बिर्तामोड । लघुवित्त कार्यक्रममार्फत् झापाका ग्रामीण महिलाहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सफल कर्णाली बचत तथा ऋण सहकारी संस्थाले गौरादह नगरपालिका ७ की बालकुमारी हुमागाईंको आत्महत्याले स्तब्ध बनाएको जनाएको छ । संस्थाको मुख्य कार्यालय बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष टिएस प्रधानले लघुवित्त कार्यक्रमका सदस्य हुमागाईंले कर्णालीको किस्ता बुझाउने पेरिफेरिमा आत्महत्या गर्नु संयोगमात्र हुनसक्ने बताए […]
बुद्धशान्ति । यहाँस्थित होक्से कृषि सहकारी संस्थाले बुधबारेबाट प्रकाशन हुँदै आएको बुद्धशान्ति साप्ताहिकका उपसम्पादक रोसन भट्टराईलाई पुरस्कृत गरेको छ । संस्थाका अध्यक्ष मोहन तिम्सिनाको अध्यक्षतामा आयोजित नवौं वार्षिक साधारणसभाको अवसरमा पत्रकार भट्टराईलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष भिमकुमार नेवारको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन समारोहमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट […]
बिर्तामोड । सुरक्षित गर्भपतन महिलाको अधिकार विषयमा निबन्ध लेखन तथा चित्रकलामा प्रदेश १ स्तरीय अन्तर क्याम्पस प्रतियोगिता झापाको बिर्तामोडमा शुक्रबार गरिएको छ । युवा विकास केन्द्र इटहरीको आयोजनामा सुनसरी, झापा र मोरङ्गमा संचालन भइरहेको कार्यक्रमलाई सहयोग पुर्याउन यस्तो कार्यक्रम आयोजना गरिएको हो । झापामा उक्त कार्यक्रमलाई क्रिएटिभ नेपलिज युथको सहजीकरण र युवा एकल महिला समूह […]
बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैटौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा सहकारीमैत्री ऐन बनाएकोमा प्रशंसा गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीलाई नगद पुरस्कारसहित उत्कृष्ट नागरिक सम्मान गरिएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल, झापा जिल्ला […]
बिर्तामोड । खानेपानी मन्त्री बिना मगरले तीन वर्षभित्र घर–घरमा आधारभूत पानी पुर्याउने सरकारी लक्ष्य रहेको बताएकी छन् । यहाँस्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण (फिल्टर प्लान्ट)–को आज उद्घाटन गर्दै मन्त्री मगरले सरकारी लक्ष्य सुनाएकी हुन् । नेपाल जलस्रोतमा दोस्रो धनी देश हो, तर, पानीकै लागि नेपालीले धेरै समस्या भोग्नु […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको शनिश्चरे माविमा पढ्ने विपन्न वर्गका सयजना विद्यार्थीलाई आज दाह्री ग्याङ झापाले शैक्षिक सामग्री प्रदान गरेको छ । दाह्री ग्याङ झापाको टिमले सो विद्यालयमा पढ्ने विपन्न विद्यार्थी छनौट गरी शैक्षिक सामग्री प्रदान गरेको ग्याङका सदस्य गोकुल पौड्यालले जनाएका हुन् । सामाजिक कार्यमा सक्रिय रहेको युवाको सो टिमलाई भदौ २२ बाट रिलिज हुने […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको गत असार १० गते भएको दोस्रो नगरसभाबाट पारित आर्थिक बर्ष २०७५/०७६ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । प्रदेशसभा सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले ८ पृष्ठ लामो कार्यक्रम बाचन गरेर सुनाए । आ.व. २०७५/०७६ का लागि नगरपालिकाको नगर विकास योजना तर्जुमा गर्न स्थानीय सरकार सञ्चालन […]
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी समिति सदस्य योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसर पार्दै आर्थिक रुपमा बिपन्न ताप्लेजुङका दुई विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । विहिबार ५२ वर्ष पुगेका नेता भट्टराईले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको ताप्लेजुङ जिल्लाका दुई विद्यार्थीलाई नगद १०/१० हजार आर्थिक सहयोग गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी […]
पेट्राेलमा १, डिजेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि काठमाडाैं ।नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्यासमा २५ रुपैयाँ वृद्धि भएको छ। आयल निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रति लिटर १ सय १२, डिजेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रिवितरण हुने छ। […]