Sajhamanch Archive

आठौँ राष्ट्रिय खेलकुदका लागि डेढ सय खेलाडी छनोट हुँदै

Published: in खेलकुद by . Leave a Comment on आठौँ राष्ट्रिय खेलकुदका लागि डेढ सय खेलाडी छनोट हुँदै.

तेह्रथुम । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि तेह्रथुमबाट झण्डै एक सय ५० जना खेलाडी छनोट हुने भएका छन् । प्रतियोगितामा जिल्लाबाट विभिन्न १५ वटा खेलका लागि डेढ सय बढी खेलाडीहरु छनोटको तयारी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराईले बताउनुभयो । जिल्लाबाट क्षेत्रीय तथा प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी गराउन मंसिर १४ गतेबाट […]

यो सरकार जुम्रा मार्न र सिन्को भाँच्न बनेको होइन : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on यो सरकार जुम्रा मार्न र सिन्को भाँच्न बनेको होइन : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जुम्रा मार्न र सिन्को भाँच्नका लागि नभई देश बनाउनका लागि भएको बताउनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘सरकार हरायो कहाँ छ भनेर पत्रपत्रिकामा कसैले सोधेछन् । कसैले सरकारले सिन्को पनि भाँचेन भनेको सुनियो, कसैले जुम्रा पनि मारेन […]

सरकारलाई सभामुखको प्रश्न कानून संशोधनमा किन ढिलाई ?

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सरकारलाई सभामुखको प्रश्न कानून संशोधनमा किन ढिलाई ?.

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकार र संसदको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । विजनेश नहुँदा हिउँदे अधिबेशन नै सुरु हुन नसकेको भन्दै सभामुख महराले असन्तुष्टि व्यक्त गरेका हुन् । प्रतिनिधिसभा विधायन व्यवस्थापन समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान सम्बन्धी कार्यशाला गोष्ठी’लाई सम्बोधन गर्दै उनले भने, ‘म यो मञ्चको […]

एसिया प्यासिफिक समिट प्रहरीले झिकायो सबै प्रदेशबाट गाडी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on एसिया प्यासिफिक समिट प्रहरीले झिकायो सबै प्रदेशबाट गाडी.

काठमाडौँ । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा राजधानीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षाका लागि भन्दै प्रहरी प्रधान कार्यालयले प्रदेशस्थित प्रहरी कार्यालयहरूबाट धमाधम गाडी झिकाउन थालेको छ । प्रधान कार्यालयमा रहेका गाडी अपुग भएपछि जिल्लामा दैनिक सुरक्षामा प्रयोग भइरहेका गाडी झिकाउन लागिएको हो । दि एसिया प्यासिफिक समिट २०१८ मा आउने विशिष्ट र अति विशिष्ट पाहुनाको […]

सामाजिक सुरक्षा योजना उत्सवका रुपमा मनाउन सरकारको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सामाजिक सुरक्षा योजना उत्सवका रुपमा मनाउन सरकारको आग्रह.

काठमाडौं । सरकारले विशेष कार्यक्रमका साथ मंगलबार सामाजिक सुरक्षा योजनाको घोषणा गर्दैछ । श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना सुरु गर्न लागेको हो। काठमाडौंको प्रज्ञा भवनमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाको घोषणा गर्नुहुनेछ । यो योजनाले देशमा सामाजिक सुरक्षाको नयाँ […]

चिर्पटले हानेर श्रीमतीको हत्या

Published: (Updated: ) in समाज by . Leave a Comment on चिर्पटले हानेर श्रीमतीको हत्या.

दोलखा । जिरी नगरपालिकामा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । सोमबार साँझ ५ बजे जिरी नगरपालिका वडा नं ९ ठूलोपातल बस्ने ३५ वर्षका तस्बिर तामाङको कुटपिटबाट श्रीमती ३३ वर्षीया राममाया तामाङको ज्यान गएको हो । तामाङले आफ्नै श्रीमतीलाई काठको चिर्पटले शरिरको विभिन्न भागमा प्रहार गरेका थिए । उनको कुटपिटबाट श्रीमतीको ज्यान गएको दोलखाका प्रहरी […]

आज विदेशी मुद्राको भाउ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on आज विदेशी मुद्राको भाउ बढ्यो.

काठमाडौं । लगातार घटिरहेको विदेशी मुद्राको भाउ मंगलबार केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रिदर ३१ रुपैयाँ २२ पैसा छ […]

कपालमा आउने चायाँको समाधानः घ्यू

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on कपालमा आउने चायाँको समाधानः घ्यू.

जाडोयाममा कपालमा आउने चायाँको समस्याबाट जो कोहि पनि अछुतो रहन सक्दैनन् । चायाँ सँग–सँगै कपाल झर्ने समस्याले त झन् धेरै सताइरहेको हुन्छ । त्यसैगरी गर्मीमा कपाल सुख्खा हुने, फुङ्ग उड्ने, नबढ्ने जस्ता समस्या पनि उत्तिकै भइरहेको हुन्छ । त्यस्ता समस्याका लागि मानिसहरु विभिन्न प्रकारका औषधिको प्रयोग गर्छन् । स्याम्फू परिवर्तन गर्छन् । तर पनि समस्याबाट […]

मंगल ग्रहमा उत्रियो यान, के खुल्नेछ अर्बौं वर्ष पुरानो राज

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मंगल ग्रहमा उत्रियो यान, के खुल्नेछ अर्बौं वर्ष पुरानो राज.

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान इन्साइट ल्यान्डर नेपाली समयानुसार मंगलबार राती करिब पौने दुई बजे मंगलग्रहमा उत्रियो । मंगल ग्रहका लागि पठाइएको यो नयाँ रोबोटले सात मिनेटमा ल्यान्डिङ गरेको हो । नासाको इन्साइट मिशनको लक्ष्य मंगलको जमिन र आन्तरिक भागको अध्ययन गर्नु हो र पृथ्वीबाहेक यो एक्लो ग्रह हो जसको नासाले यस्तो अध्ययन गर्दैछ […]

योवन चाहना बढाउने कुनै औषधी छ कि ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on योवन चाहना बढाउने कुनै औषधी छ कि ?.

यौन रुचिको सञ्चालन प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ । भोक, निद्रा, प्यास जस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि । यो प्रकृतिले नै दिएको कुरा हो ।यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एकातिर रागरस अर्थात् हार्मोनहरूले यौनइच्छा सञ्चालनमा । महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । यौनेच्छा […]