Sajhamanch Archive

प्रधानमन्त्री ओलीबाट आयुर्वेदिक चिकित्सालयको शिलान्यास

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on प्रधानमन्त्री ओलीबाट आयुर्वेदिक चिकित्सालयको शिलान्यास.

झापा । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह्र नगर झापाको कमल गाउँपालिका वडा नं ७ मा निर्माण हुन लागेको प्रदेश नं. १ स्तरीय प्राकृतिक आयुर्वेदिक चिकित्सालयको शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट निर्माण हुने सो अस्पताल १७ करोड २९ लाख लागतमा र चिकित्सालय ५० शैयाको […]

अस्पतालका १६ नर्स एकैपटक गर्भवती

Published: (Updated: ) in विविधा by . Leave a Comment on अस्पतालका १६ नर्स एकैपटक गर्भवती.

अमेरिकाको ऐरिजोनास्थित एक अस्पतालमा काम गर्ने १६ जना नर्स एकैपटक गर्भवती भएका छन् । ब्यानर डेजर्ट मेडिकल सेन्टरको इन्टेन्सिभ केयर युनिटमा काम गर्ने १६ नर्स एकैपटक गभवती भएका हुन् । अक्टोबरदेखि अर्को वर्षको जनवरीमा सुत्केरी हुने मिति तोकिएका केही नर्सलाई आफू काम गर्ने अस्पतालमा आफूबाहेक अन्य १५ जना पनि गर्भवती भएको बारे फेसबुक ग्रुपमार्फत थाहा […]

अब ट्याक्सी चालकले पहेँलो ज्याकेट अनिवार्य लगउनुपर्न

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अब ट्याक्सी चालकले पहेँलो ज्याकेट अनिवार्य लगउनुपर्न.

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार आज बाट ट्याक्सी चाकलले अनिवार्य रुपमा पहेँलो ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने भएको छ । चालकको कोडको रुपमा पहेँलो रंगको ‘फ्लोरेसेन्ट’ ज्याकेटलाई सरोकारवाला निकायको समन्वयमा आजदेखि प्रयोगमा ल्याइएको हो । यो ज्याकेट रातिको समयमा पनि चम्किने र यसले यात्रुको सुरक्षा, चालकको पहिचान र अपराध न्युनिकरणमा पनि सहयोग पुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका […]

प्रधानमन्त्री कार्यालयबाटै भिडियोमा आयोजनास्थलको काम अनुगमन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री कार्यालयबाटै भिडियोमा आयोजनास्थलको काम अनुगमन.

काठमाडौं । प्रधानमन्त्री कार्यालयले कामका क्रममा कुनै समस्या आए तत्काल समाधानका लागि ‘एक्सन रुम’ बनाउने भएको छ । राष्ट्रिय महत्वका विकास आयोजनाका काममा कुनै समस्या देखापरे तथा मन्त्रालयहरुले गरिरहेको काम र राष्ट्रियस्तरका काम कारवाहीमा समस्या आए त्यसलाई तत्काल समाधानका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति बनाउन लागिएको हो । यसका लागि ‘तत्काल समस्या समाधानसम्बन्धी नियमावली २०७५’ को […]

नाकको एउटा प्वालले साढे दुई मिनेटमा एकैपटक १२ वटा ट्युबमा हावा भर्ने व्यक्ति

Published: in विविधा by . Leave a Comment on नाकको एउटा प्वालले साढे दुई मिनेटमा एकैपटक १२ वटा ट्युबमा हावा भर्ने व्यक्ति.

एजेन्सी । टायरमा मुखबाट हावा भर्नका लागि हाम्रो शरिरमा अर्को दुईवटा फोक्सोको आवश्यक पर्ला तर एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेका छन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उ पाधि दिलाएको छ । चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे ताङ्ग फेहुले दुई […]

अभिनेता टोरेसले गरे रुखसँग विवाह

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on अभिनेता टोरेसले गरे रुखसँग विवाह.

