Sajhamanch Archive

कांग्रेसमा अब गुट रहदैन : देउवा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसमा अब गुट रहदैन : देउवा.

रामेछाप। पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रहेका सबै गुटको अन्त्यका लागि अभियान थालेको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले शनिबार बिहान मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाटमा देउवाले भने, ‘अब कुनै गुट रहदैन, त्यसैका लागि म दौडिरहेको छु । ’ सभापति देउवाले मुलुकमा एकदलीय तानाशाहको उदय हुने संकेत आएको भन्दै त्यसका विरुद्ध कांग्रेसले सडक र सदन […]

सवारी दुर्घटना रोक्ने नीति ल्याउन सभामुखद्वारा सरकारको ध्यानाकर्षण

Published: in राजनीति by . Leave a Comment on सवारी दुर्घटना रोक्ने नीति ल्याउन सभामुखद्वारा सरकारको ध्यानाकर्षण.

काठमाडौं।  सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा सडक, चालक वा अरुलाई दोष दिएर पन्छिनेभन्दा यसलाई रोक्न नीतिगत र व्यवहारिक रूपमै विशेष कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गरेका छन्। सभामुख महराले जोखिमपूर्ण निर्माणमा खटिने मजदुरको सुरक्षाका लागि प्राविधिक तथा नीतिगत कार्य गर्नुका साथै उनीहरूको जीवन बिमासमेत गर्नेतर्फ आवश्यक कदम चाल्न सरकारलाई विशेष आग्रह गरेका छन्। शक्रबार ट्रिपर दुर्घटनामा […]

मजदुर बोकेको टिपर दुर्घटना : १५ जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मजदुर बोकेको टिपर दुर्घटना : १५ जनाको ज्यान गयो.

मुस्ताङ ।  मुस्ताङको स्याङ्बुचेमा सडक निर्माणको काम गरिरहेका मजदुर बोकेको बा २ख २२१९ नम्बरको टिपर दुर्घटना हुँदा १५ जनाको ज्यान गएको  छ  । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा कालीगण्डकी करिडोरअन्तर्गत भेनादेखि झैतेसम्म पर्ने स्याङबुचेमा खाना खाएर तामाखोलामा काम गर्न जाने बेलामा टिपर दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए  । दुर्घटनामा परि १५, १६ […]

कांग्रेसको आलोचनाप्रति प्रधानमन्त्रीको कडा आपत्ति

Published: (Updated: ) in राजनीति by . Leave a Comment on कांग्रेसको आलोचनाप्रति प्रधानमन्त्रीको कडा आपत्ति.

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको आरोप कडा टिप्पणी गरेका छन्। उनले शुक्रबार ट्वीट गर्दै कांग्रेसले सरकारलाई लगाउँदै आएको अधिनायकवादको आरोपको खण्डन गरेका छन्। सरकारले विभिन ठाउँमा प्रदर्शनका गर्न निषेध गरेपछि कांग्रेसले सरकारको आलोचना गर्दै आएको छ। शान्तिपूर्ण आन्दोलन गर्ने जनताको अधिकारलाई कुण्ठित गर्दै सरकारले अधिनायकवादी चरित्र देखाउँदै सरकार […]

एक सय किलो तौल भएकी जरीन खानले : घटाइन ५० किलो तौल

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on एक सय किलो तौल भएकी जरीन खानले : घटाइन ५० किलो तौल.

बलिउड अभिनेत्री जरीन खानले उनको फिल्मी करियरको सुरुवातको क्रममा धेरै आलोचनाको सामना गर्नु परेको थियो । उनको पहिलो फिल्म ‘वीर’ मा उनले गरेको अभिनयको भन्दा बढी चर्चा उनको तौलको भएको थियो । अहिले उनी हेर्नमा एकदमै फिट, दुब्ली र सुन्दर देखिन्छिन् तर जरीनको फिल्ममा आउनु भन्दा अगाडिको तौलसुन्दा आश्चर्य लाग्न सक्छ । जरीन फिल्ममा आउनुअघि […]

महिला हक, अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि : प्रचण्ड

Published: (Updated: ) in राजनीति by . Leave a Comment on महिला हक, अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि : प्रचण्ड.

