बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले दोस्रो स्पोर्टस् अवार्ड मेची अञ्चलस्तरीय बनाउँदै आगामी माघ ७ गते आयोजना गर्ने घोषणा गरेको छ । मञ्चले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी स्पोट्र्स अवार्डको क्षेत्र फराकिलो बनाउँदै पुरस्कार रकम तथा पुरस्कृत गरिने विधाको सीमा वृद्धि गरेको जनाएको हो । मञ्चका अध्यक्ष रमेश समदर्शीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार […]
बिर्तामोड । नेपाल सुनचाँदी व्यवसायी संघ झापाको दोस्रो अधिवेशन बिहीबार राति बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गरेका थिए । उनले आफ्नो मन्तब्यमा सुनचाँदी व्यवसायीका समस्या समाधानमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग कुरा गरेर निष्कर्ष निकाल्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा संघलाई विभिन्न क्षेत्रबाट विशिष्ठ योगदान […]
भानु मावि शिवसताक्षीमा कम्प्युटर प्रशिक्षक चाहियो
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एनएमसी झापाले डेरी उद्योग सञ्चालनमा ल्याएपछि महसुस गरेको छ कि चलन बदल्न कति कठिन छ ! व्यावसायमा राम्रो गरेर मात्रै हुँदैन, राम्रो हो भनेर बुझाउन पनि सक्नुपर्ने रहेछ । बुझाएर मात्रै पुग्दैन, विश्वास नै दिलाउनु पर्ने रहेछ । यो काम चानचुने होइन । निकै मेहनत गरेपछि मात्रै त्यसमा सकारात्मक नतिजा […]
Good morning Nepal from official Facebook page of www.sajhamanch.com supported by Manakamana college, Birtamode and British Language & IT Institute Birtamode Jhapa.
काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ । सेनाले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोषमा ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार नगद छ भने ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार लगानी छ । १४ परियोजनामा लगानी भैरहेको सेनाले जनाएको छ । सेनाको कल्याणकारी […]
झापा । भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवाल यो वर्षको केसीसी अवार्डबाट सम्मानित हुने भएकी छन् । काठमाडौंको कान्तिपुर सिटी कलेजद्वारा स्थापित केसीसी अवार्डको यस वर्षको संस्करणबाट उनी सम्मानित हुन लागेकी हुन् । लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध पकुवालले विगत १२ वर्षदेखि बरुण साप्ताहिको सम्पादन गर्दै आएकी छन् । कान्तिपुर सिटी कलेजका आमसञ्चार […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । बकर इदको अवसरमा नेपाली मुस्लिम समुदायका दिदी बहिनी तथा दाजुभाइहरु प्रति हार्दिक शुभकामना प्रकट गर्दै प्रधानमन्त्रीले उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् । उनले बकर इदले नेपालीबीचको एकतालाई झन् प्रगाढ बनाउने विश्वाससमेत […]
युएई । ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकारः ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नाराका साथ अगष्ट २३ देखि २५ तारिखसम्म दुबईमा हुने छैटौं मध्यपूर्व क्षेत्रीय बैठकको तयारी पूरा भएको छ । नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले भेलाको प्रमुख आतिथ्य गर्ने निश्चित भएको एनआरएनए युएईले प्रेस विज्ञप्तीमार्फत जानकारी […]
दमक । नेपाली कथानक चलचित्र ‘नाईं नभन्नु ल ५’ यही भदौ ८ गते शुक्रबार रिलिज हुने जनाइएको छ । माता पाथीभरा फिल्म प्रालिले वितरणको जिम्मा पाएको उक्त चलचित्र आगामी शुक्रबारबाट देशभरका १४० वटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने सञ्चालक चैतन्य बरालले जानकारी दिए । आज दमकमा पत्रकारसँगको भेटघाट कार्यक्रममा माता पाथीभरा फिल्म प्रालिका सञ्चालक बरालले […]