Sajhamanch Archive

मोटरसाइकल दर्ता अब प्रदेशअनुसार, पहिले नाम अनि नम्बर 

Published: in प्रदेश तह by . Leave a Comment on मोटरसाइकल दर्ता अब प्रदेशअनुसार, पहिले नाम अनि नम्बर .

काठमाडौं । मोटरसाइकलको दर्ता अब प्रदेशअनुसार गरिने भएको छ । मोटरसाइकलको लट ९९ सम्म पुगेपछि दर्ता प्रक्रिया रोकिएको थियो । सवारी व्यवस्था नियमावली २०५४ मा दुई अंक अर्थात ९९ लटसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको थियो । ९९ लट पूरा भएपछि दर्ता प्रक्रिया रोकिएको थियो । मोटरसाइकलमा अब अञ्चल लेखिएको ठाउँमा प्रदेश कायम गरिनेछ । […]

मेनुकाको यात्राः ‘नेपाल आइडल’ देखि ‘सारेगमप’सम्म

Published: (Updated: ) in शिक्षा by . Leave a Comment on मेनुकाको यात्राः ‘नेपाल आइडल’ देखि ‘सारेगमप’सम्म.

काठमाडौं । नेपालमा दुईवटा सिंगिङ रियालिटी शो ‘नेपाल आइडल’ र ‘दि भ्वाइस अफ नेपाल’ चलिरहेका बेला भारतमा नेपाली कलाको प्रशंसा भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सांगीतिक समूहकी गायिका सरस्वती खत्रीको स्वरको प्रशंसा गरे ।मोदीले खत्रीको आवाजलाई सुमधुर भन्दै उनको आवाज सुन्दा आफ्नो नेपाल भ्रमणको स्मृति ताजा भएको समेत बताए । मोदीले सोमबार […]

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको तीन महिनापछि भेटी गनिँदै

Published: in अर्थतन्त्र by . Leave a Comment on पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको तीन महिनापछि भेटी गनिँदै.

ताप्लेजुङ ।  पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी तीन महिनापछि गन्न थालिएको छ  । जिल्ला समन्वय समितिको कोठामा साउनदेखि असोजसम्मको भेटी राखिएको थियो  । ताप्लेजुङको पाथीभरामा संकलित भेटी गणना गर्दै जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन । अहिले मादेनको संयोजकत्वमा भेटी व्यवस्थापन समिति गठन गरिएको छ । नगद राख्ने कोठामा क्यामेरा जडान गरिएको छ । पहिलोपटक सीसी क्यामेराको निगरानीमा भेटी […]

‘९० प्रतिशत चलचित्र पेस्तोल देखाएर हेर्न लगाए जस्तो लाग्छ’ चलचित्रमा : मेरूदण्डै छैन

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘९० प्रतिशत चलचित्र पेस्तोल देखाएर हेर्न लगाए जस्तो लाग्छ’ चलचित्रमा : मेरूदण्डै छैन.

 एउटा चलचित्र निर्माणका लागि कति बजेट आवश्यक पर्छ भन्ने कुरा चलचित्रको स्क्रिप्ट, कथाले मागेको लोकेसन, कलाकार र प्रविधिले निर्धारण गर्छ । नेपालमा मात्रै होइन, हलिउड होस् या बलिउड जुनसुकै चलचित्र उद्योगमा चलचित्रको बजेट निर्धारण गर्ने मुख्य पक्ष यिनै हुन् । बाँकी साहायक पक्ष हुन् । नेपालमा व्यावसायिक चलचि निर्माणका लागि डेढदेखि दुई करोड रुपैयाँ लाग्ने […]

छाडा पशु चौपायाको विषयमा ७५ वर्षीया वृद्धालाई मानव मलमुत्र खुवाइयो

Published: (Updated: ) in समाज by . Leave a Comment on छाडा पशु चौपायाको विषयमा ७५ वर्षीया वृद्धालाई मानव मलमुत्र खुवाइयो.

