चरित्रका कारण मेचीनगर क्षेत्रका अधिकांश विकास निर्माणका कार्य प्रभावित भएका छन् । आइतबार झापाको मेचीनगर ६ मेचीडाँडा पूर्व प्रगति टोलबासीहरु आफ्नो उचित बसोबासको टुङ्गो नलगाई पूलको काम शुरु गरेका कारण विस्थापित हुन लागेको भन्दै नगरपालिका पुगेपछि यस्तो रहस्य खुलेको हो । पीडितहरुसँगको छलफलका क्रममा नगरप्रमुख […]

व्यवस्थित मजदूर परिचालनमा एन्डीफन्डको जोड

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on व्यवस्थित मजदूर परिचालनमा एन्डीफन्डको जोड.

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (एन्डीफन्ड) झापाले व्यवस्थित मजदूर परिचालनमा जोड दिएको छ । बिर्तामोडमा आज सम्पन्न भेलामा व्यवस्थित मजदुर परिचालनमा स्थानीय सरकारको ध्यानाकषर्ण गराउने निर्णय पनि गरिएको छ । मजदूरको हक हित र सामाजिक सुरक्षा अन्तर्गत मजदुर बीमा र व्यवस्थित मजदूर परिचालनमा स्थानीय सरकार जवाफदेही हुनुपर्नेमा मजदूर […]

ठाकुरको जन्म जयन्तीको अवसरमा बैंसाबाडीमा स्वास्थ्य शिविर

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ठाकुरको जन्म जयन्तीको अवसरमा बैंसाबाडीमा स्वास्थ्य शिविर.

बिर्तामोड । अनुकुलचन्द्र ठाकुरको १३१औं जन्म जयन्तीकोको उपलक्ष्यमा रविन आयुर्वेदिक फार्मेसीको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । सत्संग नेपाल बैसाबाड़ीको व्यवस्थापन तथा किर्तिपुर शिक्षण अस्पतालबाट बिएएमएस गर्नु भएकी महिला डाक्टर अहिल्या मैनालीले १३० भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेकी हुन् । शिविरमा रगत परीक्षण, फिजियोथेरापी परामर्श तथा एक लाख रुपैयाँभन्दा बढी मूल्यको […]

पूर्णिमा कृषि सहकारीले माछा र कुखुरापालनलाई प्राथमिकता दिने

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on पूर्णिमा कृषि सहकारीले माछा र कुखुरापालनलाई प्राथमिकता दिने.

बिर्तामोड । बिर्तामोड सहरभन्दा केही पर व्यक्तिको जमिन भाडामा लिएर पोखरी बनाई माछापालन गर्दै, ब्रोइलर कुखुरापालन तथा सागसब्जी लगाएर सहकारी व्यावसाय गर्दै आएको पूर्णिमा कृषि सहकारी संस्थाले भदौ ३० गतेबाट नयाँ नेतृत्व पाएको छ । भदौ ३० गते सम्पन्न छैटौं साधारणसभाले संस्थाको अध्यक्षमा छविलाल विश्वकर्मालाई चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा तेजप्रसाद संग्रौला तथा […]

मन्दिरमा दियो बालेर जयदुर्गाको साधारणसभा उद्घाटन

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on मन्दिरमा दियो बालेर जयदुर्गाको साधारणसभा उद्घाटन.

हल्दिबारी । यहाँस्थित वडा नं. ४ मा सञ्चालित जयदुर्गा कृषि सहकारी संस्थाले आफ्नो आठौं वार्षिक साधारणसभा भदौ ३० गते सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सत्येन्द्रकुमार कर्णको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघ लिमिटेडका सञ्चालक सदस्य खडानन्द गुरागाईंको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको हो । वार्षिक साधारणसभाको उद्घाटन प्रमुख अतिथि गुरागाईं र संस्थाका अध्यक्ष कर्णले […]

‘सिंहदरबारको अधिकार घर–आँगनमा होइन पालिकामा छ’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह, , by . Leave a Comment on ‘सिंहदरबारको अधिकार घर–आँगनमा होइन पालिकामा छ’.

शनिलाल राजवंशी, भद्रपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हुनुहुन्छ । साविक गरामनी २ खोपबाडीमा २०२८ वैशाख १ गते जन्मनु भएका शनिलालले पूर्व नेकपा एमालेको क्षेत्रीय सदस्य भई कामगर्नु भएको छ । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा चन्द्रगढी गाविसको उपाध्यक्ष भई पाँच वर्षसम्म जनसेवामा लाग्नु भएका उहाँ नेपाल कम्युनिष्ट पार्टी ने क पाका नेता […]

भदौ ३१ गते बिर्तामोडमा नितेशजंग एकल साँझ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भदौ ३१ गते बिर्तामोडमा नितेशजंग एकल साँझ.

बिर्तामोड । झापाका युवाले सञ्चान गरेको क्रिएटिभ नेप्लिज युथ नामक सामाजिक संस्थाले भदौ ३१ गते साँझ बिर्तामोडमा कलाकार नितेशजंग कुँवरको एकल साँझ साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाका अध्यक्ष टिकाराम धमला रञ्जनले मनोरञ्जनका माध्यमबाट समाजलाई एकीकृत गरी विकास निर्माणमा सहयोग गर्न यस्तो कार्यक्रम आयोजना गरिएको जनाए । वर्तमान युवामाझ […]

भद्रपुर माविको समग्र अवस्था सुधारको खाँचो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भद्रपुर माविको समग्र अवस्था सुधारको खाँचो.

भद्रपुर । नेपालकै शैक्षिक इतिहास बोकेको भद्रपुर माध्यमिक विद्यालय कमजोर प्रशासनिक नेतृत्वको व्यवस्थापकीय भुमरीमा पर्दा विद्यार्थी मैत्री बन्न सकेको छैन । विसं. २००२ सालमा स्थापना भएको सो विद्यालय भौतिक पूर्वाधार संरक्षणदेखि शैक्षिक वातावरणसम्म निर्माणमा कमजोर प्रशासनिक नेतृत्व भएको कारण विद्यार्थी मैत्री बन्न नसकेको हो । ६१९ जना विद्यार्थी अध्ययनरत भद्रपुर माविमा शौचालय व्यवस्थापन नहुँदा मेची […]

कमलनगर जेसीजले गर्यो उदाहरणीय कार्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कमलनगर जेसीजले गर्यो उदाहरणीय कार्य.

कमल । हिजोआज मान्छेको मृत्यु पछि सो परिवारमा समवेदना लिएर जानु सामान्यजस्तै भइसकेको छ । त्यसमा पनि अलि नाम चलेको व्यक्ति रहेछ भने कसले पहिले लैजाने भनेर होडबाजी नै चलेको देखिन्छ । शुक्रबार बिहान झापाको कमल गाउँपालिका वडा नं. १ स्थित भिमबहादुर मगरको घरमा पनि समवेदना दिनेको निकै भिड लाग्यो । तर भिमबहादुर न त […]

कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कँडेल

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कँडेल.

काठमाडौं । राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण विषयमा कर्णालीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र विज्ञहरुसंग नीति संवाद गरेको छ । आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कडेलको अध्यक्षतामा बिहीबार राष्ट्रिय योजना आयोगको सभाकक्षामा आयोजित कार्यक्रममा १७ जना सांसदले कर्णालीको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको विषयमा आ–आफ्नो धारणा राखेका थिए । […]