Sajhamanch Archive

‘जय भोले’एक हप्ताको कलेक्सन तीन करोड

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘जय भोले’एक हप्ताको कलेक्सन तीन करोड.

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जय भोले’ले लगानी सुरक्षित गरेको छ । फुलपातीका दिनबाट प्रदर्शनमा आएको चलचित्रले लगानी सुरक्षित गरेको निर्माण पक्षले जनाएको छ । निर्देशक अशोक शर्माले चलचित्रले एक हप्तामा ३ करोड २ लाख ग्रस कलेक्सन गरेको जानकारी दिए । ‘जय भोले’ एक करोड ३५ लाखमा निर्माण भएको चलचित्र हो । मल्टिस्टारर चलचित्र ‘जय […]

पीपीएलमा पोखराले विराटनगरलाई ५८ रनले हरायो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पीपीएलमा पोखराले विराटनगरलाई ५८ रनले हरायो.

कास्की ।  पोखरा प्रिमियर लिगमा घरेलु टिम पोखरा पल्टनले विजयका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनले हरायो । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ३ विकेट एक सय ९७ गुमाएर एक सय रन बनायो । निकै आक्रामक सुरुवात गरेको पोखराले पहिलो विकेटका लागि […]

संगीतमा म नभए आत्महत्या गरिसक्थेँ : गणेश रसिक गीत गाएर पहिलो पटक १० रुपैयाँ

Published: (Updated: ) in शिक्षा by . Leave a Comment on संगीतमा म नभए आत्महत्या गरिसक्थेँ : गणेश रसिक गीत गाएर पहिलो पटक १० रुपैयाँ.

‘संगीतमा नलागेको भए म त आत्महत्या गरिसक्थेँ,’ परिवारका धेरै सदस्यलाई गुमाउँदाका पीडाले गाणेश रसिकलाई विक्षिप्त नै बनाएको थियो । उनले हरेश खाइसकेका थिए । आफैले हुर्काएका तीन भाइलाई अकालमै गुमाउनुको पीडा त छँदै थियो, त्यसमाथि एकमात्र छोरालाई पनि सदाका लागि बिदाई गर्नुपर्दा को पो सम्हालिन सक्छ र ? २०४० सालमा ‘म पनि गायक बन्छु’ भन्ने […]

बलिउडमा १० स्टार पढाइ कम : अभिनयमा  नम्बर वान

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बलिउडमा १० स्टार पढाइ कम : अभिनयमा  नम्बर वान.

मुम्बई । अध्ययनले मानिसलाई सफल बनाउँछ । तर सफलताको मुख्य कसि भने अध्ययन होइन । जसको ज्वलन्त उदाहरण बलिउडलाई लिन सकिन्छ । बलिउडमा यस्ता थुप्रै सेलिब्रेटी छन् । जसले अध्ययन कम भएपनि कलाकारितामा राम्रो उचाई बनाएका छन् । ती १० कलाकारको चर्चा आज गर्न खोजिएको छ । अक्षयकुमार : अक्षयले मुम्बईको खालसा कलेज ११ कक्षामा भर्ना […]

दुई नेकपाको नाम विवादमा फैसला हुँदै 

Published: (Updated: ) in राजनीति by . Leave a Comment on दुई नेकपाको नाम विवादमा फैसला हुँदै .

काठमाडौं–‘नेपाल कम्युनिष्ट पार्टी’ को आधिकारिकताको विषयमा आज निर्वाचन आयोगले अन्तिम फैसला गर्दैछ । ऋषि कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टीले आफू आधिकारिक रहेको र सत्तारुढ दलले आफ्नो नाम कीर्ते गरेको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी गरेको थियो । दुई दलबीचको नामको आधिकारिताको विषयमा विवाद भएपछि आयोगले दुबै पक्षलाई बोलाएर छलफल शुरु गरेको थियो ।  आयोगमा यसबारे […]

गैरलाभग्राहीका उजुरीमा न्यायिक प्रकृयाबाट छिनोफानो हुने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on गैरलाभग्राहीका उजुरीमा न्यायिक प्रकृयाबाट छिनोफानो हुने.

काठमाडौं । रामेछापको मन्थली नगरपालिका १२ का शंकर खड्कालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको गुनासो फस्र्यौटमा चित्त बुझेन । चित्त नबुझेपछि उहाँले जिल्ला प्रशासन कार्यालय रामेछापबाट उजुरी दर्ता गराउनुभएको छ । उहाँको उजुरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनरावेदन समितिसम्म आइपुगेको छ । भूकम्प अति प्रभावित १४ जिल्ला सहित कम प्रभावित विभिन्न जिल्लाका इकाइमा दर्ता भएका पत्र यसैगरी केन्द्रमा […]

सामाजिक मनोविज्ञानमा परिवर्तन : ७२ हजारले गरे अाँखा दान 

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on सामाजिक मनोविज्ञानमा परिवर्तन : ७२ हजारले गरे अाँखा दान .

काठमाडौँ ।  चौबिस वर्षअघिको कुरा हो, डा. सन्दुक रुइतले भरखरै मात्र मानिसको मृत्युपछि नानी झिकेर अर्कैको संक्रमित भएर दृष्टि गुमेका आँखामा प्रत्यरोपण गर्ने अभियान सुरु गरेका थिए । त्यही बेला तत्कालीन राजगुरु अम्बिका प्रसाद विरामी भएर वीर अस्पतालमा भर्ना भएको थाहा पाए । डा. रुइतको दुवै हात समाउदै अम्बिका प्रसादले भने, ‘अरु सबै काम गर्नु तर घाटमा पोल्न […]

सुन ६ वर्ष यताकै महंगो भाउ

Published: in अर्थतन्त्र by . Leave a Comment on सुन ६ वर्ष यताकै महंगो भाउ.

काठमाडौं  । सुनको भाउ ६ वर्ष यताकै महंगो भएको छ । आज सुन तोलाको ६० हजार ४ सय रुपैयाँमा पुगेको छ । यो २०६९ साल भदौ पछिकै सबैभन्दा महंगो हो । त्यतिबेला सुन तोलामा ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । गएको एक महिनामा सुनको भाउ चार हजार रुपैयाँले बढेको छ । यो वर्ष लागे […]

भाकपा महासचिव येचुरी काठमाडौंमा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भाकपा महासचिव येचुरी काठमाडौंमा.

काठमाडौं – भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरी नेपाल आउनु भएको छ । त्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा महासचिव येचुरी बिहीबार बिहान काठमाडौं आइपुग्नु भएको हो । नेपाल आइपुग्नु भएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो नेपाल बसाई दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई अझै बलियो बनाउन केन्द्रित […]

के प्रोटिनले तौल कम गर्न सकिन्छ ?

Published: in स्वास्थ्य by . Leave a Comment on के प्रोटिनले तौल कम गर्न सकिन्छ ?.

जेसिका ब्राउन २० औं शताब्दीको सुरुवातमा आर्कटिकमा अनुसन्धानका लागि निस्किएका विल्जाल्मर स्टेफन्सनले पाँच वर्षसम्म मासु मात्र खाएर बिताए । यसको अर्थ यो थियो कि उनको खानामा ८० प्रतिशत मासु र २० प्रतिशत प्रोटिन थियो । २० वर्षपछि सन् १९२८ मा स्टेफन्सनले लगभग एक वर्ष यस्तै प्रयोग न्यूयोर्कको बेलब्यू अस्पलतामा गरे । स्टेफन्सनले यो प्रयोग यसकारण […]