भद्रपुर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले कुनै पनि उत्पादन, ढुवानी वा निर्यातमा दोहोरो कर नलाग्ने बताएका छन् । तीन तहको सरकारको संरचना बनेसँगै उद्योग व्यवसाय क्षेत्रमा दोहोरो करको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता उद्योगी–व्यवसायीमा व्याप्त रहिरहेका बेला मन्त्री आङ्वोले दोहोरो कर नलाग्ने स्पष्ट पारेका हुन् । बिहीबार […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आर्थिक वर्ष २०७५/०७६ का लागि सदस्य केन्द्रित सदस्य शिक्षा तालिम सुरु गरेको छ । आफ्ना सदस्यलाई वित्तीय साक्षरताका साथै संस्था अन्तर्गतका नीति तथा कार्यविधि, राहतलगायतका कुरामा सहजीकरण गर्ने उद्देश्यले अभियानका रुपमा सञ्चालन गर्दै आएको सदस्य शिक्षा कार्यक्रम यसवर्ष पनि संस्थाले सुरु गरेको हो । यसैक्रममा आज शनिश्चरे […]
खुदुनाबारी । एक साता अघि बलात्कृत चार वर्षीया बालिका र पीडित परिवारलाई अर्जुनधारा वडा कार्यालय, सामाजिक संघ–सस्था र सामाजिक अगुवाहरुले सहयोग रकमसहित खाद्यान्न प्रदान गरेका छन् । पीडित बालिकाका परिवारलाई अर्जुनधारा २ वडा कार्यालयले २ हजार २०० रुपैयाँ, शान्ति सामुदायिक वन उपभोक्ता समूहले ५ हजार रुपैंया, सामाजिक अगुवाहरुबाट संकलित १९ सय रुपैंया नगद रकमसहित चामल, […]
पाँचथर । द्वन्द्व पिडीतहरुले थप गरिएको आयोगको म्याद भित्र पनि न्याय पाउने कुरामा आशंका गरेका छन् । वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगले हचुवाका भरमा अनुसन्धान बिना नै पिडीतहरुलाई मृत घोषणा गर्नेसम्मको गम्भीर कार्य गरेको भन्दै द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारका सदस्यहरुले छानविन आयोगको कार्यशैलीप्रति असन्तुष्टी जनाएका हुन् । सरकारले द्वन्द्व पिडीतको समस्या […]
मानव सभ्यताको कालखण्ड अध्ययन गर्ने हो भने महिलाहरुलाई दोस्रो दर्जाको रुपमा हेरिने गरिन्थ्यो । त्यसकारण महिलाको हक अधिकारको निम्ति अग्रणी महिलाहरुले बुलन्द आवाज उठाउँदै आउनु भएको छ । वि. सं. १९७४ सालमा दिव्यादेवी कोइरालाको सक्रियतामा एउटा समिति गठन गरी महिलाहरुलाई एकतृत गरी विभिन्न कार्यहरु सुरुवात गरेको पाइन्छ । सो समितिमा अग्रणी महिलाहरु योगमाया देवी, चन्द्रकान्ता, […]
बिर्तामोड । लायन्स क्लबको ३२औं स्थापना दिवसको अवसरमा बिर्तामोडका विभिन्न शाखाले आज आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३० पिन्ट रगत संकलन गरिएको छ । लायन्स क्लब अफ बिर्तामोड, लायन्स क्लब अफ अनारमनी, लायन्स क्लब अफ बिर्तामोड सिटी, लियो क्लब अफ अनारमनी र लियो क्लब अफ बिर्तामोड सिनियरको संयुक्त आयोजना रक्तदान कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस […]
काँकरभिट्टा । युवा गायक स्वप्ना सुमनको चर्चित गीत ‘कसरी भनुँ तिमीलाई’को अफिसियल भिडियोको छायाङ्कन सकिएको छ । मेचीनगर ६ काँकरभिट्टा निवासी डेविड सुवेदीको निर्देशनमा सो गीतको छायाङ्कन पूरा भएको हो । सानै उमेरदेखि म्यूजिक भिडियोलाई मन पराउने डेविडले योभन्दा पहिले तीनवटा म्यूजिक भिडियो निर्माण गरिसकेका छन् । शारीरिक अपाङ्ग भए तापनि साङ्गीतिक क्षेत्रमा डेविडको रुची […]
बिरिङ र घाग्रा खोलाको बीचमा पर्ने, भौगोलिक विविधता भएको कनकाई नगरपालिका वडा नं. ९ सांस्कृतिक एवम् जात, जाति, भाषाभाषीको विविधता भएको वडा हो । राजवंशी, सन्थाल, तराईका माझी, यादव, साहा आदि जातजातिको बाहुल बसोबास रहेको यो वडा कनकाई नगरपालिकाकै नमूनाको रुपमा बुझ्ने गरिन्छ । सो वडालाई थप राम्रो र नमूना बनाउन वडाध्यक्ष प्रेमप्रसाद राजवंशी अग्रसर […]
बितेको साता हामीले निकै सकसपूर्ण अवस्था गुजार्यौं । माइजुको मस्तिष्क रक्तश्रावको उपचार गर्ने क्रममा भोगेको पीडा मलाई माइजूको देहावसानपछिको सबैभन्दा पीडादायी थियो । अनेक प्रयासका बाबजुद हामीले हाम्री माइजूलाई बचाउन सकेनौं । उहाँले ३ भाइ, ५ बहिनीलाई मात्र छाडेर जानु भएन, मामालाई एक्लो बनाउनु भयो । मेरो ९९ वर्षको मावली हजुरबुबा सहाराबिहीन हुनुभयो । हामी […]
झापा । नेपाली चलचित्र ‘ब्ल्याक’ भदौ १ गतेबाट देशभर एकैसाथ प्रदर्शनमा आउन लागेको छ । ‘ब्ल्याक’ युनिटले चलचित्रको प्रचारप्रसारको शुरुवात झापाको बिर्तामोडबाट गरेका छन् । चलचित्रका मुख्य कलाकार नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मालाई लिएर निर्माता निर्देशकहरु यतिबेला देश दौडाहामा निस्किएका छन् । चलचित्रमा आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाललगायतका कालाकारको अभिनय […]