एजेन्सी । पेरुका अभिनेता रिचर्ड टोरेसले डोमिनिकन रिपब्लीकको राजधानी सेन्टो डोमिगोमा जथाभावी रुपमा रुख कटानीकाविरुद्ध सबैको ध्यान खिच्नका लागि रुखसँग विवाह गरेका छन् । सेन्टो डोमियोभन्दा केही मिटरको दूरीमा रहेको कोलोन पार्कमा भएको यो अनौठो विवाहले दर्जनौ व्यक्तिहरुको ध्यानाकर्षण गरेको छ । टोरेसले रुखमा औंठी राख्दै त्यहाँ उपस्थित एकजना व्यक्ति, जो न्यायधिशको भूमिकामा थिए, उनलाई […]

१५ दिनमै तौल घटाउँन यस्ता छन उपाय

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on १५ दिनमै तौल घटाउँन यस्ता छन उपाय.

एजेन्सी । चाँडै नै तौल घटाउन चाहनुहुन्छ तर आफूले सोचेजस्तो भइरहेको छैन भने हामी तपाईंलाई यसका लागि तरिका बताउँदैछौं । १ ग्रीन टीः ग्रीन टी चाँडै नै तौल कम गर्न सहयोग गर्दछ । यसको नियमित सेवनले चमत्कारिक रुपमा तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई कम गर्नमा सहयोग गर्दछ । दैनिक तीनदेखि पाँच कप ग्रीन टी पिउँदा […]

यौन सम्बन्ध स्थापित नगरिकनै आमा बनिरहेछन् महिला

Published: in स्वास्थ्य by . Leave a Comment on यौन सम्बन्ध स्थापित नगरिकनै आमा बनिरहेछन् महिला.

एजेन्सी । अन्य व्यक्तिको शुक्रकिट खरिद गरेर आमा बन्ने महिलाको संख्यामा लगातार वृद्धि भइरहेको छ । यस्ता महिला विवाह नगरी, यौन सम्बन्ध स्थापित नगरीकनै आइभिएफको सहारा लिएर आमा बनिरहेका छन् । पोली केर पनि ती महिलामध्ये एक हुन् जो शुक्रकिट खरिद गरेर आमा बनेकी छिन् । अक्फोर्डमा बस्ने ३९ वर्षीया पोलीले एक अपरिचित व्यक्तिको शुक्रकिटबाट […]

सर्पले टोके गर्नुहोस् यी सात उपाय

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on सर्पले टोके गर्नुहोस् यी सात उपाय.

एजेन्सी । मनसुन सुरु भएलगत्तै सर्प बाहिर निस्कने सिलसिला पनि सुरु भएको छ । यस्तो अवस्थामा सर्पदंशको घटनामा पनि वृद्धि भएको छ । आज हामी तपाईंले सर्पले टोकिहालेको अवस्थामा तुरुन्त अपनाउनुपर्ने तरिकाबारे यहाँ जानकारी दिँदै छौं । सर्पको विष तीन प्रकारका हुन्छ । यसमा हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक समावेश छन् । हिमोटोक्सिकः यसले रक्त कोशिकामा […]

२१ अर्ब चिट्ठामा जितेपछि श्रीमानलाई छोडेर चोरसँग विवाह गर्ने महिला

Published: in विविधा by . Leave a Comment on २१ अर्ब चिट्ठामा जितेपछि श्रीमानलाई छोडेर चोरसँग विवाह गर्ने महिला.

एजेन्सी  । आफ्ना पूर्व श्रीमानसँग सन् २०१२ मा २१ अर्ब रुपैयाँ चिट्ठामा जितेकी महिलाले आफू काम गर्ने कम्पनीको १९ लाख चोरेका व्यक्तिसँग स्कटल्याण्डको फिफे शहरमा विवाह गरेकी छिन् । चर्चित लोट्टोमा अर्बौं रुपैयाँ जितेको १५ महिनापछि नै गिलियन बेफोर्डको उनका श्रीमानसँग सम्बन्धविच्छेद भएको थियो । गिलियन बेफोर्ड, ४६, ले गत हप्ता फिफेमा ३७ वर्षे ब्रियन […]