Sajhamanch Archive

यातायात समितिको नवीकरण नगर्ने : गृह मन्त्रालय

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on यातायात समितिको नवीकरण नगर्ने : गृह मन्त्रालय.

काठमाडौं । सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघको नवीकरण नगरिने गृह मन्त्रालयले जनाएको हो । गत असार ३१ गते गृह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सचिवको बैठकले गरेको निर्णय गृह मन्त्रालयले सार्वजनिक गर्दै […]

जुम्लामा गोली चलेको होइन : रक्षामन्त्री पोखरेल 

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on जुम्लामा गोली चलेको होइन : रक्षामन्त्री पोखरेल .

मोरङ   ।  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा प्रहरीले गोली नचलाएको दाबी गरेका छन् । विराटनगरमा शनिबार पत्रकारसँगको कुराकानीमा मन्त्री पोखरेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको झुटो भएको भएको बताए। ‘प्रतिष्ठानमा गोली चलेको समाचार कुन सञ्चारमाध्यमले बाहिर ल्यायो त्यो गलत, दुखद र शतप्रतिशत झुटो […]

काँकडभिट्टा नाकाबाट १७४ नेपाली चेलीको उद्धार

Published: (Updated: ) in समाज by . Leave a Comment on काँकडभिट्टा नाकाबाट १७४ नेपाली चेलीको उद्धार.

भद्रपुर ।  माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ। मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ। मानव बेचबिखनको ट्रान्जिट मानिएका […]

एकै परिवारका चार जनाले सेतीमा हाम फाले

Published: (Updated: ) in समाज by . Leave a Comment on एकै परिवारका चार जनाले सेतीमा हाम फाले.

डोटी  । आदर्श गाँउपालिकामा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् । हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नेमा बमहहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र ए छोरी […]

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति सरोकारवालाहरुको आपत्ति

Published: (Updated: ) in राजनीति by . Leave a Comment on राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति सरोकारवालाहरुको आपत्ति.

काठमाडौं । सप्तरीको मलेठ घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाउँदै सरोकारवालाहरुले राष्ट्रिय मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण गराएका छन्। सरोकारवालाहरुले मानव अधिकारको दृष्टिले समेत गैरजिम्मेवार ढंगबाट प्रतिवेदन तयार पारेको भन्दै शुक्रबार ज्ञापनपत्र मार्फत् आयोगको गम्भिर ध्यानाकर्षण गराएका हुन्। ललितपुरको हरिहर भवनमा रहेको आयोगको कार्यालयमा पुगेका उनीहरुले आयोगले सो घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदन संकुचित, […]

कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास.

काठमाडाैं । प्रदेश–१ सरकारले विराटनगरस्थित कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने भएको छ । प्रदेश सरकारले काठमाडांैस्थित वीर अस्पतालसँगको सहकार्यमा यसै वर्षदेखि अञ्चल अस्पताल कोसीमा एमडीको अध्ययन अध्यापनको तयारी गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न लागिएको जानकारी दिएको छ […]

सरकारले स्वास्थ्य उपचारमा गरिब जनताको पहुँच सहज गर्नुपर्छ : उपप्रधानमन्त्री यादव

Published: (Updated: ) in राजनीति by . Leave a Comment on सरकारले स्वास्थ्य उपचारमा गरिब जनताको पहुँच सहज गर्नुपर्छ : उपप्रधानमन्त्री यादव.

काठमाडौं ।  उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरिब जनताको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन जोड दिनुपर्ने बताएका छन्। उपप्रधानमन्त्री यादवले गरिब जनताको उपचारका लागि स्थापना हुने स्वास्थ्य संस्थाहरूलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए। शुक्रबार ललितपुरस्थित बी एण्ड बी अस्पतालले स्थापना गरेको अत्याधुनिक सुविधासहितको बी एण्ड बी कार्डियाक केयर सेन्टरको उद्घाटन गर्दै उनले […]

सर्वोच्चको आदेशमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत फर्किए काममा

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on सर्वोच्चको आदेशमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत फर्किए काममा.

काठमाडौं ।  नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद नियमित काममा फर्किएका छन्। सर्वोच्च अदालतले आदेश दिएपछि प्रमुख कार्यकारी अधिकृत साउद शुक्रबारबाट आफ्नो नियमित काममा फर्किएका हुन्। गत असार २० गते मन्त्रिपरिषद्को बैठकले यसअघिको सरकारले २०७४ भदौ १४ यताका नियुक्ति खारेजी गर्ने निर्णयसँगै उनको पद पनि खारेज भएको थियो। त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले […]

संसदमा विधेयक पठाउन सरकारलाई सभामुखको आग्रह

Published: (Updated: ) in राजनीति by . Leave a Comment on संसदमा विधेयक पठाउन सरकारलाई सभामुखको आग्रह.

काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणका लागि विधेयकहरू छिटोभन्दा छिटो संसदमा पेश गर्न सरकारलाई आग्रह गरेका छन्। सभामुख महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गरेर मात्रै संघीयता कार्यान्वयनमा देखिएका समस्यालाई हल गर्न सकिने बताए। उनले संघीयता कार्यान्वयनका लागि कानुन तर्जुमा गरेर प्रदेश र स्थानीय तह संचालन तथा केन्द्र सरकारको सहजीकरणको कामलाई […]

सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय : ७५ प्रतिशत लेभलिङको काम सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय : ७५ प्रतिशत लेभलिङको काम सम्पन्न.

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलका अनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गरेको थियो । अब ५५ किलोमिटर […]