Sajhamanch Archive

सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’पासपोर्ट थपिने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’पासपोर्ट थपिने.

काठमाडौं । सरकारले दुई प्रकारका पासपोर्ट थप्ने भएको छ । अहिले कुटनीतिक, विशेष, साधारण र यात्रा अनुमतिपत्र अर्थात ट्राभल डकुमेन्ट गरी चार प्रकारका पासपोर्ट हुने गरेकोमा अब दुई प्रकारका थपिन लागेको हो । सरकारले संसद पेस गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ । थपिने दुई […]

पुरुषको यी ८ कुरामा जान्छ महिलाको ध्यान हेर्नै पर्ने कुरा

Published: in विविधा by . Leave a Comment on पुरुषको यी ८ कुरामा जान्छ महिलाको ध्यान हेर्नै पर्ने कुरा.

महिलाहरु पुरुषको यस्ता थुप्रै कुराहरु याद गर्छन् जसबारे पुरुषहरुलाई पनि थाहा हुँदैन । १ पुरुषको यी कुरा महिलाहरुबाट लुक्न सक्दैनन्ः महिलाहरुले पुरुषको थुप्रै कुरा याद गरिरहेकी हुन्छिन् । ती महिला तपाईंको पार्टनर, आमा, साथी जो पनि हुनसक्छन् जसले तपाईंमाथि निगरानी राखिरहेकी हुनिछन् । आउनुहोस्, यस्ता ८ कुराबारे थाहा पाऔं । २। नाकको रौंः तपाईंलाई लाग्न […]

प्रेमीकाको यौन चाहना यसरी थाहा पाउनुहोस्

Published: in टिप्स/जानकारी by . Leave a Comment on प्रेमीकाको यौन चाहना यसरी थाहा पाउनुहोस्.

प्रेममा शारीरिक सम्बन्धले कति महत्व राख्छ यो आ(आफ्नो बुझाई र भोगाइमा निर्भर गर्ने कुरा हो । कतिले ठान्छन्, प्रेम शुद्ध प्रेम मात्र हुनुपर्छ । कतिले यसलाई रोमान्सको रुपमा लिन्छन् । प्रेमी पनि त कोही आदर्श हुन्छन्, कोही विन्दास । कोही संवेदनसिल हुन्छन्, कोही रोमान्टिक । हामी भन्छौं, प्रेममा शारीरिक वासनालाई त्यती महत्व दिनु राम्रो होइन […]

दोस्रो पटक कोरिया भाषा परीक्षा भदौ ८ गते

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on दोस्रो पटक कोरिया भाषा परीक्षा भदौ ८ गते.

काठमाडौं । दोस्रो पटक रोजगारीका लागि कोरिया जान भाषा परीक्षा भदौ ८ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली इपिएस प्रणाली अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि फेरि जान लिइने भाषा परीक्षाको मिति तोकिएको हो । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आगामी भदौ ८ गते कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष […]

ओली–प्रचण्डको अनुरोध नारायणकाजीबाट अस्वीकार

Published: in राजनीति by . Leave a Comment on ओली–प्रचण्डको अनुरोध नारायणकाजीबाट अस्वीकार.

काठमाडौं । राजीनामा फिर्ता लिने सन्दर्भमा पार्टी अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेको अनुरोध नेकपाका नेता नारायणकाजी श्रेष्ठले ठाडै अस्वीकार गरेका छन्। केही दिनअघि श्रेष्ठले नेकपाको प्रवक्ताको पदबाट राजीनामा दिएका थिए। हालसम्म उनको राजीनामा भने स्वीकृत भएको छैन। बुधबार बसेको नेकपा सचिवालय बैठकमा ओली(प्रचण्डले श्रेष्ठलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। […]

नमस्ते झरना केही दिनमै सञ्चालन

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on नमस्ते झरना केही दिनमै सञ्चालन.

धनकुटा । धनकुटाको पर्यटकीयस्थल साँगुरीगढी गाउँपालिका वडा नं६ सिम्सुवा खोलामा अवस्थित नमस्ते झरनाको निर्माण कार्य सम्पन्न भएको छ। गत असार १ गते विक्रम तामाङ परिवारसँग झरना घुम्न आउँदा अचानक ढुंगा खसेर घाइते भएपछि उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको घट्नापछि झरना जोखिमपूर्ण भएको भन्दै व्यवस्थापन समितिले सर्वपक्षीय छलफलपछि नमस्ते झरनामा अनिश्चितकालको […]

रियाल, रिंगिट, दिर्हाम लगायत मुद्राको मूल्य बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on रियाल, रिंगिट, दिर्हाम लगायत मुद्राको मूल्य बढ्यो.

काठमाडौं ।  हिजोको तुलनामा मंगलबार विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३१ पैसा र बिक्रिदर २९ रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा छ । युएई दिर्हाम एकको खरिददर […]

चीनले आवाजभन्दा छिटो उड्ने विमान बनायो

Published: in विविधा by . Leave a Comment on चीनले आवाजभन्दा छिटो उड्ने विमान बनायो.

काठमाडौँ । सर्वशक्तिमान बन्दै गएको चीनले आवाजको गतिभन्दा ६ गुणा छिटो उड्ने विमानको सफल परीक्षण गरेको छ । ङकङ–२ वा स्टारी स्काई–२ नाम दिइएको उक्त हाइपर सोनिक विमानले परमाणू अस्त्रहरु बोक्न सक्ने र विश्वमा अहिले निर्माण गरिएको कुनै पनि एन्टी मिसाइल डिफेन्स सिस्टमलाई छल्न सक्ने बताइएको छ। चीनको उत्तरपश्चिम क्षेत्रमा गत शुक्रबार विमानको परीक्षण उडान सम्पन्न […]

आईसीसी वरियतामा चार नेपाली खेलाडी

Published: in खेलकुद by . Leave a Comment on आईसीसी वरियतामा चार नेपाली खेलाडी.

काठमाडौं । नेपाली चार खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टि–ट्वान्टी वरियतामा स्थान बनाएका छन् । आईसीसीले सार्वजनिक गरेको वरियतामा नेपालका कप्तान पारस खड्का, शरद भेषवाकर, सोमपाल कामी र वसन्त रेग्मी परेका हुन् । आईसीसीले सोमबार जारी गरेको वरियतामा नेपालका वसन्त रेग्मी बलिङतर्फ ७१औं स्थानमा रहेका छन् । त्यस्तै, बलिङतर्फ नै नेपालका सोमपाल कामी ९२औं […]

चिट्ठी बाँड्ने प्रतिस्पर्धामै सकियो नेविसंघको कार्यकाल : शीर्ष नेताबीच नै भनाभन

Published: in राजनीति by . Leave a Comment on चिट्ठी बाँड्ने प्रतिस्पर्धामै सकियो नेविसंघको कार्यकाल : शीर्ष नेताबीच नै भनाभन.

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दुई वर्षे कार्यकाल यही साउन मसान्तबाट समाप्त हँुदैछ । यद्यपि विधानतः कार्यसमितिको पदावधि तीन महिना थप्न सकिन्छ । २०७३ भदौ २ गते ११ औं महाधिवेशनबाट नैनसिंह महर नेविसंघको अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसको ‘नर्सरी’ भनिने नेविसंघ अहिले इतिहासकै कमजोर मोडमा आइपुुगेको छ । मुलुकमा आएका […]