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले महिला हक, अधिकारका दृष्टिले नेपाल दक्षिण एसियामै अगाडि रहेको दावी गर्नु भएको छ । अध्यक्ष दाहालले संविधानमै राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने व्यवस्था गर्नु नेपालको लागि गर्वको विषय भएको पनि स्पष्ट पार्नु भयो । उहाँले महिलाको हक, अधिकारलाई सुनिश्चित […]

  प्रदेश नम्बर १ र २ का सात जिल्लामा आप्रवासन सूचना कक्ष

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on   प्रदेश नम्बर १ र २ का सात जिल्लामा आप्रवासन सूचना कक्ष.

ओखलढुंगा  ।  प्रदेश नम्बर १ र २ का सात जिल्लामा आप्रवासन सूचना कक्ष स्थापना गरिने भएको छ । नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफ्याड)को सहकार्यमा संचालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले वैदेशिक रोजगार सम्बन्धी सूचना दिने कक्ष स्थापना गर्न लागेको हो । समृद्धिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आप्रवसन […]

‘नालापानी’ छायांकन सकियो : भिएफएक्ससहित सम्पादनमा टिम

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘नालापानी’ छायांकन सकियो : भिएफएक्ससहित सम्पादनमा टिम.

काठमाडौं ।  फिल्म नालापानीको छायांकन सकिएको छ। तीन महिनाको लगातार छायांकनपश्चात ‘नालापानी’को हाल सम्पादनको काम भइरहेको छ। नेपाली वीरताको गाथा तथा नेपाली सेनाको बहादुरिता विश्वले उच्च मूल्यांकन र प्रशंसा गरेको इतिहास बोकेको यस फिल्म हाल बिजिबी इन्टरनेसनलमा धमाधम सम्पादन भइरहेको छ। फिल्मको सम्पादनसँगै भिएफएक्सको काम पनि भइरहेको छ। भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य […]

पाकेटमारीमा संलग्न ९ जना किशोरहरु समातिए

Published: (Updated: ) in समाज by . Leave a Comment on पाकेटमारीमा संलग्न ९ जना किशोरहरु समातिए.

काठमाडौं । पाकेटमारी, चोरी तथा लागू पदार्थको बिक्री–वितरणमा ‘किशोर’हरु बढी संलग्न हुने गरेको पाइएको छ । प्रहरीले केही दिनको अन्तरालमा राजधानी काठमाडौंबाट चोरी तथा लुटपाटमा संलग्न झण्डै आधा दर्जन किशोर पक्रेपछि यस्तो तथ्य बाहिरिएको हो । महानगरीय प्रहरी वृत्त, गौशालाले चोरी तथा पाकेटमारी नियन्त्रणका लागि असार १६ देखि २० गतेसम्म अभियान सञ्चालन गरेको थियो । […]

प्रदेश १अलैंची/अदुवा विकास बोर्ड गठन हुने

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश १अलैंची/अदुवा विकास बोर्ड गठन हुने.

मोरङ।  प्रदेश १ सरकारले खेतीलाई व्यवस्थित र प्रवद्र्धन गर्न ‘अलैंची र अदुवा विकास बोर्ड गठन गर्ने भएको छ । ‘बोर्ड गठन ऐन संसदबाट पास गराएर वा मन्त्रिपरिषदको निर्णयले बोर्ड गठन आदेश गराएर गर्ने बारे छलफल भएको हो,’ उनले भने । बोर्ड गठनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि महाशाखा प्रमुख मनोज यादवले मुख्यमन्त्री, अर्थमन्त्री र […]