Sajhamanch Archive

बाहुबली निर्देशकको फिल्म खेल्न परिणितीको महंगो डिमाण्ड

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on बाहुबली निर्देशकको फिल्म खेल्न परिणितीको महंगो डिमाण्ड.

बाहुबली’ जस्तो सफल चलचित्र निर्देशन गरेर संसारभर परिचित बनेका निर्देशक एसएस राजमौली हाल नयाँ चलचित्रको तयारीमा लागिरहेका छन् । उनी अहिले ‘आर आर आर’ नामक चलचित्र निर्देशन गर्ने तयारीमा छन् । यस चलचित्रको लागि कलाकारमा राम चरण र जुनियर एनटीआर फाइनल भएका छन् । त्यस्तै, यस चलचित्रमा नायिका परिणिती चोपडाको मुख्य भूमिका रहने खबर बाहिरिएको […]

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक.

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ । यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्नेछ । यस्तै परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।

नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट आज हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट आज हुँदै.

नेपाल र यूएईबीचको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजेपछि दुबईको आईसीसी क्रिकेट एकेडेमीमा सुरु हुनेछ । ४ वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएपछि नेपाल पहिलो शृंखला जित्ने लक्षसहित युएई पुगेको हो । नेदरल्याण्ड्सविरुद्धको सिरिज बराबरीमा चित्त बुझाएको नेपाललाई सोमबार नयाँ कीर्तिमान बनाउने अवसर रहेको छ । […]

निर्मला पन्त प्रकरणमा डीएनए विज्ञमाथि छानबिन गर्न निर्देशन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on निर्मला पन्त प्रकरणमा डीएनए विज्ञमाथि छानबिन गर्न निर्देशन.

मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्य गम्भीर त्रुटि गरेको औंल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरूमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा चारवटा सिफारिस र २४ वटा निर्देशन दिएको छ […]

गौशालामा सयौं गाई मृत फेला

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on गौशालामा सयौं गाई मृत फेला.

कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिंह धामीले बताए । उनले भने, ‘यहाँ गाईबस्तुलाई पिउने पानी नभएको, खानेकुराको […]

फिलिपिन्सको एक चर्चमा विस्फोट, २७ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on फिलिपिन्सको एक चर्चमा विस्फोट, २७ जनाको मृत्यु.

फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई ओटा विस्फोटन भएको जानकारी दिए । प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक छन् । उनले विस्फोटनमा परी अरु ७७ […]

२० हजार कर्मचारीको भर्ना खुल्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on २० हजार कर्मचारीको भर्ना खुल्दै.

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करीब २० हजार निजामति कर्मचारीको माग गरिने जानकारी दिएका छन् । नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो संख्यामा कर्मचारीको आवश्यकता रहेको बताउँदै यही माघ महिनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गरिने बताए । महिला […]

३० करोडको लागतमा औषधि उधोग स्थापना हुँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ३० करोडको लागतमा औषधि उधोग स्थापना हुँदै.

बाराको प्रसौनीमा ३० करोडको लागतमा अत्याधुनिक औषधि उद्योग स्थापना हुने भएको छ । बाराको प्रसौनी गाउपालिका वडा नम्बर ३ नौतनमा स्थित ग्लोबल फार्मास्युटिकल्स प्रालिले ३० करोडको लागतमा औषधि उधोग स्थापना गर्ने लागेको हो । उक्त उद्योगको प्रसौनी गाउपालिकाका अध्यक्ष भोला गुप्ताले एक समारोहका बीच सिलन्यास गरेका छन् । उद्योग स्थापनाका लागि डेढ बिघा जमिन किनिएको […]

विराटनगरको एक खोलामा बालिकाको शव भेटियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विराटनगरको एक खोलामा बालिकाको शव भेटियो.

मोरङको विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा एक बालिकाको शव भेटिएको छ । आइतबार दिउँसो स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । खोला नजिकै बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् । शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका बेला रुपमती घरमै सुतिरहेकी थिइन् । बुबा रामप्रसाद दासका अनुसार टीभी […]

प्रियंका चोपडा र निक जोनस ‘नाइट डेटमा’

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on प्रियंका चोपडा र निक जोनस ‘नाइट डेटमा’.

अभिनेत्री प्रियंका चोपडा निक जोनसकी भइसकेकी छन् । उनीहरु गएको डिसेम्बरमा दुई सँस्कारले विवाह गरी एक अर्काका भए तर फ्यानहरुसँग उनको संलग्नता अहिले पनि उस्तै छ। उनी मुम्बईमा बस्दिनन्, मुम्बई भन्दा धेरै टाढाको शहरमा उनी बस्छिन्। उनी जहाँ भएपनि फ्यानहरुले उनलाई माया गरिरहन्छन् । उनीहरुको जुनसुकै तस्बिर इन्टरनेटमा आएपनि हरेकपल्ट भाइरल हुन्छ। भर्खरै प्रियंकाको श्रीमानसँग […]