Sajhamanch Archive

सामूहिक प्रयासले हिंसा न्यूनिकरण गर्न सकिन्छ : उपसभामुख तुम्बाहाङफे

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सामूहिक प्रयासले हिंसा न्यूनिकरण गर्न सकिन्छ : उपसभामुख तुम्बाहाङफे.

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेले महिलामाथि हुने सबै प्रकारको हिंसा न्यूनिकरणका लागि सबैलाई केन्द्रीत हुन आह्वान गर्नु भएको छ । उपसभामुख तुम्बाहाङफेले यौनजन्य महिला हिंसा अन्त्यका लागि सरकार, गैरसरकारी संस्था र सर्वसाधारण सबैको दायित्व रहेको पनि स्पष्ट पार्नुभयो । शुक्रबार काठमाडौंमा आयोजित ‘यौनजन्य हिंसाः अनुसन्धान र न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सबैको सामूहिक प्रयासको […]

साउदीका राजकुमारले भने : हत्या गरिएका पत्रकार खशोज्जी खतरनाक थिए

Published: in समाज by . Leave a Comment on साउदीका राजकुमारले भने : हत्या गरिएका पत्रकार खशोज्जी खतरनाक थिए.

काठमाडाैं । गएको अक्टोबर २ मा टर्कीको स्तानबुलमा हत्या गरिएका साउदीका पत्रकार जमल खशोज्जीको हत्या अझैसम्म रहस्यमय रहेको छ । विश्वभर खशोज्जीको हत्याको बिरोध भए पनि उनको हत्याबारे तथ्य बाहिरिएको छैन् । अमेरिका लगायत विश्वका ठूला देशहरुले समेत उनको हत्याको बिरोध गरेका छन् । तर साउदीले उनको हत्याको तथ्य अझै बाहिर ल्याएको छैन् । साउदीका राजकुमार […]

संसारभरीका सबै मानिस शाकाहारी भए के होला ? यस्ता छन् ९ असर

Published: in स्वास्थ्य by . Leave a Comment on संसारभरीका सबै मानिस शाकाहारी भए के होला ? यस्ता छन् ९ असर.

संसारभरी जून १२ तारिखका दिन विश्व मासु मुक्त दिवस मनाइन्छ । यदि संसारभरीका सबै मानिस अचानक सधैंका लागि शाकाहारीका भए यसको असर के होला ? यहाँ हामी यसले जलवायु, वातावरण, स्वास्थ्य र अर्थव्यवस्थामाथि पार्ने असर बारे कुराकानी गर्दैछौं । यदि सन् २०१५ सम्म पूरा संसार शाकाहारी भए हरेक वर्ष ७० लाख कम मृत्यु हुनेछ र […]

धनी हुने सबैभन्दा सजिलो तरिका :यौनसम्बन्धलाई उत्कृष्ट बनाउनुहोस्

Published: in स्वास्थ्य by . Leave a Comment on धनी हुने सबैभन्दा सजिलो तरिका :यौनसम्बन्धलाई उत्कृष्ट बनाउनुहोस्.

ओन्लीमाई हेल्थ मानिसको जीवन विभिन्न भागमा बाँडिएको हुन्छ । आवश्यकता र जिम्मेवारीबीच सन्तुलन बनाउनका लागि आफूलाई बलियो र परिपक्व बनाउनुपर्छ । हालै गरिएका केही अनुसन्धानले पैसासम्बन्धि मामलाले मानिसहरुको यौन जीवनलाई प्रभावित पारिरहेको हुन्छ भन्ने निष्कर्ष निकालेको छ । यस्तो दबाबबाट कसरी बच्ने, यसबारे जानकारी लिऔं । तपाईंको जीवनमा पैसा महत्वपूर्ण छ कि प्रेम ? यदि […]

फ्राइडे रिलिज : ‘चंगा चेट’ र ‘मालिका’ 

Published: in टिप्स/जानकारी by . Leave a Comment on फ्राइडे रिलिज : ‘चंगा चेट’ र ‘मालिका’ .

