Sajhamanch Archive

प्रदेश सरकारबाटनै राष्ट्र बैंकमा तालाबन्दी गरियो

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश सरकारबाटनै राष्ट्र बैंकमा तालाबन्दी गरियो.

जनकपुरधाम । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन्। प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षाबन्धन तथा जनैपूर्णिमाको बिदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरूले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक हुन थालेको हो। आन्तरिक मामिला तथा कानुनमन्त्री यादव […]

न्याय माग्दा गोली हान्ने कस्तो राज्य बनाउँदै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on न्याय माग्दा गोली हान्ने कस्तो राज्य बनाउँदै हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?.

काठमाडौं । पूर्वप्रधानन्त्री एवम् विपक्षी दलका नेता शेरबहादुर देउवाले न्याय माग्दा निर्दोष र निहत्था नागरिकको गोली हानी हत्या गरिएको भन्दै निन्दा गरेका छन् । व्यवस्थापिका संसद्को आइतबारको बैठकमा बोल्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले राज्यले नै अपराधीको संरक्षण गरेकाले जनता आन्दोलित हुनुपरेको र सरकारले दमन गरेको बताएका हुन् । “राज्यले नै अपराधीको संरक्षण गरेपछि जनताले न्याय […]

अब स्वास्थ्यकर्मीले ‘जेनेरिक’नाम दिनुपर्ने मूल्य तोक्ने काम सरकारको

Published: in समाज by . Leave a Comment on अब स्वास्थ्यकर्मीले ‘जेनेरिक’नाम दिनुपर्ने मूल्य तोक्ने काम सरकारको.

काठमाडौं। “वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु पर्ने । विशिष्ट व्यक्तिले सेवा लिन जानु पर्ने । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ कमी छैनन्।” “विदेश उपचार गर्न जानुपरे उनीहरुको निजी खर्च होस् । प्रस्तुत विधेयकमा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधन हुनु आवश्यक छ।” प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षका […]

महासमिति बैठकको मिति सारेर पार्टी नेतृत्व अक्षम भयो : नेता सिंह

Published: in राजनीति by . Leave a Comment on महासमिति बैठकको मिति सारेर पार्टी नेतृत्व अक्षम भयो : नेता सिंह.

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिना पछि सार्ने निर्णय गलत भएको बताउँदै यसबाट पार्टी नेतृत्व अक्षम छ भन्ने थप पुष्टि भएको बताएका छन् । कांग्रेसको केन्द्रीय समितिको शनिबारको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरेको थियो । यसअघि सभापति शेरबहादुर देउवाले नै भदौमा महासमिति बैठक […]

सुन प्रति तोला रु ६ सय रुपयाँ ले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुन प्रति तोला रु ६ सय रुपयाँ ले बढ्यो.

काठमाडौं । आइतबार सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ । आज सुन ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलमा ५६ हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन भने ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूलय पनि तोलाको ५ रुपैयाँले बढेको […]

कस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिला

Published: (Updated: ) in विविधा by . Leave a Comment on कस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिला.

महिलालाई कस्तो पुरुष मन पर्छ होला भन्ने प्रश्न हरेक पुरुषको मनमा हुन्छ । उनीहरु यो तथ्य थाहा पाउन हरसम्भव प्रयास पनि गर्छन् । तर जीवनभर खोजिगर्दा पनि अधिकाँश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहेका हुँदैनन् । हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ । लाइभ साइन्स नामक वेभसाइटमा […]

ज्योतिष शास्त्रः राती जन्मेकाहरु धेरै जोखिम मोल्छन्, जन्म समयबाट थाहा पाउनुस् व्यक्तिको स्वभाव र भविष्य ।

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on ज्योतिष शास्त्रः राती जन्मेकाहरु धेरै जोखिम मोल्छन्, जन्म समयबाट थाहा पाउनुस् व्यक्तिको स्वभाव र भविष्य ।.

ज्योतिषको मद्दतले जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभावको जानकारी पाउन सकिन्छ । राती जन्मेका र दिउँसो जन्मेका मानिसहरुबीच निकै भिन्नता हुन्छ । ज्योतिषाचार्य पं। मनिष शर्माका अनुसार राती जन्मेका मानिसहरु धेरै जोखिम मोल्छन् भने दिउँसो जन्मेकाहरु काम प्रति धेरै इमान्दार रहन्छन् । ज्योतिष शास्त्र अनुसार थाहा पाउनुस् दिउँसो र राती जन्मेका मानिसहरुको […]

पहिलोपल्ट घोडासहित ट्रेनमा चढे एक व्यक्ति

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on पहिलोपल्ट घोडासहित ट्रेनमा चढे एक व्यक्ति.

ट्रेनमा तपाईंले घर पालुवा कुकुर, बिरालो वा अन्य साना जनावरलाई यात्रा गराएको देख्नुभएको होला । तर बुधबार अष्ट्रियामा एक व्यक्तिले आफ्नो घरपालुवा घोडालाई नै यात्रा गराएका छन् । एक व्यक्तिले आफ्नो फ्रिडा नामको घोडासँगै ट्रेनभित्र प्रवेश गरे जुन त्यहाँका अन्य यात्रीका लागि कौतुहलको विषय बन्यो । उनीहरुले घोडा र ती व्यक्तिको फोटो खिचेर सोसल मिडियामा […]

नरिवल तेलको विवाद यसले फाइदा गर्छ कि बेफाइदा

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on नरिवल तेलको विवाद यसले फाइदा गर्छ कि बेफाइदा.

नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर […]

विवाहको तीन महिनामा नेहा धुपियाले देखाइन् ‘बेबी बम्प’

Published: in टिप्स/जानकारी by . Leave a Comment on विवाहको तीन महिनामा नेहा धुपियाले देखाइन् ‘बेबी बम्प’.

एजेन्सी । बलिउड नायक अंगद बेदीले सोसल मिडियामा श्रीमती नेहा धुपिया गर्भवती भएको पुष्टि गरेका छन् । नेहा र अंगदले इन्स्टाग्राममा केही तस्बिर पोष्ट गरेर यसबारे जानकारी दिएका हुन् । गत मे १० तारिखमा निकै गोप्य रुपमा यी दुईले विवाह गरेका थिए । त्यतिबेला नेहा गर्भवती भएकाले हतारमा विवाह गरेको भन्ने समाचार सार्वजनिक भएका थिए […]