Sajhamanch Archive

कुन बैंक कति नाफामा हेर्नुहोस

Published: in अर्थतन्त्र by . Leave a Comment on कुन बैंक कति नाफामा हेर्नुहोस.

काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड एनएफआरएस मा प्रायः सबै बैंकहरु नाफामा देखिन्छन् । कुन बैंक कति नाफामा छन् त ईन्भेष्टमेन्ट बैंक नेपाल ईन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिकमा उत्साहजनक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले व्यवसायको आकार बढाउँदै आफ्नो […]

सिंगापुर पुलिसको भर्तीमा धाँधली भएको अरोप

Published: (Updated: ) in समाज by . Leave a Comment on सिंगापुर पुलिसको भर्तीमा धाँधली भएको अरोप.

सुनसरी । ब्रिटिस गोर्खा र सिंगापुर पुलिस फोर्सको गत असोज ३ देखि २१ गतेसम्म धरानमा भएको छनौट प्रक्रियामा धाँधली भएको युवाहरुले आरोप लगाएका छन् । ताप्लेजुङ र तेह्रथुम जिल्ला यो वर्ष पुरै निल भएको र एउटै जिल्ला खोटाङबाट सिंगापुर र ब्रिटिसका लागि ३९ जना क्षेत्रीय छनौटमा परेपछि धाँधली भएको आरोप लगाएका हुन् । एउटै जिल्लाबाट […]

४० अर्ब बराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक

Published: in अर्थतन्त्र by . Leave a Comment on ४० अर्ब बराबरका ४० करोड थान १ सयका नोट छाप्दै राष्ट्र बैंक.

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंकले बिहीबार आह्वान गरेको बोलपत्रअनुसार ४० करोड थान सय दरका नोटको मूल्य ४० अर्ब रुपैयाँबराबर हुन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाअन्तर्गत योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने छ । राष्ट्र बैंकका […]

उच्च रक्तचापबाट बच्ने उपाय

Published: in स्वास्थ्य by . Leave a Comment on उच्च रक्तचापबाट बच्ने उपाय.

हामी सबैले सुन्दै आइरहेको एक विचारणीय रोग उच्च रक्तचाप पनि हो । यस रोगबाट धेरै व्यक्तिलाई पीडित रहेको अवस्था छ । अहिले संसारमा सर्ने रोगहरू जुन किटाणु वा परजीवीबाट सर्छन्, त्यस्ता रोग बिस्तारै कम हुँदै गइरहेको पाइन्छ । तर नसर्ने रोग जुन किटाणु वा विषाणुबाट हुँदैनन् र त्यस्ता रोग शरीरमा स्वतः उत्पन्न भई दीर्घकालीन रूपमा […]

एक यस्तो होटल जहाँ चार रातको भाडा दुई करोड ३० लाख

Published: (Updated: ) in विविधा by . Leave a Comment on एक यस्तो होटल जहाँ चार रातको भाडा दुई करोड ३० लाख.

  संसारको पहिलो अन्डरवाटर होटल माल्दिभ्समा खुलेको छ । यहाँ बस्न चार रातको प्याकेज दुई लाख डलर अर्थात् दुई करोड ३० लाख रुपैयाँ पर्ने बताइएको छ । यद्यपी, यहाँ एक रात बस्ने सुविधा नदिई पूरा प्याकेज लिन आवश्यक छ । समुन्द्रभित्र यो होटललाई मारदिभ्स रंगाली आइसल्याण्ड एण्ड रिसोर्टले बनाएको छ । दुई तल्ले होटलको माथिल्लो […]

एल्जिना हत्या प्रकरण : पक्राउ परेका पाँच जनाको नाम सार्वजनिक

Published: in समाज by . Leave a Comment on एल्जिना हत्या प्रकरण : पक्राउ परेका पाँच जनाको नाम सार्वजनिक.

उदयपुर । रौतामाई गाउँपालिका वडा नम्बर ३ की १२ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उज्यालो हत्याको अनुसन्धानका लागि शंकास्पद भन्दै प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वको टोलीले स्थानीय पाँच युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतामाई गाउँपालिका वडा नम्बर ३ का नवीन कार्की, श्रवण […]

महानगरको समृद्धिका लागि बाटोमा घिस्रिँदै विराटनगरका मेयर !

Published: (Updated: ) in समाज by . Leave a Comment on महानगरको समृद्धिका लागि बाटोमा घिस्रिँदै विराटनगरका मेयर !.

विराटनगर । विराटनगरको समृद्धि र विकासका लागि भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ‘दण्ड प्रणाम’ नामको कठोर व्रत लिएका छन् । आफ्नो कार्यकालमा समुन्नत विराटनगर बनाउने परिकल्पना बोकेर उनले यो व्रत लिएका हुन् । मेयर भएपछि दोस्रो पटक दण्ड प्रणाम गर्दै खोलासम्म पुगेर छठी माताको व्रत लिन पुगेका पराजुलीले यो पटक आफ्नो लागि नभएर विराटनगरको […]

जितको लक्ष्यसहित मैदान उत्रिँदै नेपाल

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on जितको लक्ष्यसहित मैदान उत्रिँदै नेपाल.

काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली बंगलादेशविरुद्ध मैदान उत्रिँदैछ । समूह सी अन्तर्गत यसअघि म्यानमार र भारतलाई बराबरीमा रोकेको नेपाल समूहको अन्तिम खेलमा बंगलादेशबिरुद्ध मैदान उत्रिन लागेको हो । थुवुना रंगशालामा खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । दोस्रो चरण नजिक रहेको नेपाल बंगलादेशलाई पराजित गर्दै […]

मन्त्रिपरिषदको निर्णय तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको आपत्ती

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषदको निर्णय तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति पत्रकार महासंघको आपत्ती.

काठमाडौं  ।  नेपाल पत्रकार महासंघले मन्त्रिपरिषदका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णयप्रति आपत्ती जनाएको छ । सरकारका प्रवक्ता तथा मन्त्रीहरुले ‘मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगरी ४८ घण्टापछि ‘व्यवस्थित’ रुपमा सार्वजनिक गर्ने प्रतिक्रिया व्यक्त गर्नुले जननिर्वाचित सरकारले गरेका निर्णय तत्काल जान्न पाउने नागरिकको अधिकारमाथि आघात पुग्ने महासंघको ठहर रहेको महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको […]

मंगलबार सुनको भाउ घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on मंगलबार सुनको भाउ घट्यो.

काठमाडौं । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । डलरभन्दा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ केही घटेको महासंघले […]