काठमाडौं । अघिल्लो साता कुनै चलचित्र रिलिज नभए पनि यो साता अर्थात आज शुक्रबार दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हुन् ‘चंगा चेट’ र ‘मालिका’ । शुक्रबार रिलिजको परम्परा धान्दै यी दुबै चलचित्र एकसाथ देशभर प्रदर्शनमा आएका हुन् । यद्ययी यी दुबै चलचित्रले देशभरका हल कम्बा भने गर्ने छैन । केही साता अगाडि […]

नेपालकै ठूलो सिमेण्ट उद्योगसँग सरकारले गरेको सहमति पालना भएन

Published: in अर्थतन्त्र by . Leave a Comment on नेपालकै ठूलो सिमेण्ट उद्योगसँग सरकारले गरेको सहमति पालना भएन.

नवलपरासी । सरकारले होङ्सी शिवम् सिमेण्ट उद्योगसँग गरेको सम्झौता उत्पादन सुरु भइसक्दा पनि पुरा गर्न सकेको छैन । बैदेशिक लगानी भित्र्याउने ठुलो महत्वकाक्षा सरकारले बोकेको भएपनि लगानी सम्झौता भई उत्पादन नै सुरु गरिसकेको नवलपरासीको सर्दीखोलास्थित होङ्सी शिवम् सिमेण्ट उद्योगसंगको भौतिक संरचना निर्माण सम्बन्धी सम्झौता अझै पुरा नगरेको हो । नेपालमा सञ्चालन भएका सिमेण्ट उद्योगमध्ये यो […]

किन महत्वपूर्ण मानिँदैछ अमेरिकी मध्यावधि निर्वाचन ?

Published: (Updated: ) in राजनीति by . Leave a Comment on किन महत्वपूर्ण मानिँदैछ अमेरिकी मध्यावधि निर्वाचन ?.

अमेरिका । आउने मंगलबार अर्थात नोभेम्बर ६ मा अमेरिकामा मध्यावधि निर्वाचन हुदैंछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत चुनावी मैदानमा छन् । तर, यो राष्ट्रपति चुन्ने निर्वाचन भने होइन । राष्ट्रपतिको कार्यकाल अझ दुईवर्ष बाँकी छ । मंगलबारको निर्वाचन नतिजाले अमेरिकी राजनीति र राष्ट्रपति ट्रम्पको आगामी कार्यकाललाई समेत प्रभावित गर्नेछ । यही भएर राष्ट्रपतिसमेत र्‍यालीहरुमा सहभागी […]

प्रधानमन्त्री अाेली तन्दुरुस्त : प्रचण्ड पुगे अस्पताल

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री अाेली तन्दुरुस्त : प्रचण्ड पुगे अस्पताल.

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट ‘डिस्चार्ज’ हुने भएका छन्। छातीमा संक्रमण र श्वासप्रश्वासको समस्याका कारण सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज हुन लागेका हुन्।  प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न लागिएको मनमोहन कार्डियोथेरासिस तथा भास्कुलर सेन्टरका निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए। उनले भने ‘अहिले प्रधानमन्त्रीलाई कुनै समस्या छैन् उहाँ […]

दाह्री काट्ने र नकाट्ने पुरुष को यौन र जीवन

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on दाह्री काट्ने र नकाट्ने पुरुष को यौन र जीवन.

दिनहुँ दाह्री काट्ने र नकाट्नेहरूबीच के अन्तर हुन्छ भनेर अमेरिकामा केहि समय अघि  गरिएको एक सर्वेक्षणले नयाँ तथ्य सार्वजनिक गरेको छ । अमेरिकाको बजार अनुसन्धान कम्पनीले गरेको सर्वेक्षण अनुसार सातामा न्यूनतम ५ पटक दाह्री काट्ने मानिसले महिनामा १५ दशमलव ५ पटक यौनसम्पर्क राख्छ, तर नियमित दाह्री नकाट्ने मानिसहरूको मासिक यौनकार्य ७ दशमलव ८ पटक मात्र […]

एक सय नयाँ पर्यटन गन्तव्य पहिचान

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on एक सय नयाँ पर्यटन गन्तव्य पहिचान.

काठमाडौं । सरकारले मुलुकको पर्यटन प्रवर्द्धन तथा विकासका लागि थप १ सय नयाँ गन्तव्य पहिचान गरेको छ । यी गन्तव्यलाई विकास गरी स्थापित बनाउन आवश्यक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्दै लैजाने सरकारको योजना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सय नयाँ गन्तव्य पहिचान गरिएको घोषणा गरेको छ । पर्यटन मन्त्रालयका सहसचिव […]