उदयपुर ।  उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मौवासीकी ७५ वर्षीय वृद्धालाई मलमुत्र खुवाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आफू एक्लै बसी गुजारा गर्दै आउनुभएकी वृद्धालाई छिमेकीको परिवारै मिलेर मलमुत्र खुवाएको व्यहोराको जाहेरी जिल्ला प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन कुर्मीले बताउनुभयो । मंगलबार राति वृद्धाकी छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भि राई र देवबहादुर […]

धनकुटामा बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सुरु

Published: in स्वास्थ्य by . Leave a Comment on धनकुटामा बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सुरु.

धनकुटा  । पहुँच नहुनेहरुका लागि पहुँच भन्ने मुल नाराका साथ धनकुटामा बुधबारदेखि निःशुल्क बृहत्त शल्यक्रिया स्वास्थ्य शिविर २०७५ शुरु भएको छ । अलोहामिसन अन्तरगत अमेरिकन ४० जना विशेषज्ञ डाक्टरहरुको टोलीले सेवा दिने गरी धनकुटा अस्पतालमा बृहत्त निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । कार्तिक १७ गतेसम्म संचालन हुने बृहत्त निःशुल्क स्वास्थ्य शिविरको प्रतिनिधिसभाका सदस्य राजेन्द्रकुमार […]

चीनमा बनेको विश्वको सबैभन्दा लामो पुलको बारेमा पाँच तथ्य

Published: in विविधा by . Leave a Comment on चीनमा बनेको विश्वको सबैभन्दा लामो पुलको बारेमा पाँच तथ्य.

 आज चिनिया राष्ट्रपति सी जिनपिङ र हङ्कङकी प्रमुख कार्यकारी क्यारी ल्यामको उपस्थितिमा विश्वको सबैभन्दा लामो समुन्द्री पुलको शुभारम्भ भयो । छोटो सम्बोधन गर्दै सीले पुल खुलेको घोषणा गरे । उनको घोषणापछि डिजिटल स्क्रिनमा आतसबाजीको भिडियो चलेको थियो । २० अर्ब अमेरिकी डलरमा बनेको यस पुलमा बुधबारबाट मात्रै यातायात चल्नेछ । ५५ किमी लामो यो पुलले […]

चिसो मौसममा बदाम खानुका  चकित फाइदा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on चिसो मौसममा बदाम खानुका  चकित फाइदा.

चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । बदाममा स्वास्थ्यको खजाना लुकेको छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो । आउनुहोस्, […]

परिवार नियोजनका ४ खानेचक्की : महिलाले यी कुरामा ध्यान दिन जरुरी

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on परिवार नियोजनका ४ खानेचक्की : महिलाले यी कुरामा ध्यान दिन जरुरी.

काठमाडौं  । महिला तथा पुरुषको इच्छाअनुसार कति अन्तरमा कति सन्तान जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो । यसका लागि महिला तथा पुरुषले परिवार नियोजनका विभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन् । परिवार नियोजनका लागि श्रीमान/श्रीमतीबीच समझदारी हुनुपर्छ । आफ्नो परिवारमा कति सन्तान जन्माउने भन्ने बारेमा छलफल भए शुखी परिवार […]

बिराटनगरमा रेल ल्याउने अन्तिम तयारी यस्तो

Published: in विविधा by . Leave a Comment on बिराटनगरमा रेल ल्याउने अन्तिम तयारी यस्तो.

बिराटनगर । भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म यही महिनाभित्रै रेल आउने भएको छ । रेल सञ्चालन हुने भएपछि व्यवसायी र स्थानीयवासी उत्साहित भएका छन् । तर, कटहरीसम्मै रेल्वे सञ्चालनका लागि भने मुआब्जा विवादका कारण केही ढिला हुने देखिएको छ । भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर रेल्वे खण्डमा पहिलो पल्ट रेल परीक्षण गरिँदैछ । जसमा भारततर्फ […]